Josan Rai (@rai6josan) 's Twitter Profile
Josan Rai

@rai6josan

G

ID: 1606341410437095425

calendar_today23-12-2022 17:30:29

28 Tweet

0 Followers

21 Following

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

सम्बन्धन को दुनियामा,म अलिक कम्जोर परे। मान्छे हरु सम्बन्धनको नाममा खेल्दै गए म भने निभाउदै रहे!

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

सम्बन्ध जोगाउन नियम पनि तोडेमैले, जाहा गल्ती थियो ठिकै थियो! तर जाहा गल्ती नै थिएन त्यहा पनि हात जोडे मैले!

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

भर्खर भर्खर एउटा तारा टुट्यो जो ठ्याक्कै म जस्तै थियो तर जुनलाई केइ फरक परेन जो तिमी जस्तै थियो!

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

कुनै बिसौनीमा साथी छुटे, कुनै बिसौनीमा आफन्त छुटे, नछुटोस् भनेर छातीमै टासेकाहरु पनि काहीं छुटे । यहां सम्म त ठिकै थियो, कस्तो जतन गरेर जोगाएको थिएं आफैलाइ, म आफैंसित खोइ कहां छुट्न पुगे!

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

सारै राम्री छौ तर तिम्रो वयान गर्न म संग अधिकार छैन!

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

जिन्दगी भिजेको कागज जस्तै भाको छ न लेख्न मिल्छ न जलाउन। -रावण

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

प्रतिक्षा गर्न सक्नुपर्छ, जुरेको सम्बन्ध ले भन्दा कुरेको सम्बन्ध ले धेरै खुसी मिल्छ!

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

रिस उठेको भए पो झगडा गरी बस्नु, चित्त दुखेको थियो त्यसैले चुपचाप बसे।

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

समय आएपछि थाहा पाउने छौ कि रोजेको सबै असल र छोडेको सबै खराब हुदैन भन्ने कुरा. . !

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

हात पनि तै दियो ले पोल्यो जसलाई हावा बाट निभ्न बचाउन खोजेको थिए . . .

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

चुडेको चप्पल तारले सिलाएर लगाउे परिवार बाट हु, त्यसैले होला अभाव मा रुन र नपाउने कुरामा जिद्दी गर्न कहिले आएन!! -सुम्निमा🥀

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

अब अन्तिम पलहरुमा,नाम तिम्रै लि यादहरु मारी दिन्छु म! मुटुमा तिम्रो लागी राखेको यो माया,सबै लाई बाडी हिन्छु म!

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

मलाई पनि त्यो अंगालोमा बाँधन मिल्दैन र? टाढा नजाउ है भन्दै नजिक राख्न मिल्दैन र? एक्लै पाइला चल्दा चल्दै थाकिसके अब त, मलाइ पनि तिम्रै छायाले ढाक्न मिल्दैन र?

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

मैले खराब समयमा भेटेको असल मान्छे हौ तिमी यत्तिकै काहाँ बिर्सिन सक्छु र......❤️

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

सधै उस्ले चुरोट छोड! ,चुरोट छोड! भन्थी, आज उसैले छाडेर गई।

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

घमण्डको साथ, बिताईदिने छु "उ मेरो हो!" र "म उस्को मात्र हु " भनि, यदि अर्को जुनी,ढाटेन भने भाग्यले फेरी ।

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

मैले खराब समयमा भेटेको असल मान्छे हौ तिमी यत्तिकै काहाँ बिर्सिन सक्छु र…..

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

म हिरा त्यागेको मान्छे हु तिमी नडराउ, सुन देख्दा खास्सै मन लोभिदैन।

Josan Rai (@rai6josan) 's Twitter Profile Photo

मान्छे चिन्न गलत गरे होला , तर मेरो माया गलत थिएन ।🩶