yugal purush (@purush_yugal) 's Twitter Profile
yugal purush

@purush_yugal

जसले ९०% बढि समय English,Physics, Chemistry,Botany, Zoology,Geology, Astronomy,Geographyर Technology मा दिन्छ।त्यो मानिस वा देसगरीप,बेरोजगार,रोगी,दुखी हुन्न।

ID: 1575549237823213597

calendar_today29-09-2022 18:13:20

4,4K Tweet

95 Takipçi

210 Takip Edilen

yugal purush (@purush_yugal) 's Twitter Profile Photo

गाली खाने कुरा किन सम्प्रेषण गर्ने ?!!! मानिसहरुले सुन्नै नचाहने कुरा पनि देश र समाजको हितमा छ भने सुनाउनुपर्छ । त्यो मानिसको नैसर्गिक अधिकार हो ।

yugal purush (@purush_yugal) 's Twitter Profile Photo

जति जे जे गर्नु छ उमेर हुदै गर उमेर ७० पछि जीवन रुखको पहेंलो पात जस्तै हो।गलत आहार बिहार रुपी बतासले हल्लायो कि झर्यो।होसियार।

yugal purush (@purush_yugal) 's Twitter Profile Photo

धर्म र भगवान मानवता र समान्ता समाप्त पार्ने सबैभन्दा डरलाग्दो हतियार हो।राजाहरूले रचे पुँजीवादी र कमनिस्ट ले दुरुपयोग गरे।धर्म भगवान संस्कृति परम्परा आश र त्रास उत्पन्न गरेर मान्छेलाई जिउँदो लास बनाउने खतरनाक हतियार हो।

yugal purush (@purush_yugal) 's Twitter Profile Photo

रवि लामिछाने जघन्य अपराधका अभियुक्त हुन् । अदालतले सफाई नदिंदासम्म उनको अनुहारमा कालो दाग छ भन्नैपर्छ ! २४ गतेको घटनाले रास्वपा नामको पार्टीको अनुहारमा समेत ध्वाँसो पोतिदिएको छ ।

yugal purush (@purush_yugal) 's Twitter Profile Photo

कार्की आयोगको प्रतिवेदन चुनाव अघि किन सार्वजनिक भएन ?!! अवश्य तत्कालीन सरकारका प्रमुखलाई होइन रास्वपा, त्यसका नेता र उमेदबारहरुलाई नोक्सान पुग्ने सम्भावनाले रोकिएको हो ।

चेतनशील नागरिकले सिद्धांतको राजनीति मन पराउँछ तर भेडाले हीरो मन पराउँछ। देश राजनेताले चलाउँछ, हीरोले नाटक खेल्छ।

yugal purush (@purush_yugal) 's Twitter Profile Photo

सिहंदरबार जलाउन केमिकल प्रयोग भयो: New York Times. प्रहरीले निहत्थालाई गोली हान्न आदेश दियो: BBC हाम्रो आफ्नो कार्की आयोगको प्रतिवेदन चाहिँ खै? ए रा डिका छोराहरु?

yugal purush (@purush_yugal) 's Twitter Profile Photo

भाग्य न्यौपानेहरूले जलाउन खोज्दा पनि जलाउन नसकेको एउटा सम्पत्तिमा फोटो खिच्न पाएका भाग्यमानीहरू

बाहुन र क्षेत्रीको ज्वाईं। उहाँले बाहुनी विवाह गर्नुभएको हो। खासमा उहाँ पनि छोरी मान्छे नै हो। उहाँले हामीलाई जबरजस्ती दाजुभन भन्छ जिन्दगीमा अहिलेसम्म मैले छोरी मान्छेलाई दाजु भन्या छैन।😁😁 छोरी मान्छेलाई पनि दाजुभन चाहिँ यो रासपामा चल्दो रहेछ। दिउँसै रात पार्न खोज्छ यार।😁😁😁

