Purna Jee (@purna_pc) 's Twitter Profile
Purna Jee

@purna_pc

लेखाई मा अशुद्धता होला 😏तर मन शुद्ध छ😆खेल प्रति रुचि र राजनितिप्रति चासो✊देखेका कुरा लेख्छु✋भोगेका कुरा लेख्छु✌सुनेका कुरा लेख्छु~😋~मनका कुरा लेख्छु!💕💕💕

ID: 3195135205

calendar_today14-05-2015 09:07:52

4,4K Tweet

3,3K Takipçi

2,2K Takip Edilen

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

आजबाट असारको महिना सुरू , काठमाडौमा वर्षाले पनि संकेत दिएको छ,हिजो रातिदेखि बर्षा रोकिएको छैन।

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूको लागि नयाँ नैतिक आचारसंहिता लागू 😮 नेपाल आउने विदेशी पर्यटक वा स्वदेशी नागरिकलाई कर्मचारीले कम्तीमा Welcome to Nepal, Have a nice day भन्नुपर्नेछ। त्यसैगरी बाहिरिने यात्रुहरूलाई ‍‍‍"Have a nice journey"

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

राजनितिको खेतिमा यति धेरै नेता जन्मिए कि कृषि प्रदान मेरो देश कुर्सी प्रदान हुन पुग्यो।।।

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

न जित्नु कसैलाई छ ! न हराउनु कसैलाई छ! न पाउनु केही छ! न गुमाउनु केही छ ! वस, जीन्दगीको सफर पूरा गरिदिनु छ। सत्यमेव जायते😘 🙏

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

चिठ्ठि लेख्नेलाइ महाअभियोग ,विदेशि एयरपोर्टमै पुर्याएर फिर्ता ल्याउनेलाइ खादामाला #मेरो_देशमा

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

बुबाको मुख हर्ने दिन भाद्र कृष्ण औँसी अर्थात कुशे औँसीको सबैलाई शुभकामना। 😪😪😪😪

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान हाल सम्मकै उच्च मूल्य प्रति तोला २,००,६०० (२ लाख ६ सय) मा कारोबार।

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

अरुको व्यवहारको चिन्तन नगर आफ्नो व्यवहार सहि गर 🥰

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

बिश्वकप छनोट अन्तर्गत अर्जेन्टिना र भेनेज्युला बिचको फुटबल खेलमा Leo Messi ले आफ्नो Home Ground मा खेलेको अन्तिम खेलमा २ गोल गरेकाछन।

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

लिडर शिप ले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता यात चरम अबसरबादी हुन या तिनिहरु दास हुन - बिपि.

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

परिस्थिति अनुसार बुझिदिने लाई आफ्नो भनिन्छ मुड अनुसार ब्यबहार र संगत गर्ने लाई होइन..!❤️ #दारी💞

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

जिन्दगी यस्तै हो #साथी मुस्कुराउदा सबै फिदा ~ अलिकति रिसाउदा सबै बिदा 😌😌

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

प्रयासले चालिएका साना कदमहरु, पर्खेर बसेका इच्छाहरु भन्दा ज्यादा शक्तिशाली हुन्छन। ❣

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

सम्पुर्णमा नमस्कार सहित शुभ बिहानी! आजको बिहान नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सम्भावनाको सुरुवात हो। हिजोका थकानलाई बिदा दिऔँ, आजका अवसरलाई अँगालौँ। सकारात्मक सोच, इमानदार मेहनत र अटल आत्मविश्वासले आजलाई सुन्दर बनाऔँ। 🌸

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

अहिले काठमाडौ एयरपोर्टमा दुबई/ कतार वा त्यहाँ हुँदै अन्य देश जानेहरू अलपत्र परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमानस्थल आउनुअघि आफ्नो उडानको अवस्था जाँच गर्न र सम्बन्धित वायुसेवा कम्पनीहरूमा सम्पर्क गर्न यात्रुहरूलाई अनुरोध गरेको छ।

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

#थकाइले ढलेको शरीर जिम्मेवारीले फेरि बिहानै उठाउछ ।🌞

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

रास्वपालाई सरकार बनाउन शुभकामना सहित ०४६ साल देखि आजसम्म सत्तामा बसेर नीतिगत भ्रष्टाचार गरेर राज्य दोहन गरेकाहरु माथि एक एक छानबिन गरि दण्डित गर्नसकोस शुभकामना 💐💐।

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

जताततै खेल नै खेल छ । त्यही भएर युवा र खेलकुद मन्त्रालय गायब भए जस्तो छ !! #newcabinet #minister #sports

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

हामी नेपाली जनताले ३५ वर्षभन्दा बढी अन्य दलहरूलाई काम गर्न दियौं/काम गरेकाे देख्यौं । अब कम्तीमा पनि ५ वर्ष बालेन सरकारलाई काम गर्न दियौं/काम गरेकाे हेराैं । र, त्यसपछि मात्र सरकारकाे कामलाई लिएर टिप्पणी गर्न थालाैं । अहिले सरकारकाे काममाथि टिप्पणी गर्ने बेला भइसकेकाे छैन ।

Purna Jee (@purna_pc) 's Twitter Profile Photo

प्रधानमन्त्री, मन्त्रीको सम्पत्ति विवरण हेरेर लाग्यो । राजनीति गर्न यत्तीको चाहिँ भएर आउनै पर्छ । सुको नदेखाउने अनि समाजसेवाको ध्वास दिनेहरुले के सोच्दै होलान ।