₽ʀɑɓ̥ħəʈ (@priyanp123) 's Twitter Profile
₽ʀɑɓ̥ħəʈ

@priyanp123

Authors -Ghazals,Poems,Stories,News,
Articles.....
ए मैशाब!म तिम्रै हु,कति लिन्छ्यौ यो मायाको अग्नि परिक्षा!म तिम्रै हुनेछु,तिमी बाहेक कसैको हुने छैन।बाचा भयो💝

ID: 1261510203452739585

calendar_today16-05-2020 04:14:38

883 Tweet

109 Followers

253 Following

₽ʀɑɓ̥ħəʈ (@priyanp123) 's Twitter Profile Photo

ए पग्ली तिम्रो यादले निन्द्रै लाग्दैन अचेल ☺️ मैशाब ❤️🫂💋 03-05-2024 1:32 am

₽ʀɑɓ̥ħəʈ (@priyanp123) 's Twitter Profile Photo

भुईको सुन टिप्न खोज्दा गोजिको हिरा खस्ला बिचार पुर्याउनुहोस्🙏 ...

₽ʀɑɓ̥ħəʈ (@priyanp123) 's Twitter Profile Photo

पराई भएर पनि स्वर्ग देखाउने आस देखाउँछौ, मलाई आफ्ना भन्ने हरुले त नर्कको दैलो पार गराई सके !💔🥀

₽ʀɑɓ̥ħəʈ (@priyanp123) 's Twitter Profile Photo

साथ चाहिएको बेला एक्लै थिए म, अब तिमिले चाहेर पनि तिम्रो हुन सक्दिन म, म अरुभन्दा फरक थिए तर गलत थिएन ,म वचनको एकदमै पक्का छु भनेर,तिमिलाई पहिले नै थाहा थियो.!!💔

₽ʀɑɓ̥ħəʈ (@priyanp123) 's Twitter Profile Photo

"मान्छे राम्रो थियो !" यो सुन्नको निम्ती मर्नुपर्छ ।

₽ʀɑɓ̥ħəʈ (@priyanp123) 's Twitter Profile Photo

भुईको सुन टिप्न खोज्दा गोजिको हिरा खस्ला बिचार पुर्याउनुहोस्🙏 ... Gm..☕

₽ʀɑɓ̥ħəʈ (@priyanp123) 's Twitter Profile Photo

हाम्रो ओजपूर्ण यात्रामा तपाईंहरुको अतुलनीय साथ रहने कुरामा हामी विश्वस्त छौँ। थप जानकारीका लागी Jivan Soni & @Prabhat_Np हाम्रो YouTube channel subscribe गरि तपाइलाई मन पर्ने कथा,कविता,गजल,मुक्तक, उपन्यास आदि सुन्न सक्नुहुनेछ। youtube.com/@hamrokathagha… hamrokathaghar.com

हाम्रो ओजपूर्ण यात्रामा तपाईंहरुको अतुलनीय साथ रहने कुरामा हामी विश्वस्त छौँ।
थप जानकारीका लागी 
<a href="/jivan_soni/">Jivan Soni</a> &amp; @Prabhat_Np
हाम्रो YouTube channel subscribe गरि तपाइलाई मन पर्ने कथा,कविता,गजल,मुक्तक, उपन्यास आदि सुन्न सक्नुहुनेछ।

youtube.com/@hamrokathagha…

hamrokathaghar.com
₽ʀɑɓ̥ħəʈ (@priyanp123) 's Twitter Profile Photo

तिमीले झुसिल्किरो ठानेर छाडेको मुन्छे हेर..... पुतली 🦋 भ‌एर निस्कदै छ ।

₽ʀɑɓ̥ħəʈ (@priyanp123) 's Twitter Profile Photo

उसे क्या गरज पड़ी है कि मुझे आकर मनाए, उसे लगता होगा जान छुटी भाड़ में जाए...!! 😤😤🙏

₽ʀɑɓ̥ħəʈ (@priyanp123) 's Twitter Profile Photo

रास्वपाको आन्दोलन लाई सरकारले हल्का रूपमा लिइरहेको छ भने पछुताउनु पर्छ

₽ʀɑɓ̥ħəʈ (@priyanp123) 's Twitter Profile Photo

नरेन्द्र मोदीलाई फोन गरेर विरोध जनाऊ, मूजीहरू। तिम्रो हार्दिक श्रद्धाञ्जलीले प्रकृति लम्सालको ज्यान फर्केर आउँदैन।

नरेन्द्र मोदीलाई फोन गरेर विरोध जनाऊ, मूजीहरू। तिम्रो हार्दिक श्रद्धाञ्जलीले प्रकृति लम्सालको ज्यान फर्केर आउँदैन।
₽ʀɑɓ̥ħəʈ (@priyanp123) 's Twitter Profile Photo

"बस मेरो एउटा प्रेम बुझ्न सकीनौ तिमीले, बाकि मेरा हरेक गल्तीको हिसाब बराबर राख्यौ ।।"