Ritesh Rai (@rairitesh07) 's Twitter Profile
Ritesh Rai

@rairitesh07

"जसले मलाई बुझ्न सकेन उसलाई यो हक छ कि मलाई खराब नै सम्झियोस"

ID: 1289368617927102466

calendar_today01-08-2020 01:13:58

2,2K Tweet

460 Takipçi

1,1K Takip Edilen

अनिता (@aneedev967) 's Twitter Profile Photo

पागल होना भी जरुरी है जिन्दगी में , समझदार लोग कहां खुलकर हस्ते है !!

पागल होना भी जरुरी है जिन्दगी में ,

समझदार लोग कहां खुलकर हस्ते है !!
Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

कहिलेकाही त लाग्छ , जिन्दगी महायज्ञ सक्किए पछिको फुल जस्तै भएको छ अब त कसिङगर सम्झेर कुल्चदै हिड्छन। #शुभबिहानी🙏😊☕️

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

एउटै वर्णमालामा भएर पनि, कहिल्यै मिल्न नसकेका अक्षर जस्तै भएका छौ,, तिमी, म बाट हामी हुन...✍😪

काव्य~लोक (@pyare_anjan) 's Twitter Profile Photo

घाउहरु छन्, तर कहाँ ? - थाहा छैन ! दुख्नु दुखेको छु, तर दुखाइको - आह छैन ! जलिरहेछु कतै, मनभित्र चिता लम्पसार छ ! तर आगो खै ? - दाह छैन ! लाग्छ, हराएको छु सदियौँदेखी । तर भेटिनु कहाँ ? - कुनै राह छैन ! सायद अब भेटिनुको पनि, - कुनै चाह छैन !

घाउहरु छन्,
तर कहाँ ? 
- थाहा छैन ! 

दुख्नु दुखेको छु, 
तर दुखाइको 
- आह छैन ! 

जलिरहेछु कतै, 
मनभित्र चिता लम्पसार छ ! 
तर आगो खै ? 
- दाह छैन ! 

लाग्छ,
हराएको छु सदियौँदेखी । 
तर भेटिनु कहाँ ? 
- कुनै राह छैन ! 

सायद
अब भेटिनुको पनि, 
- कुनै चाह छैन !
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

जब जब कसैलाई निरासाले छोप्ला, थकाईले रोक्ला , अब पाइला चाल्नै सकिन्न जस्तो लाग्ला ; तब तब दुबै खुट्टा गुमाएका सगरमाथा आरोही श्री हरिबहादुर बुढा मगरको यो तस्वीर प्रेरणाको श्रोत बनेर हाम्रा अगाडी उभिनेछ । सकिन्छ । हिडे पछी पुगिन्छ । हामीलाई तपाईमाथी गर्व छ-हरिबहादुर बुढा

जब जब कसैलाई निरासाले छोप्ला, थकाईले रोक्ला , अब पाइला  चाल्नै सकिन्न जस्तो लाग्ला ; तब तब  दुबै खुट्टा गुमाएका सगरमाथा आरोही  श्री हरिबहादुर बुढा मगरको  यो  तस्वीर प्रेरणाको श्रोत बनेर हाम्रा अगाडी उभिनेछ ।  सकिन्छ । हिडे पछी पुगिन्छ । 
हामीलाई तपाईमाथी गर्व छ-हरिबहादुर बुढा
Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

असाध्यै दुःखमा पनि जीबन जिउनकै लागि हो भन्ने ज्ञान छ।सारीरिक श्रम मेरा निम्ती दुःखको परिभाषा भित्र अटाउदैनन्।बिहानै उठेर झ्यालबाट हेर्छु सुर्यको रातो डल्लो संसार तताउन जुर्मुराउदै उदाएको देख्छु।अनि उर्जा प्रबाह हुन्छ।डुब्नु त छदैछ तर एक्पटक उदाउनै पर्छ भन्ने लाग्छ। #शुभबिहानी🙏☕️

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

ख्याल ख्यालमै भिरको डिलमा पुर्याएर छोडिस जिन्दगी, अब फर्केर राजमार्ग भेट्न त समयले कुर्दैन होला।गल्लीहरु छिचोल्दैमा समय गुज्रियो भनेपनि पस्चाताप नहुने गरी जिउने कोशीस जारी छ।

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

यो चोला नै 'अनित्य' छ भनिन्छ।सम्बन्धहरु 'नित्य' नहुनु स्वभाबिक नै होला।जीबन प्राकृतिक हो, 'सम्बन्ध' त उसका उत्पादन मात्र रै'छन।प्रकृतिमा ऋतु बदलिए संगै एउटै बोटमा कहिले फुल फुल्छ , कहिले पात पनि झरेर काडा मात्रै बाकी रहन्छ। #शुभबिहानी😊🙏☕️

