राज तामाङ (@raj_tamang548) 's Twitter Profile
राज तामाङ

@raj_tamang548

ID: 1508855893298929672

calendar_today29-03-2022 17:18:01

949 Tweet

31 Takipçi

78 Takip Edilen

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

समय र परिस्थिति ब‌द्लिन सक्छ तर तिम्रो लागि मेरो माया कहिले ब‌द्लिने छैन साना।🤍🫶#शुभरात्रि

laxmi™ (@laximi01) 's Twitter Profile Photo

धन सम्पत्तिको धाक हैन, नजरमा इज्जत, बोलिमा अर्थ र मनमा माया लिएर आउनु। ♥️❤️‍🩹

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सबैकुरा एकैचोटि पाइदैन , तारा देखिन पनि घाम डुब्नु पर्छ !!

Raj Bhujel (@rajbhujel17) 's Twitter Profile Photo

यता घाउलाई सम्झु भन्छु झन् दुख्छ, उता तिमीलाई बिर्सु भन्छु मन दुख्छ !!!❣️🙏

(यात्री) (@db5921) 's Twitter Profile Photo

ननिदाएरै कयौं रातहरु बिहान भएको छ मानौँ आँखा सपनाहरूको चिहान भएको छ।।

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

परिस्थिति देखी हार्नेवाला नठान्नु आज हावा तिम्रो छ,भोलि आँधी मेरो हुनेछ साथी 😏🙄

अनिता (@aneedev967) 's Twitter Profile Photo

तिमी मलाई त्यति मात्रै बेवास्ता गर, जति तिमी मेरो बेवास्ता सहन सक्छौ !!

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

भिर नभएको जङ्गल र पिर नभएको मान्छे हुँदैन !!!तिमी किन आत्तिन्छौब मन ❣️🕉️ #AKC💛

राज तामाङ (@raj_tamang548) 's Twitter Profile Photo

जीवन एउटा किताब हो भने, तिमीलाई भेट्नु मेरो मन पर्ने पाना हो ❤️

राज तामाङ (@raj_tamang548) 's Twitter Profile Photo

साँच्ची माया गर्छौं भने मेरो रिसलाई पनि, अङ्गाल्न सिक सधै मिठो त निक्लिदैन यो मुखबाट ।

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"सत्यको गाडीमा बस्नुभाछ भने कष्टको स्टेसन त पार गर्नैपर्छ।" #शुभ_प्रभात 🌻☕️ #शुभ_दिन 🌹😍🙏

traveller ❤life (@aawantikasharma) 's Twitter Profile Photo

मुठ्ठी बाध्न जस्तो सजिलो कहाँ हुन्छ र, मन बाध्न, कहिले मन हार्यो त कहिँले मन सङ्ग हारियो!😥😥

Maharani🤞 (@jyoti7104) 's Twitter Profile Photo

समय परिस्थिति सँगै दौडिरहेको छु तर उत्तिकै सम्झिरहेको पनि छु। #तिमीलाई🥹😍