@Rimal3_ram (@r_rimal3) 's Twitter Profile
@Rimal3_ram

@r_rimal3

देश भक्त नेपालि पुर्ब शाही नेपाली सेनाको गनर (सिपाही) देशको बिग्रदो स्थितिबाट बिचल्लीत नेपाली छोरा।

ID: 1492218644243394562

calendar_today11-02-2022 19:27:23

5,5K Tweet

2,2K Followers

4,4K Following

@Rimal3_ram (@r_rimal3) 's Twitter Profile Photo

मायाको प्रतिस्पर्धा लक्ष्मण र भरत बिच थियो रामको प्यारो को बन्ने भन्ने अहिले प्रेमको प्रतिस्पर्धा हैन को भन्दा को धनी हुन कसरि पैसा बढी जम्मा गर्ने भन्ने हुन्छ प्रतिस्पर्धा त

@Rimal3_ram (@r_rimal3) 's Twitter Profile Photo

यो सम्झने मन छ म बिर्सु कसोरि तिमि नै भनिदेउ हे जाने निष्ठुरि बाबरि 🤣🤣🤣🤣🌹🌹❣️❣️☕️☕️🍿🍿

@Rimal3_ram (@r_rimal3) 's Twitter Profile Photo

यो टपरि तिम्ले गासेको चाहि १००% हैनके किन झुठो बोल्छ्यौ पुर्णिामा 🤔🤔🤔🤔😲😲😲😲

@Rimal3_ram (@r_rimal3) 's Twitter Profile Photo

राम्री छ्यौत हो बाबरि यो भन्दा राम्रो भयौ भने आखा लाग्छ के यतिकै ठिक छ्यौ 👌👌👍️👍️❣️❣️🌹🌹🙏🙏👌👌👍️👍️❣️🌹

@Rimal3_ram (@r_rimal3) 's Twitter Profile Photo

बाबरि तिम्रो झन सबैको भन्दा मिठो लाग्यो मलाई त 💓❤️🌺🌹

@Rimal3_ram (@r_rimal3) 's Twitter Profile Photo

नक्कली क्रिश्चियनहरुत दुख आपत पर्दा इसु भन्ने ठाउँमा हे राम जय श्री कृष्ण भन्छन धर्मको बिरोध गरेको हैननि पुर्णिामा डलर बोलेको डलर

@Rimal3_ram (@r_rimal3) 's Twitter Profile Photo

हेरत लोभी केटी बिरामिलाइ फलफूल लिएर भेट्न् जानुपर्ने ठाँउमा बिरामीको फलफूल ल्याएर खादैछु भएर टुइट गरेको 🤣🤣🤣🤣

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है

Kangna Ranaut 🇮🇳( Parody ) (@ifankan12) 's Twitter Profile Photo

ट्विटर पर कोई ऐसा भी हैं जो आज ताजमहल देखने नहीं गये है ? ऐसे लोगो से जुड़ना चाहती हूं,, जय गोविंदा !! ❤️

ट्विटर पर कोई ऐसा भी हैं जो आज ताजमहल देखने नहीं गये है ? ऐसे लोगो से जुड़ना चाहती हूं,,

जय गोविंदा  !! ❤️
नेपाली हिन्दु 🕉️🇳🇵卐🚩 (@nephindu) 's Twitter Profile Photo

जसले देश एकीकरण गरे, उनकै सन्तान राजा थिए। जसले प्रजातन्त्र ल्याए, उनकै सन्तान राजा थिए। शासन नेताले चलाएकै थिए। जनतामा देशप्रति गर्व थियो। देशको शान थियो। विश्वभरका हिन्दुको एक राजा थिए तर सबैका साझा थिए। राजसंस्था हुँदा के बिग्रेको थियो र ? तर पनि समय अझै छ, भुल सुधारौँ।