राधे 🌹भाइ (@radhe_bhai22) 's Twitter Profile
राधे 🌹भाइ

@radhe_bhai22

I'm that person you can't
have but everyone wants
जय नेपाल

follow back 100%

ID: 1269659015962783744

calendar_today07-06-2020 15:54:54

2,2K Tweet

2,2K Takipçi

2,2K Takip Edilen

राधे 🌹भाइ (@radhe_bhai22) 's Twitter Profile Photo

पर्बतको जलजला गाउँ पालिका द्वारा संचालित नि शुल्क एम्बुलेन्स सेवा । कस्तो लाग्यो हजुरको पालिकामा पनि यस्तै सुबिधा छ??

पर्बतको जलजला गाउँ पालिका द्वारा संचालित नि शुल्क एम्बुलेन्स सेवा । कस्तो लाग्यो हजुरको पालिकामा पनि यस्तै सुबिधा छ??
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

पार्टी कार्यालय बनाउन दानमा जग्गा लिएकोबारे प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्छ : महामन्त्री शर्मा

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

गाउँ मासेर बनेको शहरको के काम ? आफ्नो ठाउँ नै नरहे पछि, नाउँ बेचेर बनेको रहरको के काम ? आफ्नो भाउ नै नभए पछि, मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।

राधे 🌹भाइ (@radhe_bhai22) 's Twitter Profile Photo

पोखरा तिर चिसो बढेको छ २ जोर लुगा हाल्न नबिर्सिनु है , रबि जि?

राधे 🌹भाइ (@radhe_bhai22) 's Twitter Profile Photo

सन्दीप लामिछानेको अमेरिका भिसा लागे पछि रबि लामिछानेको पोखरा भिसा लाग्यो।

राधे 🌹भाइ (@radhe_bhai22) 's Twitter Profile Photo

गण्डकी बिकास बैक भन्नू र नेपाल इन्भेस्टमेन्ट मेगा बैक एउटै हुन मात्र नाम फरक ho! गन्दगी बिकास बैक, मेगा बैक हुँदै अहिलेको नेपाल इन्भेस्टमेन्ट मेघा भएको छ। झोले हो गण्डकी बिकाश बैंक जसको नाम अहिले उच्चारणमा छैन ।।

राधे 🌹भाइ (@radhe_bhai22) 's Twitter Profile Photo

यो समय हो चल्दै जान्छ! कि संगसगै हिड्ने !! कि पछि पछि लाग्ने !! राधे 🌹भाइ #राधे

राधे 🌹भाइ (@radhe_bhai22) 's Twitter Profile Photo

भारतिय मिडियामा बिक्ने मिडिया नेपालको @yaho_Telivioson १ नम्बर रहेको छ कहिले सत्ता सझेदार दलको कहिले प्रतिपक्ष नाममा कमाउ धन्दा गरेको छ! PMO Nepal Gagan Thapa

राधे 🌹भाइ (@radhe_bhai22) 's Twitter Profile Photo

पहिला खुसी, सन्तुष्टि स्वयम् आफै तेस पछि यो साम्राज्य र दुनियाँ हुनेछ।

राधे 🌹भाइ (@radhe_bhai22) 's Twitter Profile Photo

५८ बर्ष पुग्दासम्म कुनै माखो नमारेको मान्छेले अवकाशपछि राजनीतिक नियुक्ती लिएर के तारा झार्छ हो ? त्यसैले अवकाशपछि राजनितिक नियुक्ती दिने ब्यवस्था बन्द गरौं।

राधे 🌹भाइ (@radhe_bhai22) 's Twitter Profile Photo

हलि दाइ असारको मेला तिमले सक्काउदा त्यो बर्ष सबै खेतका पाटाहरु हरियाली देखिन्थे .... क्रमश... थपिदै जाने छ। #बर्तमान_परिस्थिति