Public Congress (@publiccongress) 's Twitter Profile
Public Congress

@publiccongress

This account is maintained voluntarily by Nepali Congress supporters. For official updates, follow @NepaliCongress.

ID: 1143776426862055425

calendar_today26-06-2019 07:02:05

2,2K Tweet

2,2K Followers

35 Following

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

हाम्रो आपिल! संयम, संवाद र एकताले समाधान पहिल्याऔ। Gen-Z को भावना अनुसार संवैधानिक बाटोबाट निकास निकालौं।

हाम्रो आपिल!
संयम, संवाद र एकताले समाधान पहिल्याऔ।
Gen-Z को भावना अनुसार संवैधानिक बाटोबाट निकास निकालौं।
Public Congress (@publiccongress) 's Twitter Profile Photo

❓अब के गर्ने? प्रदिप पौडेलको चार बुँदे प्रस्ताव: 1️⃣ २०४६ यता प्रशासनिक तथा राजनीतिक नेतृत्वमा रहेकाहरुको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग 2️⃣ नागरिकको अपेक्षा अनुरुपको संविधान संशोधन आयोग 3️⃣ निष्पक्ष निर्वाचन 4️⃣ आन्दोलनका क्रममा भएको क्षतिको अनुसन्धान र कारबाही

Public Congress (@publiccongress) 's Twitter Profile Photo

I told Deuba, Oli, and Prachanda to step down from leadership in June itself, but they didn’t agree. — Bishwaprakash Sharma, General Secretary

Public Congress (@publiccongress) 's Twitter Profile Photo

जलेका भौतिक संरचनाको पुनर्निर्माण गर्न सकिन्छ। तर गुमेको जीवन फर्किँदैन। ती निर्दोष भाइबहिनीहरूको बलिदान खेर जाने दिने छैंनौं। — गगन थापा, महामन्त्री

Public Congress (@publiccongress) 's Twitter Profile Photo

नेपाली कांग्रेसले भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा सहभागी भई आगजनी र तोडफोड गर्ने कार्यमा संलग्न रहेका कार्यकर्ताहरूमाथि कारबाही गर्ने भएको छ। setopati.com/politics/369581

Public Congress (@publiccongress) 's Twitter Profile Photo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले संसद् पुनर्स्थापनाको माग राख्न नहुने बताएका छन्।

Public Congress (@publiccongress) 's Twitter Profile Photo

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ मा बस्ने भएको छ।

Public Congress (@publiccongress) 's Twitter Profile Photo

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा हुने भएको छ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा हुने भएको छ।
उकेरा : मात्र तथ्य... (@ukeraanews) 's Twitter Profile Photo

नेपाली कांग्रेसले २०६४ देखि २०७९ सम्म पार्टीबाट समानुपातिक सूचीमा भएकाहरूलाई नदोहोर्याउने भएको छ। ukeraa.com/news/detail/16…

Public Congress (@publiccongress) 's Twitter Profile Photo

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक २०८२ पौष २६ गते बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक २०८२ पौष २६ गते बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ।