Rajan Shrestha (@rajan_dharatal) 's Twitter Profile
Rajan Shrestha

@rajan_dharatal

A PhD Scholar|MD & Campus Chief-Manaslu World School/College|Certified Guiding Lion|Chairman-PABSOK

ID: 4694914394

linkhttp://www.rajanshresthadharatal.com calendar_today02-01-2016 08:39:13

102 Tweet

128 Takipçi

18 Takip Edilen

Rajan Shrestha (@rajan_dharatal) 's Twitter Profile Photo

It’s true that our earning depends upon learning. To be updated and upgraded , reading culture is must. I am anticipating to complete this reading mission as soon as possible. I don’t mind if you suggest me to read some other books and of course, you can gift me some😘😜😍

नमस्कार LCIF Chairperson Lion Brian E. Sheehan भोलि ( २०८० मंसीर ११) विहान ८ : ३० वजे नेपाल आउदै हुनुहुन्छ ।उहाँको स्वागत र सम्मानको लागि सम्पूर्ण लायन्स लिडर ज्यूहरु एवं सम्पूर्ण लायन्स मित्रहरु त्रिभुवन अन्तराष्ट्रीय विमान स्थलमा उपस्थित भै नेपाली लायनवाद को एकता क़ायम गरौं

नमस्कार  
LCIF Chairperson Lion Brian E. Sheehan भोलि  ( २०८० मंसीर ११) विहान ८ : ३० वजे नेपाल आउदै हुनुहुन्छ ।उहाँको स्वागत र सम्मानको लागि सम्पूर्ण लायन्स लिडर ज्यूहरु एवं सम्पूर्ण लायन्स मित्रहरु त्रिभुवन अन्तराष्ट्रीय विमान स्थलमा उपस्थित भै नेपाली लायनवाद को एकता क़ायम गरौं
Rajan Shrestha (@rajan_dharatal) 's Twitter Profile Photo

नमस्कार 🙏 हार्दिक निमन्त्रणा ! कार्यक्रम मिति :~ २०८० मंसीर १७ गते शनिवार । स्थान :~ सिलिकन प्यालेस, गोकर्णेश्वर - ५ काठमाण्डौ । समय :~ दिनको १२:३० वजे ।

नमस्कार 🙏 
हार्दिक निमन्त्रणा !

कार्यक्रम
मिति :~ २०८० मंसीर १७ गते शनिवार ।
स्थान :~ सिलिकन प्यालेस, गोकर्णेश्वर - ५ काठमाण्डौ ।
समय :~ दिनको १२:३० वजे ।
Rajan Shrestha (@rajan_dharatal) 's Twitter Profile Photo

धैर्यताको पनि पराकाष्ठालाई आत्मसाथ गरेर अगाडि बढिरहेको छु।धैर्यताको बांध टुटुयो भने भेलले कस्कस्लाई बगाउंछ समयले पक्कै देखाउने छ।समय र भाग्यको खेल न हो,राजालाई रंक -रंकलाई राजापनि बनाउन सक्छचुपचाप बसेर सबै सुनेर बस्दैमा बोल्नै नजान्ने हैन,आदर गर्नुलाई चैं कायरता नसम्झेको राम्रो।

सबिन बाबु मुडभरी (@mudvarisabin) 's Twitter Profile Photo

प्रस्तावलाई संयुक्त बनाउने बैठक🙏 नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा प्रस्तुत गर्ने महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावलाई संयुक्त बनाई अन्तिम रुप दिन काठमाडौमा बसिरहेको बैठक ।Gagan Thapa Bishwa Prakash शर्मा

प्रस्तावलाई संयुक्त बनाउने बैठक🙏
नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा प्रस्तुत गर्ने महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावलाई संयुक्त बनाई अन्तिम रुप दिन काठमाडौमा बसिरहेको बैठक ।<a href="/thapagk/">Gagan Thapa</a> <a href="/bishwaprakash77/">Bishwa Prakash शर्मा</a>
Gagan Thapa Fan (@mission__pm) 's Twitter Profile Photo

आखिर तयारी भनेकी तयारी नै हो। गगन थापाले आफ्नो प्रोजेक्ट गभर्मेन्टको तयारीका आधारमा बजेटका सन्दर्भमा बोलेको कुरामा टेकेर निर्णय गरेको छ। गगन आफै गर्ने ठाउँमा भएको भए के-के गर्थे होला। म सोच्न मात्र सक्छु। #ProjectGovernment #gaganthapa

Gagan Thapa Fan (@mission__pm) 's Twitter Profile Photo

ल मलाई दिनु न त जिम्मा ! ९ महिना अवसर पाउदा मैले परिणाम दिएको हैन ?

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ। म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो

Rajan Shrestha (@rajan_dharatal) 's Twitter Profile Photo

The third session of Skill Up is happening this Saturday! Building a good CV could be a great start to boost your professional career. If you're wondering how to get started with the foundation for a great professional career, consider joining Skill Up on 19th Jestha.

The third session of Skill Up is happening this Saturday!
 
Building a good CV could be a great start to boost your professional career. If you're wondering how to get started with the foundation for a great professional career, consider joining Skill Up on 19th Jestha.
Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

`रौद्र रुप धारणम्´ विरुद्ध `मौन धारणम्´ गर्न सकिएन ! माफ गर्नुहोला कमरेडहरु यो उत्तर कोरिया होइन, नेपाल हो ! जय नेपाल !

`रौद्र रुप धारणम्´ विरुद्ध `मौन धारणम्´ गर्न सकिएन ! माफ गर्नुहोला कमरेडहरु यो उत्तर कोरिया होइन, नेपाल हो ! जय नेपाल !
Rajan Shrestha (@rajan_dharatal) 's Twitter Profile Photo

Most awaited session on “A Progressive Approach To Education And Democratic Leadership” … let’s meet tomorrow at 9.30am in Siddartha Boutique Hotel, Simaltar. Coordinated By: PABSOK, jointly organized by: PABSOK, SAAT, NESA & LEADS

Most awaited session on “A Progressive Approach To Education And Democratic Leadership” … let’s meet tomorrow at 9.30am in Siddartha Boutique Hotel, Simaltar. Coordinated By: PABSOK, jointly organized by: PABSOK, SAAT, NESA &amp; LEADS