ProjectKura (@projectkuranep) 's Twitter Profile
ProjectKura

@projectkuranep

We create detailed investigative videos.

ID: 1672594640741208064

calendar_today24-06-2023 13:17:51

54 Tweet

93 Followers

11 Following

ProjectKura (@projectkuranep) 's Twitter Profile Photo

Our rivers, worshipped as goddesses, are now dirty, smelly, and dying. Why do they stay polluted despite clean-up efforts? Why aren't these campaigns enough, and what's truly causing the problem? How places like London and Kerala revived their rivers through community effort ?

ProjectKura (@projectkuranep) 's Twitter Profile Photo

A few decades ago, this Nepali bodhichitta was sold for just a few rupees, but now it costs millions. As prices have risen, new problems have emerged. Check New Video on YouTube. youtu.be/lUbrT071heM?si…

इजरायलमा हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भयो र त्यहि आक्रमणको क्रममा विपिन जोशीलाई हमासले बन्धक बनायो । आज विपिन बन्धक भएको ९ महिना भन्दा बढि भईसक्यो तर उनको बारेमा धेरै कम मात्र थाहा भएको छ । यो विषयमा हामीले बनाएको भिडियो हेर्नुहोस् youtu.be/IpLHB3x8RoQ

इजरायलमा हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भयो र त्यहि आक्रमणको क्रममा विपिन जोशीलाई हमासले बन्धक बनायो । आज विपिन बन्धक भएको ९ महिना भन्दा बढि भईसक्यो तर उनको बारेमा धेरै कम मात्र थाहा भएको छ । यो विषयमा हामीले बनाएको भिडियो हेर्नुहोस् 
youtu.be/IpLHB3x8RoQ
ProjectKura (@projectkuranep) 's Twitter Profile Photo

In Bharatpur, locals mistakenly burned a vehicle they thought was conducting a railway survey. It was later revealed that was actually there for a Google Maps survey. The locals misunderstood the situation, seized and burned the vehicle, believing it belonged to a railway team.

आज एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तानबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ ।

आज एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तानबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ ।
ProjectKura (@projectkuranep) 's Twitter Profile Photo

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका २ सय ७५ जना सदस्यमध्ये १ सय ८८ सांसदबाट विश्वासको मत पाएका छन् । उनको विपक्षमा ७४ जनाले मत दिए भने एक जना सदस्य तटस्थमा बसे । यसको साथै प्रधानमन्त्री ओली दुई तिहाई सदस्यको साथ शक्तिसाली प्रधानमन्त्री भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका २ सय ७५ जना सदस्यमध्ये १ सय ८८ सांसदबाट विश्वासको मत पाएका छन् । उनको विपक्षमा ७४ जनाले मत दिए भने  एक जना सदस्य तटस्थमा बसे । 
यसको साथै प्रधानमन्त्री ओली दुई तिहाई सदस्यको साथ शक्तिसाली प्रधानमन्त्री भएका छन् ।
ProjectKura (@projectkuranep) 's Twitter Profile Photo

पछिल्लो एक वर्ष भित्रै ट्राफिक प्रहरीले १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार ७६० रुपैयाँ ट्राफिक नियम मिच्नेहरुबाट जरिवाना वापत राजश्व संकलन गरेको छ ।

पछिल्लो एक वर्ष भित्रै ट्राफिक प्रहरीले १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार ७६० रुपैयाँ ट्राफिक नियम मिच्नेहरुबाट जरिवाना वापत राजश्व संकलन गरेको छ ।
ProjectKura (@projectkuranep) 's Twitter Profile Photo

धरान उपमहानगरपालिकाले बल्ल यस आर्थिक बर्षको लागि १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार दुई सय ८० रुपैयाँ बराबरको बजेट ल्याएको छ। मेयर हर्क साम्पाङ र बाँकि जनप्रतिनिधिबीचको विवादले गर्दा धरानको बजेट एक महिना ढिलो आएको हो ।

धरान उपमहानगरपालिकाले बल्ल यस आर्थिक बर्षको लागि १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार दुई सय ८० रुपैयाँ बराबरको बजेट ल्याएको छ।
मेयर हर्क साम्पाङ र बाँकि जनप्रतिनिधिबीचको विवादले गर्दा धरानको बजेट एक महिना ढिलो आएको हो ।
ProjectKura (@projectkuranep) 's Twitter Profile Photo

In the video, Nepali Congress leader Ramhari Khatiwada is asked about an accident. His response, spoken in broken English, has gone viral. #nepal #projectkura instagram.com/reel/C90JhwJyZ…

ProjectKura (@projectkuranep) 's Twitter Profile Photo

Lila Devi Gadtaula made history as the first female Chief Secretary of Nepal. The cabinet meeting held on Thursday decided to appoint Gadtaula as the Chief Secretary. Imagine a day when we have our first female prime minister, as envisioned in the television show Singha Durbar.

Lila Devi Gadtaula made history as the first female Chief Secretary of Nepal. The cabinet meeting held on Thursday decided to appoint Gadtaula as the Chief Secretary.

Imagine a day when we have our first female prime minister, as envisioned in the television show Singha Durbar.
Saroj Karki (@suresaroz) 's Twitter Profile Photo

बरु पशुपतिनाथलाई प्रधानमन्त्री घोषणा गरौं। यो समाचार यति डर लाग्ने छ कि जति पढ्यो त्यति डर लाग्छ। उद्दार पर्खदा पर्खदै ४ जना नागरिक बाढिमा बगे। ४५ मिनेट ढिलो प्रहरी पुगेछन। त्यो पनि २ जना। उद्धार सामाग्री नलिई।

बरु पशुपतिनाथलाई प्रधानमन्त्री घोषणा गरौं।

यो समाचार यति डर लाग्ने छ कि जति पढ्यो त्यति डर लाग्छ।
उद्दार पर्खदा पर्खदै ४ जना नागरिक बाढिमा बगे। ४५ मिनेट ढिलो प्रहरी पुगेछन। त्यो पनि २ जना। उद्धार सामाग्री नलिई।
ProjectKura (@projectkuranep) 's Twitter Profile Photo

हामी 'फ्रि भिसा, फ्रि टिकट' योजनाबारे रियलिटी भिडियो बनाउँदैछौं। यदि तपाईं यो योजनामा विदेश जानुभएको छ वा पैसा तिर्नुपरेको छ भने, कृपया ५ मिनेट समय दिएर फर्म भर्नुहोस्। (तपाईंको नाम गोप्य राखिनेछ।) LINK: forms.gle/F5mFsJHtPWpWX8…

हामी 'फ्रि भिसा, फ्रि टिकट' योजनाबारे रियलिटी भिडियो बनाउँदैछौं। यदि तपाईं यो योजनामा विदेश जानुभएको छ वा पैसा तिर्नुपरेको छ भने, कृपया ५ मिनेट समय दिएर फर्म भर्नुहोस्। (तपाईंको नाम गोप्य राखिनेछ।) 
LINK:
forms.gle/F5mFsJHtPWpWX8…
ProjectKura (@projectkuranep) 's Twitter Profile Photo

The government is watching. Every post, every message, every thought monitored and controlled. They call it "safety," but it’s power. They say it’s for the people, but it’s against them. Free speech fades. The internet becomes a tool of control. Dissent disappears. New Video !!

The government is watching. Every post, every message, every thought monitored and controlled. They call it "safety," but it’s power. They say it’s for the people, but it’s against them.
Free speech fades. The internet becomes a tool of control. Dissent disappears. New Video !!