फिस्टे चरो (@prkshkc) 's Twitter Profile
फिस्टे चरो

@prkshkc

ID: 106989918

calendar_today21-01-2010 08:08:33

121 Tweet

24 Followers

53 Following

फिस्टे चरो (@prkshkc) 's Twitter Profile Photo

सरकारले किन कर्मचारीकाे १००० भत्ता बढायाे भनेकाे त पेट्रोल, दाल, चामल, तरकारीको भाऊ बढाउन पाे रहे रहेछ । १००० भत्ताले बढेको महंगी थेगेन सरकार त्यसैले दुवै फिर्ता गरियोस् ।

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

ठेक्का हातपार्न झण्डै आधामा लिएर पछि २५% सम्म “भेरिएशन” पास गरायो । शुरु मैं २०% सम्म “मोबिलाइजेसन ग्रान्ट” भुक्तानी लियो अनि सो रकम रियलस्टेटमा लगानी गरेर ठेक्का अलपत्र पाय्रो। दुईतीन बर्ष मुद्दामामिला गरेपछि जग्गा बेच्यो ठेक्कामा हुने भन्दा बढि नाफा कमायो। अनि कसरी हुन्छ काम?

फिस्टे चरो (@prkshkc) 's Twitter Profile Photo

जसरी नेपालमा कांग्रेस बढारिएको थियो त्यसैगरी इन्डियामा पनि बढारियो....😃😃😃

फिस्टे चरो (@prkshkc) 's Twitter Profile Photo

जाबो राजमार्गको खाल्डाखुल्डी पुर्न नसक्ने सरकारले राजमार्गमा हवाईजहाज ल्यान्ड गर्ने रे! कति हाँस्नु😁🤪😜हैन यस्तो हावादारी सल्लाह दिने विज्ञ सल्लाहकार को रहेछन चिन्न पाए हुन्थ्यो ।

फिस्टे चरो (@prkshkc) 's Twitter Profile Photo

नेपालमा लुटेराहरूको कमि थियो र? जो CHINA बाट समेत आए😜🤪😁😝

फिस्टे चरो (@prkshkc) 's Twitter Profile Photo

डेंगु आतंक सकिएकै थिएन.....अरिङ्गाल आतंक पो सुरु भो बा😷😛🤪

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

नीजिलाई नसर्ने सरकारी कर्मचारीलाई बढी सर्ने,धनी पास बनाएर जहनँपनि बरालिने,गरीब घरको दैलो पार गर्न नपाउने,महँगा होटल र मार्टका खाना जतासुकै डेलिभरी हुँदा नसर्ने ससाना व्यवसायीले १० मुठा साग बेचे सर्ने रोग हो कोरोना।

फिस्टे चरो (@prkshkc) 's Twitter Profile Photo

नो नट अगेन भन्दा नि नो नेभर अगेन भन्दा कसो होला? #जिज्ञासा

◤Bijaya◢ (@bijaydamase) 's Twitter Profile Photo

विजयकुमारले भनेअनुसार, अब हात धाेएर मात्रै होइन नुहाएरै लखेट्नै पर्नेहरूलाई मिडियाहरूले लखेट्लान् त ?

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

Yes, democracy is about the right to ask questions to a powerful leader. And democracy is also about accountability of that leader to sincerely address those questions by deeds. Seems that the later part is missing here!

फिस्टे चरो (@prkshkc) 's Twitter Profile Photo

मलाई नि भुटानी शरणार्थी हुनु थियो । के कति लाग्छ खाननिय ज्यूहरु खबर गरौ है 😜

फिस्टे चरो (@prkshkc) 's Twitter Profile Photo

जब उम्र ढल जायगी ना तब समझमे आयगा कि जिन्दगी थि जिनी थि रह गइ !

devraj_pokhrel (@devraj_pokhrel7) 's Twitter Profile Photo

बेलायतका पुर्ब प्रधानमन्त्री Boris Johnson लाई सरकारले एउटा गाडी सुबिधा समेत दिएनछ! बुढा झोली झाम्टो बोकेर ट्रेनमा हिड्दैछन!!केही त सिक्नु नि यताबाट!!

फिस्टे चरो (@prkshkc) 's Twitter Profile Photo

हामी नेपाली, गाडीले हान्यो ड्राइभर कुट्छौ । बिध्यार्थी फेल भयो शिक्षक कुट्छौ ।। बिरामी मर्यो डाक्टर कुट्छौ ।।। अनि देशै बर्बाद गरेका नेता चाही किन नकुटेको होला???

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

यतिका पुर्व प्रधानमन्त्री एकैठाम देख्न सकिने मुलुक संसारमै छैनन होला...त्यो खाली मेचको पनि गहिरै अर्थै देख्छु म त....मोदि जि म्युजिकल चेर खेलाउन ठिक्क बसेको देख्दैछु प्रष्ट

यतिका पुर्व प्रधानमन्त्री एकैठाम देख्न सकिने मुलुक संसारमै छैनन होला...त्यो खाली मेचको पनि गहिरै अर्थै देख्छु म त....मोदि जि म्युजिकल चेर खेलाउन ठिक्क बसेको देख्दैछु प्रष्ट
फिस्टे चरो (@prkshkc) 's Twitter Profile Photo

आखिर कसका र केका लागि मुलुकमा प्रजातान्त्रिक भनाउदो पार्टीले यस्तो लविङ गरिरहेको छ#विनासकाले विपरीत बुद्धी... x.com/Online_khabar/…