Rajan Adhikari (@rajanad1981) 's Twitter Profile
Rajan Adhikari

@rajanad1981

ID: 1620217268675432448

calendar_today31-01-2023 00:28:20

444 Tweet

139 Followers

523 Following

Vatsala Singh (@_vatsalasingh) 's Twitter Profile Photo

सनातन धर्म का अ पमान करने वालो दे ख लो सनातन धर्म का प्रचार- प्रसार पूरे विश्व में हो रहा है.... जय सनातन धर्म, जय श्रीकृष्ण, जय गोविंदा ✨🕉️

Rajan Adhikari (@rajanad1981) 's Twitter Profile Photo

भयावह छ अवस्था । मजस्तो केही गर्न नसक्ने (लण्ठु) मात्र छौँ देशमा ।

Rajan Adhikari (@rajanad1981) 's Twitter Profile Photo

यो कुरा त जगजाहेर नै छ कि कानून मन्त्रालय र त्यसका बिभाग अनि कार्यालयका प्रमुखहरुले ऐनको मस्यौदा तयार गर्छन्, त्यसलाई संसदमा पेश गरिन्छ । यसरी पेश भएको मस्यौदालाई पढेर सुनाईन्छ अनि हाम्रा सांसदहरुले ताली मात्र बजाउँछन् र पास हुन्छ । दाईले भन्नुभएजस्तै यो एकदम गलत हो ।

Rajan Adhikari (@rajanad1981) 's Twitter Profile Photo

दलालहरुले किड्न्याप सम्म गर्न लागे अब । सरकार के हेरिराछ?

Rajan Adhikari (@rajanad1981) 's Twitter Profile Photo

अब बोल्ने को? त्यही भारतकै बलमा सत्तामा बस्न पाईयाछ अहिले । नत्र त्यै पाएको कुर्सी पनि जाला ।

Rajan Adhikari (@rajanad1981) 's Twitter Profile Photo

देशको अर्थतन्त्र तहसनहस पारेको भन्दै चर्को आलोचना पछि राजीनामा दिनुपरेको त्यसै कहाँ हो र? डाकाको सरदार हो शर्मा ।

Rajan Adhikari (@rajanad1981) 's Twitter Profile Photo

Big Breaking: नेपाल सरकारको आजको मन्त्रीपरिषद बैठकले नेपालमा टिकटक (Tiktok) हालका लागि बन्द गर्ने निर्णय गरेको छ। श्रोत: नेपाल सरकारको प्रवक्ता रेखा शर्मा

Big Breaking: नेपाल सरकारको आजको मन्त्रीपरिषद बैठकले नेपालमा टिकटक (Tiktok) हालका लागि बन्द गर्ने निर्णय गरेको छ।
श्रोत: नेपाल सरकारको प्रवक्ता रेखा शर्मा
Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

TikTok बन्द गर्न खोज्छ यो निकम्मा सरकार ! यो सरकार होइन खकार हो ! ख्याक... थू... ! जनता खुसी भएको रमाएको हेर्न नसक्ने सरकार ! यो निकम्मा सरकारलाई बिहान देखि आधा रात सम्म गालि गरौँ ! जय देश !

Rajan Adhikari (@rajanad1981) 's Twitter Profile Photo

सुने अनुसार MCC मै जम्माजम्मी 20% रकम मात्र यहाँको विकासमा खर्च हुन्छ । अरु सबै उनीहरुकै व्यवस्थापनमा हुने खर्च हो ।