Rabi Shrestha (@rabins315) 's Twitter Profile
Rabi Shrestha

@rabins315

learn to love again

ID: 1268743516835819520

calendar_today05-06-2020 03:16:54

402 Tweet

141 Takipçi

754 Takip Edilen

sabu (@deepaaccount) 's Twitter Profile Photo

दुई घण्टाको रोमान्टिक च्याटपछि उस्ले भन्यो एकछिन है मेरो भाइ उठ्यो ....😭😭 बोल्ने त बाताबरण नै छैन भन्या 😔😔😢

Rabi Shrestha (@rabins315) 's Twitter Profile Photo

उनको ओठ बाट निस्कने हरेक शब्द संग प्रेम गर्दैछु ।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?

Rabi Shrestha (@rabins315) 's Twitter Profile Photo

उसलेे दिएको कुन चाहिँ चिनो छ तपाईं संग ....? जुन अहिले सम्म फाल्न सक्नु भएको छैन !!

Rabi Shrestha (@rabins315) 's Twitter Profile Photo

प्रेम, नदी तटका मन्द बतासको लहर जस्तै अविरल रुपमा छालहरु सँग कोमल स्पर्श गरेर बहिरहन्छ, न आडम्बर, न देखावटी बस मनको तटलाई बिस्तारै स्पर्श गर्छ बिना हतार, बिना संकोच, अनि न माग्छ बदला, न बोक्छ गुनासो केवल शीतल शीतल आभाष मनको कुनामा बनिरहन्छ ।♥

प्रेम,  नदी तटका
मन्द बतासको लहर जस्तै
अविरल रुपमा 
छालहरु सँग 
 कोमल स्पर्श गरेर बहिरहन्छ, 
न आडम्बर,  
न देखावटी 
 बस मनको 
तटलाई  बिस्तारै स्पर्श गर्छ 
बिना हतार, बिना संकोच, 
 अनि 
न माग्छ बदला,  
न बोक्छ गुनासो
  केवल 
शीतल शीतल आभाष
मनको कुनामा बनिरहन्छ ।♥
Rabi Shrestha (@rabins315) 's Twitter Profile Photo

काँडाहरूले कहिल्यै आफ्नो परिचय लुकाउँदैनन् मान्छेहरू झुक्किने भनेको नै फूलहरूसँग हो💙💐

काँडाहरूले कहिल्यै आफ्नो परिचय लुकाउँदैनन् मान्छेहरू
झुक्किने भनेको नै फूलहरूसँग हो💙💐
सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

श्रृंगारिक छ अन्यथा 🙅‍♀️ हृदय खोलेर प्यारमा रंगिन मन भो आज आउ प्यारे मिठो बोलेर तातिन मन भो आज हातले मुहार छोपि लजाउदै सुम्पिउला तनमन तिम्रो स्पर्शले शिरपाउ मातिन मन भो आज हातमा हात साथ प्रेमिल आँखाले बात मार्दै तिम्रो न्यानो आलिंगनमा बाँधिन मन भो आज🫣💖शुभरात्री मिठोनिदरी😴