Gorkhey Brother (@rabinc20854) 's Twitter Profile
Gorkhey Brother

@rabinc20854

ID: 1672278711624925184

calendar_today23-06-2023 16:22:01

241 Tweet

252 Followers

628 Following

Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

तिमि खुसि हुनु यति भए पुग्छ ! काम परे सम्झिनु यति भए पुग्छ !! तिम्रो ईच्छा मेरो पनि हो यति भए पुग्छ !!! अरुसंगै रमाउन थालेकिछौ रे यति भए पुग्छ !!!!

Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

मेरो जिन्दगीको यात्रा पनि त्यहीँ सकियोस् जुन दिन तिमीले मेरो विकल्प खोज्नु परोस्

Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

चल्नलाई त मेरो सास चलिरहेको छ मनको चिता मन भित्रै जलिरहेको छ प्रियले सपना देखायौ सुन्दर शहरको यथार्थमा गाँउको झुप्रो जलिरहेको छ आकाश चुम्छु भनेर अग्लिएको मान्छे भुई छोड्न पनि नसकेर ढलिरहेको छ सबैथोक सकिए पनि सुरु गर्ने आँट छ तिमी छौ आशाको दिप बलिरहेको छ

Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

आफूलाई दुख्ने झ्याल बन्द गर्नुहोस्…! बाहिर जतिसुकै सुन्दर किन नहोस… पीडा बन्द हुँदैन…!!

Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

ढिलो चाडो मात्र हो समय आए पछि सबैले आ-आफ्नो रुप देखाउछन् यहाँ ||

Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

बाटो भुलेको भए पो फर्किन्थेउ !! अर्कैको मन मा फुलेको रहेछौ कसरी फर्किन्थेउ🥺

Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

सहानुभूति उसलाई देउ जस्लाइ बाच्न सक्ने पेरणा मिलोस मस्त अरुको दु:ख देखि रमाउने लाई होईन..! 🙏😊 #शुभ_बिहानी 🌅☕🖤 #शुभ_दिन 🌞🙏#ॐनमःशिवाय

Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

राम्रा दिनहरुले खुसी र नराम्रा दिनहरुले अनुभव दिन्छ, त्यसैले दुबै महत्वपुर्ण छ जिन्दगीमा ||

Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

यति चोट त मैले पिटाई खाँदा नि लागेको थिएन त्यो भन्दा नि बढी चोट तिम्रो त्यो शब्दले लागेछ माया🥺💔🤕 #शुभरात्री #ॐनमःशिवायः

Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

भाडामा बसेको रुम जस्तै हुदो रहेछ कुनै कुनै सम्बन्ध जति सिगारे पनि आफ्नो बनाउन नसकिने🥹😌😐

भाडामा बसेको रुम जस्तै हुदो रहेछ 
कुनै कुनै सम्बन्ध जति सिगारे पनि आफ्नो बनाउन  नसकिने🥹😌😐
Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

तिमिहरुले अध्ययन गर्न नसकेको पुस्तक हु "म" ❤️😇 नबुझी बाहिरै बाट ब्याख्या नगर🥺 #शुभरात्री #ॐनमःशिवायः

तिमिहरुले अध्ययन गर्न
 नसकेको पुस्तक हु "म" ❤️😇
नबुझी बाहिरै बाट ब्याख्या नगर🥺
#शुभरात्री  #ॐनमःशिवायः
Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

आशा अझै मरेको छैन, विश्वास अझै डगमगाएको छैन.. उमेर सगै कति रहरहरु मेटिए होलान, तर जिवनका पानाहरु अझै भरिएका छैनन !

आशा अझै मरेको छैन, विश्वास अझै डगमगाएको छैन.. 
उमेर सगै कति रहरहरु मेटिए होलान, तर जिवनका पानाहरु अझै भरिएका छैनन !
Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

यो कलियुग हो हजुर यहाँ मान्छेहरू एउटाको अङ्गोलामा बाधिएर अर्काको यादमा रुने गर्छन्

Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

मित्रता अमुल्य हुन्छ, यस्लाइ न किन्न सकिन्छ न त बेच्न नै। मेरो धन भनेकोनै मित्रता हो। मलाइ सम्झिने मित्र नै मेरो लाई सबै भन्दा अमुल्य हुन्छन् ।

Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

मलाई मेरो अतित सँग कुनै गुनासो छैन मलाइ त त्यो समय गुमेकोमा पछुतो छ जुन मैले गलत मान्छेको पछि लागेर बर्बाद पारे ||

मलाई मेरो अतित सँग कुनै गुनासो छैन
मलाइ त त्यो समय गुमेकोमा पछुतो छ जुन मैले गलत मान्छेको पछि लागेर बर्बाद पारे ||
Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

गुनासो छ मलाई यो रात सँग बिना अनुमति मेरो हृदयमा उब्जाउन थाल्छ अतीतका यादहरु || #शुभ_बिहानी 🌅☕🖤

Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

स्वभाव सधै सुर्यको जस्तै राख्नु । न उदाउदाको घमण्ड न डुब्दाको डर ।।

Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

अचम्मको छ यो दुनियाँ तारिफ नगरी कोहि खुशी नहुने अनि झुट बोलेको मन पर्दैन भन्दै झुट बोल्न लगाउने ||

Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

मरेको लास लाई पैसाको माला लगाएको देखेर गरिबको छोराले भन्दै थियो बुवा म पनि मर्छु नि ! 😥

Gorkhey Brother (@rabinc20854) 's Twitter Profile Photo

तिमिले गरेको मायाको कुनै नाप छैन आमा, तिमिले दिएको जिन्दगीको कुनै हिसाब छैन बाबा ❤️