prakash (prayash) (@prayash70580517) 's Twitter Profile
prakash (prayash)

@prayash70580517

माया कति गर्छु भनी दुनियाँलाई देखाउनु छैन ... बस तिमिलाई सताउदा तिमिले बुझिदिनु है माया .....❤️

ID: 1504792193860763651

calendar_today18-03-2022 12:11:22

236 Tweet

103 Followers

784 Following

prakash (prayash) (@prayash70580517) 's Twitter Profile Photo

बाउले नपढेर दुख पाए मैले पढेर दुख पाएँ। गाउँमा बाउ हलो जोतिरहेका छन् शहरमा म टाउको जोतिरहेको छु गरेर खानलाई बाउसँग संसार छ भोकभोकै मर्न तयार मसँग अहंकार छ । बाउले नपढेर दुख पाए मैले पढेर दुख पाएँ। ✍️Upendra Subba

prakash (prayash) (@prayash70580517) 's Twitter Profile Photo

संसारको सबैभन्दा राम्रो बिरुवा बिश्वास हो, जो जमिनमा होइन मनमा उम्रने गर्छ ।। #शुभबिहानी ❤️

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

मायाको गाउँमा हामीले ३ दिन बितायौं । मायासँग मात्र होइन सारा गाउँलेसँग माया बसिसकेको थियो । अर्को पटक फर्केर यही गाउँ गयौं भने गाउँ उस्तै रहन्छ होला । सुनिन्छ होला हरेक घरको आँगनमा आइरहेको ट्वाक् ट्ववाक् पत्थरको सङ्गीत । तर त्यतिबेला शायद गाउँमा माया हुँदिनन् होला । #hernekatha

मायाको गाउँमा हामीले ३ दिन बितायौं । मायासँग मात्र होइन सारा गाउँलेसँग माया बसिसकेको थियो । अर्को पटक फर्केर यही गाउँ गयौं भने गाउँ उस्तै रहन्छ होला । सुनिन्छ होला हरेक घरको आँगनमा आइरहेको ट्वाक् ट्ववाक् पत्थरको सङ्गीत । तर त्यतिबेला शायद गाउँमा माया हुँदिनन् होला । #hernekatha
prakash (prayash) (@prayash70580517) 's Twitter Profile Photo

हजार सपनाहरुको माया लागेर आउछ बॅाच्ने रहर जस्तो फेरी भएर आउॅछ ... ---- भजन शिरोमणि भक्तराज आचार्य ----

हजार सपनाहरुको माया लागेर आउछ 
बॅाच्ने रहर जस्तो फेरी भएर आउॅछ ... 
---- भजन शिरोमणि भक्तराज आचार्य ----