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

बाहिर पानीको झरी मनभरी भाबनाको भेल धन्न जिन्दगी बगाएको छैन बाढीले ...... #शुभबिहानी🙏😊☕️

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

पंचायत व्यवस्थामा प्रकाशचन्द्र लोहनी र बहुदल आए पछी महेश आचार्य बाहेक कुनै पनि अर्थमंत्रीले बनाएको बजेटलाई मौलिक प्रस्थान बिन्दुको (major depature) बजेट मान्न सकिन्न । महेश आचार्यको बजेटको हकमा, रामशरण महतको नाम स्वत अविभाज्य रुपले आउछ, किनभने उनी त्यस बखत योजना आयोगका

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

कैयन बिरोधाभासमा बाचेको हुन्छ मान्छेको जिन्दगी ... फगत नाफा - घाटा #शुभबिहानी🙏☕️😊

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

म ननिदाएको धेरै भएछ सायद अचेल सुत्दा मस्तिष्कले सपनाहरुमा पनि देख्ने गर्छ जुन आकृति मनले देख्न बाट रोक्न मैले बर्षौ लगाएको छु।✍️😊 #GN

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

कवि को हृदय मा हुने गर्छ एउटा अर्को हृदय जुन चल्दैन रक्त गति ले त्यो चल्दछ भावहरु को प्रवाह ले ... पल मा लेख्छ ब्रम्हाण्ड सारा त पल मैँ शुन्य अघिल्लो दौर मा तुफान त पल भर मैँ बर्सात एउटा दौर मौनता को ... फेरि उठाउँछ ज्वार प्रेम को विरह वेदना को भाटा किन छोडोस् ↪

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

ईच्छा आकांक्षा महत्त्वकांक्षाहरु त आकासमै जन्मिन्छन तारा झै सल्बलाउछन चिप्लिएर धर्तीमा झर्न खोजेको जस्तो देखिन्छ तर अन्तरिक्षमै बिलाउछन।सपनाहरु प्राय: सतहमा झर्दैनन। मानसपटलमा पैदा हुन्छन र मन मनमै तुहिन्छन। त्यसैले सत्य चाही धरातल मात्र हो।त्यहीबाट उठ्नु पर्छ। #शुभबिहानी🙏☕️😊

Sushma Dahal (@susmadahal43054) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नु हुन्छ "गुण मिल्छ भने गुरू बनाऊ, चित्त मिले चेला बनाउ, मन मिले मित्र बनाऊ, नत्र भने एक्लो रमाउँ!!❤‍🩹 #शुभरात्री 😻

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

आँखा चिम्म गर्दा खुब मीठो कथा आउँछ मनमा ! आँखा खोलेर लेख्न बस्दा सब बिर्सिन्छ । सम्बन्धहरु पनि त्यस्तै हुन । आँखा चिम्लिंदा नै मीठा हुन्छन । चाहे एक छिनको लागि चिम्लौं, चाहे सधैको लागि ! मरे पछिका मानिस सबै भन्दा प्यारा हुने यसै कारण हो !🙂😷 #शुभरात्री

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

मलाई यो राम्रो सँग थाहा छ हामी धेरै पछि भेटेका हौँ अनि म भन्दा पहिले पनि तिम्रो जीवन मा कोही थियो जसलाई तिमी मलाई जस्तरी नै चाहन्थ्यौ तर मेरो कामना यही रहन्छ कि म पक्कै प्रारम्भ बन्न सकिन तर एक सुखद अन्त्य बन्न सकुँ जस पश्चात अरु केही हुने या पाउने स्थान नरहोस् #म_अनि_मेरो_भावना

साईनो🇳🇵🚩 (@sainonepal) 's Twitter Profile Photo

तास पत्ताको मर्म एक पटक पढौ :- प्रत्येक १३ पत्ता मिलेर ५२ पत्ता हुन्छ, पत्ता १ देखि १०,गुलाम,रानी र राजा। ५२ पत्ता= ५२ हप्ता, ४ किसिमको पत्ता= ४ ऋतु, प्रत्येक रंगको १३ पत्ता= प्रत्येक ऋतुमा १३ हप्ता, सबै पत्ता को जोड १ देखि १३=९१ ×४= ३६४ एक जोकर ३६४+१=३६५ एक वर्ष अर्को जोकर

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

मेरो हिंडाइको अर्थ मात्र तिमीलाई भेट्नु थिएन, र, मेरै सपनालाई पछ्याउनु पनि थिएन l मैले त पुग्नु थियो धेरै-धेरै दूर..... आफ्नै बिपनाको वस्तीमा अनि बनाउनु थियो दिलको जगमा मायाको बलियो स्तम्भ, जहाँ, निर्भीक अड्न सकियोस् l