अनुपम🇳🇵 (@rajaanup100) 's Twitter Profile
अनुपम🇳🇵

@rajaanup100

कल्याणकारी राज्य, कल्याणकारी अर्थशास्त्र र कल्याणकारी लाेकतन्त्र चाहाने एउटा सामान्य नागरिक ।।

ID: 1301194141733236736

calendar_today02-09-2020 16:24:30

601 Tweet

495 Takipçi

1,1K Takip Edilen

अनुपम🇳🇵 (@rajaanup100) 's Twitter Profile Photo

यति सम्म चाहिँ गिर्दैन हाेला कँग्रेस । कम्तिमा प्रतिपक्ष दलकाे एउटा कुर्सी पनि गुम्ने गरि हैट ।।

Sanjay Sharma (@khetaarey) 's Twitter Profile Photo

गगन दाजु, म फेरी पनि भन्छु, यो काङ्ग्रेस छोडेर नयाँ पार्टी खोल्नुस् । युवाहरुलाई अवसर दिने यो गजबको मौका हो । कति ती थोत्रा-बुढाहरुको पछि लाग्नुहुन्छ ? ekantipur.com/opinion/2022/1…

Teach For Nepal (@teach4nepal) 's Twitter Profile Photo

We are delighted with the news that Mr. Shisir Khanal (Co-Founder, Former CEO, and former Chairperson of the Board of TFN) has been appointed Minister of Education, Science, and Technology.

We are delighted with the news that Mr. Shisir Khanal (Co-Founder, Former CEO, and former Chairperson of the Board of TFN) has been appointed Minister of Education, Science, and Technology.
अत्रि अविरल (@atri_aviral) 's Twitter Profile Photo

निजामतीभित्रका ठूला-साना ठेउकेहरू पनि सचेत हुँदा राम्रो। सबै चुपचाप बस्ने खालका, गलत प्रवृत्तिमा आफू पनि समाहित हुने र कुकृत्यलाई समेत टुलुटुलु हेरेर बस्ने निरिहखालका हुँदैनन्। नबोल्नु लाटो हुनु हैन; पर्याप्त सूचना, तथ्य सङ्कलन गरिरहेको र फायर खोल्ने सही समय कुरेको पनि हुनसक्छ।

Dipak Kumar Roka (@dipak_kumar_58) 's Twitter Profile Photo

मेला हेर्दाहेर्दै सुत्न मिल्ने कति ठुलो हुन्छ है बुबाको त्यो काध !! सुर्खेत महोत्सवमा देखिएको यो दृश्य !💗

मेला हेर्दाहेर्दै सुत्न मिल्ने कति ठुलो हुन्छ है बुबाको त्यो काध !! सुर्खेत महोत्सवमा देखिएको यो दृश्य !💗
अनुपम🇳🇵 (@rajaanup100) 's Twitter Profile Photo

प्रजातन्त्र दिवस / निर्वाचन दिवस - फागुन ७, आइतवार, २०७९ -via #hamropatro hamropatro.com/date/2079-11-7

Uttam Babu Shrestha (@uttambabu) 's Twitter Profile Photo

आजकाे कान्तिपुरमा वसुधा स्तम्भ। .... नत्र हामी फरक कुरालाई समान व्यवहार गरेर थप असमानता उत्पादन गरिरहेका हुनेछौं ।लैंगिकतासँगै जोडिएको जैविकता ekantipur.com/opinion/2023/0…

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

जमिनबाट उठेको सामान्य मानिस पनि देशको प्रमुख हुन सक्ने सुन्दर व्यवस्था लोकतन्त्र हो। सादगी जीवनशैलीको परिचय बनाउनु भएका रामचन्द्र पौडेल नेपालको राष्ट्रपति हुने विषय अत्यन्तै गौरवपूर्ण छ। यहाँको कार्यकाल जीवन जस्तै सरल र पारदर्शी हुनेछ भन्ने अपेक्षा सहित हार्दिक बधाई तथा शुभकामना!

