Prem Sunar (@prem_sunar11) 's Twitter Profile
Prem Sunar

@prem_sunar11

जहाँ प्रेम छैन ,त्यहाँ जीवन छैन
-महात्मा गान्धी

ID: 1241347169895862272

calendar_today21-03-2020 12:53:47

1,1K Tweet

1,1K Followers

1,1K Following

Prem Sunar (@prem_sunar11) 's Twitter Profile Photo

छोराछोरी र परिवारलाई बाड्दा बाड्दै खाना सकिए पछि , खाना मन छैन भनेर भोकै बस्ने सम्पुर्ण आमाहरुलाई #आमाको_मुख_हेर्ने_दिनको_शुभकामना ❣️

Prem Sunar (@prem_sunar11) 's Twitter Profile Photo

आमाहरु त सबैको राम्रो हुनुहुदो रैछ छोरीहरु कसरी चुडेल जस्तो जन्मिएछन् 😁😂

Prem Sunar (@prem_sunar11) 's Twitter Profile Photo

न कसैको कल आउँछ 📞 न कसैको मेसेज आउँछ 📩 बरु अब मोबाईल बेचेर एउटा ज्याकेट किन्छु😁

Prem Sunar (@prem_sunar11) 's Twitter Profile Photo

केटी मान्छेको आशुँ र केटा मान्छकाे हाँसो देखेर भराेसा नगर्नु दुबै झुटाे हुन्छ 🙏