Pukar neupane (@pukarneupane6) 's Twitter Profile
Pukar neupane

@pukarneupane6

पुकार न्यौपाने
झापा
नेपाल मा राजा सहित को प्रजातंत्र चाहीन्छ भन्ने भावना भयको युवक हु

ID: 850264966758150144

calendar_today07-04-2017 08:32:20

630 Tweet

87 Followers

247 Following

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

जिबि राई संग मिलेर ग्यालेक्सी खोलेको होकि होइन? : हो हो... जिबिसङ्गै आफूपनि ग्यालेक्सीको मालिक बनेको होकि होइन ? : हो हो... ग्यालेक्सी टिभी खोल्दा सहकारीको पैसा ल्याएर हालेको होकि होइन ? : हो हो... सहकारी टाट पल्टिएर बचतकर्ताहरु मर्नु न बाच्नु भएको होकि होइन ? : हो हो...

जिबि राई संग मिलेर ग्यालेक्सी खोलेको होकि होइन?
: हो हो...
जिबिसङ्गै आफूपनि ग्यालेक्सीको मालिक बनेको होकि होइन ?
: हो हो...
ग्यालेक्सी टिभी खोल्दा सहकारीको पैसा ल्याएर हालेको होकि होइन ?
: हो हो...
सहकारी टाट पल्टिएर बचतकर्ताहरु मर्नु न बाच्नु भएको होकि होइन ?
: हो हो...
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

भावी राजा र राजाको उत्तराधिकारीको स्वस्फूर्त जयजयकार गर्दै जनता! पहिले, नेताले “मार्ग परिवर्तन” गरे र जनता पछि लाग्न वाध्य भए। अहिले, जनताले “मार्ग परिवर्तन” गरेका छन् र ढिलोचाँडो नेता पछि लाग्न वाध्य हुनेछन्। #शान्तिपूर्णसंक्रमण मार्फत #नवीनसंझौता मा जाने बाहेक यो देशलाई

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

🎧 के राजतन्त्र पुनर्स्थापना हुने भयो भने ज्ञानेन्द्र शाह नाति हृदयेन्द्रलाई राजा बनाउन तयार छन्? #BBCNepali #GyanendraShah #NepalMonarchy

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

यो भिडियो निर्माता र सबै व्यक्तित्वहरुलाई आभार प्रकट गर्दछु। आफ्नो निष्ठामा सदैव अटल रहनेछु।

Shyam Shahi (@shyamshahi_rppn) 's Twitter Profile Photo

भाेलि ११.०० बजे भृकुटीमण्डपमा भेटाै!! बिकल्प राप्रपा हाे!! देशभक्त राष्ट्रवादि सबै भाेलि भृकुटीमण्डपमा जाऔं!! ११.०० बजे पुगि हालाैं हजुर!!

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

जनताको तिरोमाथि रमाइलो गरेर बस्नुको औचित्य छैन : राजेन्द्र लिङ्देन himalpress.com/2024/03/123873/

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

सन्दीप, पल र कँडेलको केसमा पनि के यसरी नै मौन बस्नुभएको थियो फेमिनिस्ट आन्टीहरु? चितवनको घटनामा चैँ हामी किन मौन बस्नुपर्ने? गणतान्त्रिक राजकुमारीको नगरी भएर? कि आरोपित स्कुलका मालिक मिडिया निकट, सत्ताधारी दल निकट भएर? Outrage पनि छानी छानी? गजब छ!

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

स्पष्टोक्ति: राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल छैन र हुँदैन। वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो। र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको अनिवार्य आवश्यकता हो। राप्रपा अहिले यही बाटोमा छ।

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

यो व्यवस्था ठिक छैन भनेर राप्रपाले उठाएको मुद्दा बल्ल जनतालाई  अनुभूति हुँदैछः लिङदेन corporatenepal.com/story/248713

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

देशको अवस्था ठिक छैन भन्ने कुरा सबै दलले स्वीकारेका छन्। समस्या नेताहरुमा त छ नै तर मूल समस्या चाहिँ अहिलेको नेतृत्वले ल्याएको व्यवस्था हो । तसर्थ राष्ट्रिय सहमतिबाटै देश, जनताको अवस्था परिवर्तनका लागि व्यवस्थामा परिवर्तन गरौं!

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

पार्टी अलग अलग छन, नाम अलग अलग छन तर देश लुट्ने बेला एकै ठाउँमा छन: राजेन्द्र लिङ्देन

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

न वर्ष २०८१ को सुअवसरमा देश विदेशमा रहनुभएका समस्त आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

नेकपा एमालेका सदस्य डिल्लीराम खरेल र श्याम बराललाई राप्रपामा स्वागत गर्दै.... थोपाथोपा मिलाएर सागर बनाउने अभियानमा।

नेकपा एमालेका सदस्य डिल्लीराम खरेल र श्याम बराललाई राप्रपामा स्वागत गर्दै.... थोपाथोपा मिलाएर सागर बनाउने अभियानमा।
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

गणेश चतुर्थी पर्वको पावन अवसरमा आज साँझ असन, रत्नपार्क स्थित गणेश मन्दिरहरुको दर्शन गर्ने क्रममा.....

Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

अमेरिकामा नौ वटा बैंक ठगीमा परेर भुक्का टाट पल्टिएर नेपाल आएको व्यक्तिले नेपालका टेलिभिजनमा जागिर खाएर गाडी घर ऐश आरामको जीवन सहित २९ करोड बैंक ब्यालेन्स राख्न सक्छ ?? यहाँ भन्दा ठूलो ठगीको प्रमाण के हुनु सक्छ ??

RatoPati (@rato_pati) 's Twitter Profile Photo

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनालाई कसैले रोक्न सक्दैन: राजेन्द्र लिङ्देन #gyanendrashah #rajendralingden

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

राप्रपा झापाको ११औँ जिल्ला अधिवेशन प्रारम्भ हुँदै...... #प्रतिस्पर्धासँगठननिर्माणमागरौं !