Professor (@professor1723) 's Twitter Profile
Professor

@professor1723

Liberal Democratic

ID: 1203641802508529664

calendar_today08-12-2019 11:45:53

441 Tweet

1,1K Followers

1,1K Following

Professor (@professor1723) 's Twitter Profile Photo

३० दिन पछि अर्को आएर घोर्के ठ्याक लाउँछ भन्ने था हुँदा हुँदै कर्मचारीतन्त्र र प्रहरी प्रशासन ले काम गर्छ भन्नु बाघ को मुख बाट सिकार निकाल्छु भन्नु जस्तै हो, तर ३० दिन मा प्रचण्ड ले नया गठबंधन तयार गर्न सक्छन् भने राजीनामा नदिनु जाएज होला, कसैको पार्टी फुटाइदिन सक्ने क्षमता त छ।

Professor (@professor1723) 's Twitter Profile Photo

आरजु भाउजु परराष्ट्र मन्त्री भइन् अरे, अब नेपालका बाँदर सबै विदेश निर्यात गरेर विदेशी मुद्रा आर्जन हुने भयो, देशले समृद्धि हासिल गर्ने भो रे ।

Professor (@professor1723) 's Twitter Profile Photo

नेपालका खेलाडीले खेल्न नपाए पछि प्रधानमन्त्री को सफत सुन्न सिंहदरबार छिरेछन्, केही काम नपाए क्यानले त्रिशुली का गाडी खोज्न पठाउने हो, खै विराट कोहली कैले देखिदैनन यस्ता झिना मसिना कार्यक्रम मा।

Professor (@professor1723) 's Twitter Profile Photo

ओली बाको पार्टी १० दिन अघि पनि सरकार मै थिएनन् र ? कृत्तिपुर क्रिकेट रङ्गशाला को स्तरउन्नती गर्ने भनेर की आफू प्रधानमंत्री हुँदा मात्र निर्णय गर्न मिल्छ? काम हुन लागेको महिनौ भै सक्यो, युवा उफार्न आफैले गर्न लागे जस्तो जात्रा देखाइदिने, झापाली ले ठगेर ठगिने दिन गए केपि बा,

Professor (@professor1723) 's Twitter Profile Photo

झापाली ले ठगेर ठगिने दिन सुरु भएको आज दोस्रो दिन , साथै श्रावण सङ्क्रान्ति पनि , सबै लाई शुभकामना।

Professor (@professor1723) 's Twitter Profile Photo

श्रावणको महिना पूर्व प्रेमिका रातो सारी मा बेहुली को रुपमा बिहे गर्दै गरेको सपना देखे , मासु खानु हुँदैन त भन्थे हिजै खायर मारियो अनि ।।

Professor (@professor1723) 's Twitter Profile Photo

ओली का भेडा बाख्रा रेल मार्ग सर्वेक्षण गर्न चढेर गएको गाडी चितवन बासी ले आगो लाएछन् , चितवन बासीलाई रेल भन्दा पनि पानी जहाज पो चाहिएर होकी ?

Professor (@professor1723) 's Twitter Profile Photo

विद्युत काटिएका उद्योगलाई विद्युत प्राधिकणलाई भन्दा ओली बा लाई पैसा बुझाउँदा कम खर्च हुँदा काटिएको बिजुली जोड्न ओली ले कुलमान लाई ठाडो आदेश दिएछन् , वा ओली बा महान ।।

Professor (@professor1723) 's Twitter Profile Photo

सात बुँदे सहमति देखियो, काले काले मिलेर खाउ भाले , झापाली ले दुनिया लाई बेच्यो, शेरे दाईको बुढी लाई खुसि बनायो।

Professor (@professor1723) 's Twitter Profile Photo

कता गयो सिरोहिया ? अस्पतालमै छन ? उसको नागरिकता सक्कली कि नक्कली हो चर्चा खुब चलेको थियो !! कि पैसाको बिटोले झटारो हानो ?

Professor (@professor1723) 's Twitter Profile Photo

अरूको मायाले छुँदैन हैन्, छुदै छुनु भएन नी पुकुली😋

Professor (@professor1723) 's Twitter Profile Photo

पनौती ओली रङ्गशालामा भए पछि खेल जितिन्छ त ? राजनीति त ध्वस्त बनायो बनायो, खेल पनि ध्वस्त भयो आज।

Professor (@professor1723) 's Twitter Profile Photo

खेल त हारिनै हालियो, फर्कदा ओली लाई १/२ वटा गाली गरेर फर्कनु, मनलाई शान्ति मिल्छ।

Professor (@professor1723) 's Twitter Profile Photo

चारैतिर झिलिमिली छ , तिहार को रौनक छ, बेला बेला पटका को आवाज सुनिन्छ, देउसीरे भन्दै केटाकेटी नाचिरहेछन्, चारैतिर यो रौनक हुँदा पनि तिमी एक्लो महसुस गर्दैछौं भने, हो साथी तिमी र म सहरमा छौं।

Professor (@professor1723) 's Twitter Profile Photo

४ आनाको जमीनमा ४ तलाको घर छ, रंगोली बनाउने ठाउँ छैन ,देउसी कहा खेल्ने काठमाडौका घरबेटीलाई पनि पीडा नै पीडा छ😅😅।

Professor (@professor1723) 's Twitter Profile Photo

कपडा हरु त यसरी सजिन्थे उसको शरीरमा मानौं की उसका लागि कपडा हैन् कपडा को सुन्दरता बढाउन का लागि उ बनेकी हो । khadka9865840542.blogspot.com/2025/05/blog-p…

Professor (@professor1723) 's Twitter Profile Photo

म झोले हु भने झै, म भ्रष्ट्राचारी हु , म दलाल हु, म तस्कर हु, पनि भनी दिन पर्यो प्रधानमन्त्री ज्यू।

Professor (@professor1723) 's Twitter Profile Photo

बिचरा माधव जत्तिका सोझा र इमान्दार मान्छे लाई मुद्दा लाएर खड्के ओली सरकार को बिरोध गर्ने हरुको ध्यान अन्तै मोड्न खोजेका मात्र हुन् , खड्के ओली चतुर छन् तर लाचार र पाङ्गु पनि ।।।