पुतलीबजार नगरपालिका (@putalibazaarmun) 's Twitter Profile
पुतलीबजार नगरपालिका

@putalibazaarmun

This is the official twitter account of Putalibazar Municipality. Also, dont forget to like our facebook page facebook.com/putalibazarmun…

ID: 983212324680028160

linkhttp://www.putalibazarmun.gov.np calendar_today09-04-2018 05:17:40

49 Tweet

104 Followers

10 Following

पुतलीबजार नगरपालिका (@putalibazaarmun) 's Twitter Profile Photo

मिति २०७५ /०४/१४ गतेको सूचना अनुसार पुतलीबजार नगरपालिकाको सामाजिक परिचालकको (वडा ७,९,१२,र १३ ) लागि लिखित परिक्षा भोलि दिउसो १ बजे , श्री रोशनी आवासीय उच्च माध्यमिक विद्यालय भवनमा हुने कुरा यहाँहरु सम्पूर्णको जानकारीको लागि अनुरोध छ। MOFA of Nepal 🇳🇵

पुतलीबजार नगरपालिका (@putalibazaarmun) 's Twitter Profile Photo

मिति २०७५/०५/०६ देखि पुतलीबजार नगरपालिका वडा न २को कार्यालयमा पनि सफ्टवयर मार्फत विधुतिय मध्यम बाट सम्पति कर लिने र नगदी रसिद काट्ने व्यवस्ठा भएको छ। सङ्‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय MOFA of Nepal 🇳🇵 LGCDP

भवन पुननिर्माणका लागि दोस्रो किस्ता स्वीकृत भै दोस्रो किस्ता बैंकमा पठाइएको लाभग्राहीहरुको विवरण putalibazarmun.gov.np/ne/listofbenef… सङ्‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय LGCDP LGCDP Pokhara

पुतलीबजार नगरपालिका (@putalibazaarmun) 's Twitter Profile Photo

वडा न ५मा उपभोक्ता समिति गठन , परिचालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तथा सुचनामुलक तालिम कार्यक्रम सम्पन्न हुदै । LGCDP सङ्‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय LGCDP Pokhara

पुतलिबजार नगरपालिकामा कार्यरत कर्मचारीहरूकाे आज वसेकाे वैठकले कर्मचारिहरूकाे तर्फवाट ३ दिन बराबरको तलब कट्टा गरि जम्मा रु ५७९०००/- नगरपालिका विपद् व्यवस्थापन काेष मार्फत करेण्डाडा स्वास्थ्य चाैकीमा अक्सिजन सहितकाे वेड तयार गर्न खर्च गर्ने निर्णय गरिएकाे छ ।

पुतलीबजार नगरपालिका (@putalibazaarmun) 's Twitter Profile Photo

पुतलीबजार नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम putalibazarmun.gov.np/ne/content/pol…