स्वारी ;)) (@ptkums) 's Twitter Profile
स्वारी ;))

@ptkums

ब्रान्ड एम्बेस्डर अफ ‘अब के हुन्छ ?’

ID: 1859560081

calendar_today13-09-2013 05:08:27

118,118K Tweet

25,25K Followers

1,1K Following

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

यो मदन पराजुली भन्ने गू ले यसको मालिकलाई सन्तुष्ट गराउन आफ्नो मुख धरी प्रयोग गर्न दिन्छ है ! चिनीराख्नुस्

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

यो मदन पराजुली भन्नेलाई कसैले चिनेको छ भने पागलखानामा लगेर थुन्दिनु होला !! यस्ता तोरीहरुलाई शभ्य समाजमा राख्यो भने समाज दुषित हुन्छ !! नायालक तोरी

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

खाते भनेको के हो यसलाई हेर्नुस् 👇 घण्टी र बालेनको समर्थक हो यो भाइरस !!

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

यो मदन पराजुली भन्ने बालेन समर्थक खातेलाई देश बिग्रेकोमा चिन्ता रहेछ !! हाम्रो देशको असली भाइरसहरु यिनीहरु हुन् !! यस्ता भाइरसहरुलाई कालापानीमा लगेर नमर्दासम्म ढुङ्गा बोक्न नलगाएसम्म यो देश बन्दैन !!

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

Cc Nepal Police यो मदन पराजुली भन्ने मानसिक रोगीलाई समातेर दुई चार बुट हानेर मानसिक अस्पतालमा लगेर उपचार गराइदिनु होला !! यस्ता खुल्ला साँडेहरुलाई समाजमा यसरी छोड्नु भएन 🙏

गौरव (@gpokhrel) 's Twitter Profile Photo

गंगालाल अगाडि चियवालालाई गरेको धरपकडको ध्यान मोड्न बालेनले बालश्रम शोषणको मुद्दा उठाए , उक्त मुद्दा मोड्न चीज फलो-अनफलोमा पुऱ्याईयो ! यसरी हो राजनीति गर्नेले हाम्लाई वेवकुफ बनाईरहने !हामी यहि लायक छौं! सबै सहि लाईनमा छन् ! चीज १९-२० को मात्र फरक हो ! ढुक्क हुनुस् म छु ;))

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

सरकारले कागज कारखाना चलाउन पर्यो भनेर रोइलो गर्नेहरुले यता बिजुली पुर्याइदिए पनि हुन्थ्यो ! त्यसपछि रोजगारी पनि मिल्ने, राजस्व पनि संकलन हुने, राज्यलाई व्ययभार केहि नपर्ने, राजनीतिकरणको डर पनि भएन !!

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

सहमत !! कूलिङ पिरियड नराखी एन्जियो, प्राइवेट सेक्टर आदिमा व्यवस्थापकिय पदमा प्रवेश गर्न पनि रोख्नु पर्छ !!

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

पहिले बनाउन दिने ! बनाइसके पछि भत्काउने हो !! सुरुमै बनाउन दिएन भने एक त महानगरको डोजर बेरोजगार हुन्छ, दोस्रो भत्कायो भनेर हल्ला गर्न पाइन्न, यूट्युबेहरुले कन्टेन्ट पनि पाउन्नन् !! आजकल कामनपाको रणनीति यस्तो छ 😂😂

Yub Raj Sedhai (@sedhai007) 's Twitter Profile Photo

अनी यो निख्खर रातो रङको डिग्री हो कि कम्युनिस्टहरुको रातो किताब।

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

दादा ! के बेइज्जती गरेको यो ? पासवर्ड डिएम गर्दिनु, म चलाइदिन्छु तपाईंको अकाउन्ट !! वि स्योर यत्तिको बेइज्जति पोष्टहरु चाईं आउन्न !!

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

जि सिनेमामा धमाल आइरा’छ ! एकछिन हाँस्नुस् हेरेर ;))

Ramesh Bhushal (@rameshbhushal) 's Twitter Profile Photo

निम्ताे आयाे है ! आउनुहाेला ल। अरु काेहि छन् भने पनि निम्ताे पठाइदिनुहाेला । अव किताबसहित भेटाै‌ला । मिति: २९ भदाै शनिबार २०८१( 14 September, 2024) समय: २:३० बजे स्थान : डबली , नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी । रमेश भुसालस‌‌‌ग हरि शर्माकाे संबाद । HS FinePrint

निम्ताे आयाे है ! आउनुहाेला ल। अरु काेहि छन् भने पनि निम्ताे पठाइदिनुहाेला । अव किताबसहित भेटाै‌ला ।
मिति: २९ भदाै शनिबार २०८१( 14 September, 2024)
समय: २:३० बजे
स्थान : डबली , नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी । 
रमेश भुसालस‌‌‌ग हरि शर्माकाे संबाद । <a href="/harijuhang/">HS</a> <a href="/fineprintbooks/">FinePrint</a>
स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

म त यता जाँदै छु भदौ २९ गते, शनिवार !! तपाईंलाई पनि रहर लागे आउनु होला !!

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

मेरोमा इन्टरनेटको समस्या छ भनेर अर्काको स्पेसमा गएको उसकोमा पनि समस्या नै रै’छ फेरी ;))