जमिनबाट उठेको सामान्य मानिस पनि देशको प्रमुख हुन सक्ने सुन्दर व्यवस्था लोकतन्त्र हो। सादगी जीवनशैलीको परिचय बनाउनु भएका रामचन्द्र पौडेल नेपालको राष्ट्रपति हुने विषय अत्यन्तै गौरवपूर्ण छ। यहाँको कार्यकाल जीवन जस्तै सरल र पारदर्शी हुनेछ भन्ने अपेक्षा सहित हार्दिक बधाई तथा शुभकामना!
अनुपम🇳🇵 (@rajaanup100) 's Twitter Profile Photo

नयाँ सार्वजनिक सेवाको प्रभावकारिता -via #hamropatro rajdhanidaily.com/id/78029/

Shreekrishna Adhikari Bibek (@shreekr67338474) 's Twitter Profile Photo

मध्य पाहाडि लोक मार्गको छहरे त्रीसुली खण्डमा पर्ने थानसिंङ फाँट !

मध्य पाहाडि लोक मार्गको छहरे त्रीसुली खण्डमा पर्ने थानसिंङ फाँट !
Sumana (@sumanashrestha) 's Twitter Profile Photo

हामी बाँधिन्छौ भनेर हामी डराउन मिल्छ? आफूलाई मात्रै सजिलो हुने गरी नियम बनाउनु कत्तिको उचित हुन्छ? आजको सदनमा मेरो वक्तव्य (1)

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

हामीले संसदमा सुशासनका लागि पाँच प्रस्ताव पेश गरेका थियौँ। सार्वभौम संसद्को उत्पादकत्व, जवाफदेहिता, पारदर्शिता र निश्चित समय तालिकासँग सम्बन्धित हाम्रो प्रयास आंशिक रूपमा सफल भयो। सहयोग र सद्भावका लागि तपाईँहरूप्रति अनुगृहीत छौँ। हाम्रो प्रयासको पूर्ण विवरण निम्नानुसार रहेको छ।

हामीले संसदमा सुशासनका लागि पाँच प्रस्ताव पेश गरेका थियौँ। सार्वभौम संसद्को उत्पादकत्व, जवाफदेहिता, पारदर्शिता र निश्चित समय तालिकासँग सम्बन्धित हाम्रो प्रयास आंशिक रूपमा सफल भयो।

सहयोग र सद्भावका लागि तपाईँहरूप्रति अनुगृहीत छौँ। हाम्रो प्रयासको पूर्ण विवरण निम्नानुसार रहेको छ।
Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

अर्थतन्त्र नाजुक देखिँदैगर्दा अर्थमन्त्री डा. महतलाई ‘कास्टिङ’मै निरीह बनाइन लागेको लक्षण देखिँदैछ। बजेट ल्याउनुपर्ने दिन नजिकिँदै गर्दा टिमै बनाउन व्यवधान खडा गरिएपछि उनी तनावमा देखिन थालेका छन्। अजातशत्रु ukaalo.com/opinion/202304…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

घर भास्ने अपार्टमेन्ट: अर्बपति व्यवसायी तथा सांसद विनोदकुमार चौधरी, व्यवसायी रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्यको समूहले नक्शापास र ईआईए विना नै यो अपार्टमेन्ट बनाउन लागेको हो। विस्तृत रिपोर्ट 👉 himalkhabar.com/news/135230

घर भास्ने अपार्टमेन्ट: अर्बपति व्यवसायी तथा सांसद विनोदकुमार चौधरी, व्यवसायी रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्यको समूहले नक्शापास र ईआईए विना नै यो अपार्टमेन्ट बनाउन लागेको हो।

विस्तृत रिपोर्ट 👉 himalkhabar.com/news/135230
Sumana (@sumanashrestha) 's Twitter Profile Photo

आफ्नो काम कसैले नगर्नु पनि भ्रष्टाचार हो। जबसम्म कर्मचारीले राजनैतिक सुरक्षा पाउँछन् तब सम्म जतिसुकै भ्रष्टाचार निवारणका कुरा गरे पनि बालुवामा पानी हाले सरह हुनेछ।आफु भित्र पनि हेरौँ र आफ्नो पार्टी भित्र पनि हेरौँ। 1/2

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

सानो बाबुले स्वर्णिम दाईलाई यो रवि दाई हैन रे , so cute baby 😍❤️🙏