Rabin nepal (@rabinnepal8446) 's Twitter Profile
Rabin nepal

@rabinnepal8446

student of commerce
Teacher of mathematics
employee of a cooperative.

ID: 1469316548942700544

calendar_today10-12-2021 14:42:33

67 Tweet

215 Takipçi

750 Takip Edilen

Rabin nepal (@rabinnepal8446) 's Twitter Profile Photo

धोकाको खेती गर्ने रहेछ ठाउँ जहिले दिए मात्र मलाई घाउ भयो अब तिमी अब कहिले नआउ याद शुभदिन शुभ पल

Rabin nepal (@rabinnepal8446) 's Twitter Profile Photo

घायल त बनाएर गयौं 😔 तर बिन्ती यो मुस्कान नखोसिदेउ 🙏😓

घायल त बनाएर गयौं 😔
तर बिन्ती यो मुस्कान नखोसिदेउ 🙏😓
Rabin nepal (@rabinnepal8446) 's Twitter Profile Photo

जाडो नि निकै पो बड्यो त अब सङ्रती मा नुहाउने को संख्या पनि घट्यो 😂🤣

गोविन्दकुमार थापा(ॐ) (@gthapa25) 's Twitter Profile Photo

गजब छैन त हसाउने जोकर कृकेट रंगशाला बनाउन जान्छ,तामेली नबुझ्ने कानुन,COVID/PPEको फुल फम नजान्ने,फेरि बदलामा गाँजा माडने स्वास्थ,अध्ययन परै जाओस पेपरै नपढने संचार,अर्थशास्त्र नजान्ने अर्थ,जमिन्दार कृषि,कुटनीति नजान्ने परराष्ट्र मन्त्री ,राजदुत बन्छ...ल भन्नुस्त कसरी उभो लाग्छ देश!

CPN (UML) नेकपा (एमाले) (@umlcpn) 's Twitter Profile Photo

हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली कोभिड संक्रमित हुनुभएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै, श्रीमती राधिका शाक्यलाई कोभिड संक्रमण नभएकाले अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न सबैमा अनुरोध गर्दछौं । विष्णु रिजाल उपप्रमुख, केन्द्रीय प्रचार विभाग

बोजुना (@sirzu1) 's Twitter Profile Photo

ति मान्छेहरु पो आफ्ना हुन त, जोसंग बोल्नको लागी पहिले केहि सोच्नै पर्दैन।

Rabin nepal (@rabinnepal8446) 's Twitter Profile Photo

हरेक दिन प्राय दुई जिब्रे र दहि चिउरे प्रवृत्ति देखाउने भएपछि !! के को April fool. हरेक दिन अप्रिल फुल !!

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

धेरै सोचाइ नै ब्यथाको चर्को रुप हो ।सधै सकरात्मक सोचौ ,धैर्य गरौ , आफ्नो कोशिस जारि राखौ । 😊 #शुभबिहानी 🌄🌺😊 #राजा

Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

विपत्तिमा साहारा अनेरास्ववियु 🤙❤️ (त्रिपुरेश्वर, टेकु सुकुम्बासी बस्तीको फोहोर उठाइएको छ)

विपत्तिमा साहारा
अनेरास्ववियु 🤙❤️
(त्रिपुरेश्वर, टेकु सुकुम्बासी बस्तीको फोहोर उठाइएको छ)
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

थापाथली सुकुम्बासी बस्तिको फोहोर उठाउन महानगर नआएपछि अनेरास्ववियुले डोजर लगाएर उठायो #NepalPress