Rajan Parajuli (@rajan_parajuli) 's Twitter Profile
Rajan Parajuli

@rajan_parajuli

#SBCCPractitioner #Rotarian #Journalist from #Nepal Interested in #Democracy #Climate #Gender #Health and #Economy. Fan of #LiverpoolFC

ID: 110920898

linkhttps://rajanparajuli.wordpress.com/ calendar_today03-02-2010 06:10:37

7,7K Tweet

2,2K Takipçi

316 Takip Edilen

Rajan Parajuli (@rajan_parajuli) 's Twitter Profile Photo

नेपाल टिम सधैं ढिलो गरी खेलमा फर्किन्छ । तसर्थ खेलको बिच्चमा ट्विट गर्न हतार नगरौं । 😜

Rajan Parajuli (@rajan_parajuli) 's Twitter Profile Photo

अहिले धम्काएर तर्साएर लिनेलाई भोलि फस्दैछु भन्ने अत्तोपत्तो छैन ।

Rajan Parajuli (@rajan_parajuli) 's Twitter Profile Photo

80 billion USD has been lost in SRHR funding, and the cuts highlight how aid has been delivered in a colonial manner, underscoring the need for restructuring, says Mallika Dutt, Program Director at the William & Flora Hewlett Foundation, speaking in Bogotá at #ICFP2025. #PMC

Rajan Parajuli (@rajan_parajuli) 's Twitter Profile Photo

अर्बौँको क्षति, ७२ मृत्यु, सयौँ घाइते। तर हामी उक्साउने नेताको भाषणलाई वाहवाह गर्दै ढुंगा, आगो र भिडन्तमै रमाइरहेका छौँ। के हामी साँच्चै परिवर्तनकारी हौँ?

Rajan Parajuli (@rajan_parajuli) 's Twitter Profile Photo

कति कुरा ग्रे हुन्छन् । तर, जे कुरा ब्ल्याक एण्ड ह्वाइट नै हुन्छ, त्यसमा समेत सहीलाई सही र गलतलाई गलत भन्न नसक्ने हो भने केलाई पत्रकारिता भन्ने, केलाई राजनीति भन्ने, अनि केलाई लोकतान्त्रिक व्यवस्था भन्ने ? जेनजी आन्दोलन पछि धेरै संरचनाहरु यस्तै अलमलमै छन् ।

Rajan Parajuli (@rajan_parajuli) 's Twitter Profile Photo

देशको सार्वजनिक पदमा अध्यक्ष र उपाध्यक्षमध्ये एक महिला अनिवार्य हुनुपर्ने, तर नेकपा एमालेको केपी ओलीको प्यानलले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कुनै महिला उम्मेदवार राख्नु नपर्ने? अचम्म… सत्तरी न असी दुई कार्यकाल न सार्याकाल ‘राजनेता’ अनि ‘बा’ भन्दा खुसी हुने ओलीका लीला अपरम्पार।

Rajan Parajuli (@rajan_parajuli) 's Twitter Profile Photo

यो निर्वाचन प्रचारप्रसार अभियान म्याराथन हो । २०० मिटर दौडको फर्मुला लाउनेहरू डुब्नेवाला छन् ।

Rajan Parajuli (@rajan_parajuli) 's Twitter Profile Photo

Who is the current #GOAT of Nepali Politics. Of course बाख्राकाजी The Gagan Thapa. सबैले पहिले देखि मानेका, भन्ने तरिका मात्र नजानेका । mutton.world

Rajan Parajuli (@rajan_parajuli) 's Twitter Profile Photo

घोषणापत्र । प्रतिवद्धतापत्र । संकल्पपत्र । प्रतिज्ञापत्र । धरोधर्मपत्र । विद्याकसमपत्र । यही हो हाम्रो सृजनशीलता ।।

Rajan Parajuli (@rajan_parajuli) 's Twitter Profile Photo

दैलेख घुमियो । १४–१५ हजार जनसंख्या भएको एउटा गाउँपालिकाको स्कूलबाट हरेक वर्ष करिब १००० विद्यार्थी घटिरहेका रहेछन् । गत वर्ष नयाँ जन्म ३८० भन्दा बढी हुने पालिकाको अनुमान रैछ । तर, जन्मिएछन् जम्मा १८० मात्रै । #FutureTalk #नेपाल

Rajan Parajuli (@rajan_parajuli) 's Twitter Profile Photo

Painful to watch Liverpool right now against PSG. No belief, no structure, no urgency. Isn’t this club bigger than the ego of Arne Slot? #PSGLIV #ChampionsLeague

Rajan Parajuli (@rajan_parajuli) 's Twitter Profile Photo

५ मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गर्दा प्यान नंबर खुलाएनछन् । समाचार सकियो ।