बालेन र सुदन नजन्मेको भए सिंहदरबार, संसद भवन लगायतका राष्ट्रिय सम्पत्ति जल्दैनथ्यो,रबि लामिछाने नजन्मेको भए सर्वोच्च जल्दैनथ्यो।

yugal purush (@purush_yugal) 's Twitter Profile Photo

हल्लाखोर रहरे जीउ छाडा संग होसियार।भोट बिचार कर्म र इमानलाई दिने हो।रहरेको भीडलाई होइन। भोट आफूलाई सेवादिने नोकर छान्ने हो।

yugal purush (@purush_yugal) 's Twitter Profile Photo

बुढो बाघ भन्दा तरुनो बाघ, बुढो सर्प भन्दा तरुनो सर्प , बुढो चोर भन्दा नौजवान चोर, बुढो बलात्कारी भन्दा तन्नेरी बलात्कारी बढी खतरा भए जस्तै बुढा ठग राजनीतिक दल र नेताहरू भन्दा नयाँ ठग र नयाँ ठग पार्टी बढी खतरनाक छन है‌।

yugal purush (@purush_yugal) 's Twitter Profile Photo

सुरक्षा जोखिम पनि थिएन, अनुमती पनि हिजै लिएको रे। आखिर किन फर्कियो त हेलिकप्टर! पक्कै सुल्पा बिर्सेर लिन आएको हुनुपर्छ।

सुरक्षा जोखिम पनि थिएन,
अनुमती पनि हिजै लिएको रे।
आखिर किन फर्कियो त हेलिकप्टर!
पक्कै सुल्पा बिर्सेर लिन आएको हुनुपर्छ।
yugal purush (@purush_yugal) 's Twitter Profile Photo

नेपाल मा साम्सद जित्नका लागि ईमानदार मिहिनेत ब्यक्ति होइन ठग ट्यापे गजडि चाहिने रहेछ भनेर पुष्टि हुन्छ यदि हर्क साम्पाङ, कुलमान घिसिङ ,रेनु महाबिर पुन ले हार्छन भने, यो देश नेताले हैन जनताले बिगारेका रहेछन। चाहे मान या नमान।

yugal purush (@purush_yugal) 's Twitter Profile Photo

रा.स्व.पा ले केपि ओलिलाइ नै घण्टि 🔔 बाट उठाएको भए नि चुनाव जित्ने थिएछ ! 😝😝😝😝

yugal purush (@purush_yugal) 's Twitter Profile Photo

Tik tok मा मनोरञ्जन भासण डबल ट्याप ट्याप गर्नेहरु संसदमा भासण गर्न ढ्याप ढ्याप गर्न गएका छन् कठैबरा मेरो देश कस्तो बन्ला 🤔

yugal purush (@purush_yugal) 's Twitter Profile Photo

"बाघलाई बाख्राको गोठालो बनाउनु र राजालाई देशको पाले राख्नु एउटै हो।"

yugal purush (@purush_yugal) 's Twitter Profile Photo

“सरकारले काम गरोस्, प्रतिपक्षले निगरानी गरोस्, नागरिकले सचेत भएर मूल्यांकन गरोस्— नयाँ सरकार आएको छ, अब परिणामको परीक्षा सुरु भयो।”

yugal purush (@purush_yugal) 's Twitter Profile Photo

मलाई अचम्म लागिरहेको एउटा कुरा : भाटभटेनीमा चाउचाउ डल चोर्नेहरुले देउपाको घरमा भेटिएको नोटका बण्डलहरु घर नलगेर किन जलाएको होला ?

yugal purush (@purush_yugal) 's Twitter Profile Photo

राजनीतिक प्रयोजनका लागि श्रीमतीको इसारामा चल्दा देउवा र ऋषि धमला त सकिए नै, अहिले नयाँ मन्त्री दीपककुमार साह पनि सकिए। जय श्रीमती!