Pankaz (@raishwalpankaj) 's Twitter Profile
Pankaz

@raishwalpankaj

ID: 1116905204018970625

calendar_today13-04-2019 03:25:26

42 Tweet

428 Followers

1,1K Following

Pankaz (@raishwalpankaj) 's Twitter Profile Photo

सुन र गुन दुबै महँगो हुन्छ, तर सुन लगाएको सबैले देख्छन्, गुन लगाएको कसैले देख्दैनन्।❤️🌸

Pankaz (@raishwalpankaj) 's Twitter Profile Photo

पाउनेले कदर गर्दैनन् र कदर गर्नेले कहिल्यै पाउदैन-सायद यस्तै रैछ मायाको परिचय॥❤️🌸

Pankaz (@raishwalpankaj) 's Twitter Profile Photo

त्यो बाटो हिँड्दै नहिदनु जुन बाटोले तिम्रो भविष्य र परिवार बिगार्छ।🌸🙏

Pankaz (@raishwalpankaj) 's Twitter Profile Photo

रहरको झ्याल बन्द गरि,बाध्यताको पर्दा पछाडि लुकेको हुन्छ जिन्दगीको कथा।❤️🌸 📸:cj_karki

मान्छेको मन होस् वा कपडा, पुरानो भएर केही हुन्न सफा भए पुग्छँ।❤️🌸

Pankaz (@raishwalpankaj) 's Twitter Profile Photo

कुनै कुनै कुराहरु यस्ता हुन्छन् न सहन सकिन्छ न सुनाउन नै सकिन्छ!!❤️🌸

Pankaz (@raishwalpankaj) 's Twitter Profile Photo

किसानहरु खेतमा रोए, ओली बाले गिनिज बुकमा नाम लेखाए! गरिबको घरमा बाढी पस्यो, प्रधानमन्त्रीले 'तपाईं बढ्ता बोल्दै हुनुन्छ' भन्यो! गाउँले लाई पुरै पहिरोले बगाए, प्रचण्ड जी जिपलाइनमा हुँइकिए! त्यसैले दुख गरेर पढ, मिहेनत गरेर पढ हाँसीहाँसी पढ या आँसु झारेर पढ ध्यान दिएर पढ,

Pankaz (@raishwalpankaj) 's Twitter Profile Photo

रहरको झ्याल बन्द गरि,बाध्यताको पर्दा पछाडि लुकेको हुन्छ जिन्दगीको कथा।❤️🌸 📸:cj_karki

Pankaz (@raishwalpankaj) 's Twitter Profile Photo

ऐना हेरि मख्ख परि बस्ने समय छैन, ऐना भोलि त्यहीँ हुन्छ तर जवानी हुदैन।❤️🌸

Pankaz (@raishwalpankaj) 's Twitter Profile Photo

जीवन भनु त घात छ, मृत्यु भनु त सास छ, दोधारमा बाँचु कति।❤️🌸

Pankaz (@raishwalpankaj) 's Twitter Profile Photo

आखिर पोखिनु नै छ भने पनि 'भरिएर' पोखिनुस् उम्लिएर पोखिनु भनेको 'रित्तिनु' हो ।🙏💜

Pankaz (@raishwalpankaj) 's Twitter Profile Photo

“सम्बन्ध निभाउने कला त तालासंग सिक्नुपर्छ,उ टुट्छ बरु चाबी बदल्दैन”❤️🌸

Pankaz (@raishwalpankaj) 's Twitter Profile Photo

कमाउन नसके नी जोगाउनु सिक्नुहोस् चाहे त्यो पैसा होस या सम्बन्ध।❤️🌸

Pankaz (@raishwalpankaj) 's Twitter Profile Photo

"सत्यले जुत्ता लगाउँदै गर्दा, झुठ ले विश्व भ्रमण गरिसकेको हुनेछ"

Pankaz (@raishwalpankaj) 's Twitter Profile Photo

पुर्णबिराम समाप्ति मात्र हैन , नयाँ शब्दको सुरुवात पनि हो !

Pankaz (@raishwalpankaj) 's Twitter Profile Photo

"रात झुपडीमा कटाए पनि,सपना महल बनाउने देख्नुस!"🌸