Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile
Rabindra Joshi

@rabindr66894464

engineer

ID: 1282291117015232514

calendar_today12-07-2020 12:30:13

145 Tweet

1,1K Takipçi

2,2K Takip Edilen

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

फुल नै दिने हो भने काउलीको फूल देउ, पकाएर खान त हुन्छ ! 😃🤣🤣🙏

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

बिहानै खालिपेटमा एउटी नर्सलाई प्रपोज हानेको रिपोर्ट लिन बेलुकातिर आउ भनेकि छ 😹

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

अब पनि त्यै नेता लाई भोट हाले तिमी हरु खाडीमा तिम्रा नेता सत्तामा सोचमा अब सोच्नी बेला भयन र नेपाली लाई बिर्सिने रोग छ त्यै भएर

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

विद्याकी देवी सरस्वतीको सबैलाई आशिर्वाद मिलोस्। वसन्त पञ्चमी/ सरस्वती पूजाको हार्दिक शुभकामना!

म ओली जस्तै पर्खेर बस्ने छु तिमिलाइ..... तिमी प्रचण्ड जस्तै फर्केर आउनु है प्रिय ..!🥰🤭

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

𝐇𝐚𝐩𝐩𝐲 𝐇𝐨𝐥𝐢 𝐓𝐨 𝐄𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞: होलिको रङ जस्तै जीवन पनि रङ्गिन होस् !🧡🙏

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

जिन्दगीमा दुईवटा फुल सँग सतर्क रहनुहोला, एउटा April full अनि अर्को Beautiful सङ्ग😜🙈

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

सिधै लभ यु भन्या घोप्टीले लजाएर फोन राखी अप्रिल फुल 😂🙈😁

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

आज भोलीको प्रेम सम्बन्ध पनि Bluetooth जस्तै भएको छ, नजिक हुँदा "connected" अनि, अनि टाढा भएपछि "searching for new device" 😋😂🙈

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

नेपालमैं Engineering पढ्दै गरेको छोरो चाई काम नलाग्ने अनि +2 सकेर विदेश गयको छिमेकीको छोरो चाइ उदुम प्रगति गरेको हुने 🤔😏 बच्चै देखि पैसा कमाऊन लगाए भै गोत अब त्यसभा😊 #Engigrace

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

कहिले काँही आफैं सँग अन्तरवार्ता लिन मन लाग्छ, प्रश्नहरु धेरै हुन्छन् अनि उत्तर मौन।

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

वर्षै पिच्छे Different Boyfriend काे नामको मेहेन्दी लाउन लाज लाग्दैन बैनी?!😮‍💨😂

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

प्रेम भन्दा राजनिति धेरै ठिक , कमसेकम छुट्टीनु अघि विश्वासको मत त लिन पाइँन्छ प्रेममा त सिधै 'Block'😏 #Saturday

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

आकाशमा उडाउ जमीनमा खस्ने,जमिनमा गुडाउ नदीमा खस्ने हैन नेपालमा मान्छेको ज्यान यति सस्तो किन भएको छ!😪😥

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

त्रिशुलीम बस खस्दा बसै खोज्न चुक्दो रहेछ! विमन दुर्घटना हुँदा चाहिँ आधा झन्डा झुक्दो रहेछ!! विभेद छ यहाँ मृ*त्युुमा पनि!?

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

एकजना भएकाेले हो व्रत बस्ने, तिम्रो त आधा दर्जन छन अनसन बस तिमी त बहिनी😂🙈

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

रक्षाबंधन तथा जनैपुर्निमको सम्पूर्णमा सुभकामना।♥️

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

❣️ जुनदिन हाम्रो भेट्ने पलान हुन्छ त्यही दिन साइटमा ढलान हुन्छ प्राविधिक माया नौनी कहां हुन्छ तिम्रो गिट्टी भए मेरो फलाम हुन्छ!

Rabindra Joshi (@rabindr66894464) 's Twitter Profile Photo

हात समाएर हिड्ने कोही छैन भने हात गोजिमा राखेर हिड्नुहोस किनकी चीसो धेरै छ आजभोली ।😁