Rajan Lama (@rajanla48717396) 's Twitter Profile
Rajan Lama

@rajanla48717396

ID: 1296434986296410114

calendar_today20-08-2020 13:14:28

43 Tweet

212 Followers

1,1K Following

Rajan Lama (@rajanla48717396) 's Twitter Profile Photo

सम्झना आउँछ कुनै पल्💔💔म भर्खर ट्विटर चालाउन सुरु गरेको खासै आउदैन सम्पूर्ण मित्रहरू फलो गरि सयोग गरि दिनु होल..

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

आज राष्ट्रिय आविष्कार केन्द्रमा Nagma Shrestha र Anshika Sharma बहिनीहरु आएका थिए। Nagma Shrestha ले सन् २०१७ मा Miss Universe को प्रतियोगितामा भाग लिएकी रहिछन। अनि Anshika Sharma ले यहि बर्ष अमेरिकामा हुन गई रहेको Miss Universe को प्रतियोगितामा भाग लिंदै रहिछन। 🙏🙏🙏

आज राष्ट्रिय आविष्कार केन्द्रमा Nagma Shrestha  र Anshika  Sharma  बहिनीहरु आएका थिए।  Nagma  Shrestha ले सन् २०१७ मा Miss  Universe को प्रतियोगितामा भाग लिएकी रहिछन। अनि Anshika  Sharma ले यहि बर्ष अमेरिकामा हुन गई रहेको Miss  Universe  को प्रतियोगितामा भाग लिंदै रहिछन। 🙏🙏🙏
Rajan Lama (@rajanla48717396) 's Twitter Profile Photo

जिन्दगी)))) जिऊदै मरे दुनियाको घृणा हाेला ((हे जिन्दगी), शुभ प्रभात शुभ दिन।।।

Rajan Lama (@rajanla48717396) 's Twitter Profile Photo

माया.. धेरै माया गर्छु तिमीलाई।। आफुलाई भन्दा पनी तिमीलाई।। माया हे माया।।‌

Rajan Lama (@rajanla48717396) 's Twitter Profile Photo

जिन्दगी। आफन्त हरु धेरै छन् तर आफ्नो पन को महसुस भने कहिल्यै हुन दिएनन् 🌄🌅👥🫂🫂

जिन्दगी।
आफन्त हरु धेरै छन् तर आफ्नो पन 
को महसुस भने कहिल्यै हुन दिएनन्
🌄🌅👥🫂🫂
Rajan Lama (@rajanla48717396) 's Twitter Profile Photo

शुभ प्रभात शुभ बिहानी शुभ दिन मलाई दुनिया सँग लड्नु छैन बस समय र परिस्थिति संगै लडेर आफ्नो सपना पुरा गर्नु छ मलाई आफ्नोसगँ गुनासो छैन....

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है