Rabin Pokhrel (@rabinpok) 's Twitter Profile
Rabin Pokhrel

@rabinpok

नयाँ लक्ष्य लिन होस् वा नयाँ सपना देख्न, मानिस कहिल्यै बूढो हुँदैन
Mr.rabin(AB+)

ID: 1248933642170028033

calendar_today11-04-2020 11:19:32

11,11K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

समिर (@samirtimalsina5) 's Twitter Profile Photo

सयौ मात्र हैन हजारौ अनि लाखौ करोडौं सपनाहरु मरेका छन (फलानोले के भन्ला) भन्ने हतियार्ले रेटेर!!😔 #शुभरात्री

Devendra Dhungel (@devendra2016dhu) 's Twitter Profile Photo

"हुन गैरहेको चुनाबको लागी भेस्ट ,झन्डा ,पम्लेट, फ्लेक्स लगाएतका निर्बाचन सामग्री बनाउन परे हामीलाइ सम्झनुस !"😂 Baburam Bhattarai ☭ Comrade Prachanda @DeubaSherbdr K P Sharma Oli

BeE haNi💙 (@beehani04) 's Twitter Profile Photo

आजभोलि यथार्थको हिरासतमा बन्दी छन् मेरा सपनाहरू ।। 😔😶

BeE haNi💙 (@beehani04) 's Twitter Profile Photo

माया अझै पनि गर्थे बस जताइ रहनुको अर्थ सकियो ।।

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

राम्रो काम को लागि आवश्यक पर्दा कतै झुक्नुस त्यस्ले तपाइको इज्जत र प्रतिष्ठामा कुनै असर गर्दैन, यदि गलत फाइदा उठाउन खोजेर चुक्नु भयो भने तपाईंको ब्यक्तित्व र आत्मसम्मान ध्वस्त हुन सक्छ्🙏

सुनिल सरदार बातर (@sunil_sardar361) 's Twitter Profile Photo

गन्तव्य त्यसले पाउछ जसको सपना अटुट हुन्छ।पखेटाले केही पनि हुदैन मित्रहरू,उठ्नको लागि एउटा जुनुन चाहिन्छ "।

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

मलाई girlfriend ले माया नै गर्दिन 😓😖 हुनपनी अर्काकी girlfriend त परि अनि किन गर्थी होला र 😅😂😂

Rabin Pokhrel (@rabinpok) 's Twitter Profile Photo

भाग्य,समय,परिस्थिति अनि बाध्यताको कुरो हो,नत्र मान्छे त्यति खराव पनि हुदैनन् जति अरुले सोच्ने गर्छन ।

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

तिमी मलाइ मन पर्यो त यस्मा मेरो के दोष......, यस्मा मन को दोष हो...😜😜😂

समिर (@samirtimalsina5) 's Twitter Profile Photo

फलानो त फलानिसग सल्किएछ भन्थे गाउघरमा। ठिकै भनेका रहेछन। आखिर् आगो नै त हो प्रेम। सल्किन्छ, जल्छ, खरानी हुन्छ।❤️😋🤗

Rabin Pokhrel (@rabinpok) 's Twitter Profile Photo

::हर क्षणमा रमाउनु सिक फरकेर त यादहरु आउँछन समय होइन ||

Rabin Pokhrel (@rabinpok) 's Twitter Profile Photo

प्रेम प्रमाण ले होइन 🙏🙏 ऐक अक्रा को विशवाश ले िटकछ ❣️❣️

Rabin Pokhrel (@rabinpok) 's Twitter Profile Photo

पाेहर साल आजकै दिन नेपालकाे नक्सा अंकित केक काटेर जन्मदिन मनाएका ओेल काकुले आज भने नाक काटेर मनाए हेर्नाेस!!😀😀😀

Rabin Pokhrel (@rabinpok) 's Twitter Profile Photo

सर्बोच्च अदालत चाहिँ माकुने र प्रचण्ड को रैछ नि त अन्तिम मा त😂😆

Rabin Pokhrel (@rabinpok) 's Twitter Profile Photo

झाक्री ले अन्तिम मा केपि ओलि लाई कस्तो मिठो खिर खुवाईदी त !! 😆

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

काठमाडौँबाट मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको घोषणा पत्रको सारांश:

काठमाडौँबाट मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको घोषणा पत्रको सारांश:
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

भुकम्प पछि ४० भन्दा बढी जिल्लामा हजारौ ठाउँ घुम्दाको र पुनर्निर्माणको क्रममा भोगेको अनुभव । २०१५ को भुकम्प धेरै पहिलेको कुरा हैन, तर धेरैले बिर्सीसके, टोल टोलमा प्राकृतिक बिपदको लागि खुल्ला ठाउँ तथा emergency rescue team स्थायी रुपमा २४ घन्टा उपलब्ध हुन जरुरी छ ।

भुकम्प पछि ४० भन्दा बढी जिल्लामा हजारौ ठाउँ घुम्दाको र पुनर्निर्माणको क्रममा भोगेको अनुभव । 
२०१५ को भुकम्प धेरै पहिलेको कुरा हैन, तर धेरैले बिर्सीसके, टोल टोलमा प्राकृतिक बिपदको लागि खुल्ला ठाउँ तथा emergency rescue team स्थायी रुपमा २४ घन्टा उपलब्ध हुन जरुरी छ  ।
Rabin Pokhrel (@rabinpok) 's Twitter Profile Photo

जुन तरिकाले महङ्गि बढिराछ त्याे हिसाबले हेर्दा आफ्नाे बिहेमा चिया-बिस्कुट मात्र हाेला जस्ताे छ।😂😂