lychee☠️ (@rachanapaudel6) 's Twitter Profile
lychee☠️

@rachanapaudel6

NO DM 🚫
Forestry Student🌳☘
twitter.com/search?q=from%…
facebook.com/rachana.paudel…

ID: 1284114238428942341

calendar_today17-07-2020 13:15:35

3,3K Tweet

2,2K Followers

772 Following

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

न देखिन्छ खरानी न धुवाँ उड्छ, केहि सम्बन्ध शान्तसँग जल्ने गर्छन।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मर्यो आज उ तिम्राे कारण, पत्थर खुशी पार्न फुलको हत्या गर्यौ।।

lychee☠️ (@rachanapaudel6) 's Twitter Profile Photo

को आफ्नो को पराइ दुःखको मुद्दा लागेपछी समयको अदालतले छर्लङ्ग पारिदिने रहेछ🖤🦋

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

एकान्त नै सबथोक हो मेरो लागि म हारिसकेको छु.....✍️

lychee☠️ (@rachanapaudel6) 's Twitter Profile Photo

आकर्षक सबै हुन सक्छ्न तर गुणस्तर तिमिले छुट्याउन सक्नुपर्छ ❤️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

केही यस्ता छन सफलताहरु, न रुने हिम्मत दिन्छन् न रमाउने बाटो।।

lychee☠️ (@rachanapaudel6) 's Twitter Profile Photo

बल्ल तल्ल सम्हालिएर फेरि निस्केको छु, जिन्दगीको खोजिमा प्राथना गर्छु यो पटक कसैसँग प्रेम नहोस भगवान 🥺❤️

lychee☠️ (@rachanapaudel6) 's Twitter Profile Photo

आफैँसँग दिक्क भएर पनि कहाँ जाने हो र? चितासम्म पुग्न पनि मलामी चाहिँदो रहेछ। 🙂🙂

lychee☠️ (@rachanapaudel6) 's Twitter Profile Photo

फरेष्ट्री पढेर होला! आज फुल टिप्न हिम्मत आएन 😛🖤