पल्लवित रसाईली 🇳🇵 (@pratiksangam8) 's Twitter Profile
पल्लवित रसाईली 🇳🇵

@pratiksangam8

A man who wanders to fulfill his duty.

🅰️➕

ID: 4268823743

calendar_today25-11-2015 00:15:32

4,4K Tweet

2,2K Takipçi

4,4K Takip Edilen

Earth’s Blueprint🌱 (@earthblueprint_) 's Twitter Profile Photo

मैं मर भी जाऊ तो मेरी कब्र पर मत आना, आकर अपने फरेबी आसूं ना बहाना, जीते  जी  तूने  मुझे  समझा  नही, फिर झूठी मोहब्बत जमाने को ना दिखाना..!!

🇳🇵प्रेम समर्पण 🇳🇵 (@premlim85961956) 's Twitter Profile Photo

#_गजल__✍️ ========= कही पहिरोमा पुरिएका लास भेटिन्छन् कही कोरोनाले थिचिएको सास भेटिन्छन् कुनै मानवको ओठमा मुस्कान छैन अचेल सबै पिंजडामा कैध सुगाझै उदास भेटिन्छन् कसरी बाचुन ती सडकमा अलपत्र बालकहरु रोगेले भन्दा पनि भोकले धेरै त्राश भेटिन्छन् बाँकी तल ⤵️⤵️

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

कसैले नटेरेपछि समिपमा जानु बेकार हुन्छ। आत्मसम्मान नभएपछि सम्झनु बेकार हुन्छ।। सबैसँग कुरा मिल्नुपर्छ भन्ने पनि हुदैन होईन।। यथार्थ कुरा थाह पाएपछि सोध्नु बेकार हुन्छ।। केहि आशा नै राखिएन त्यसैले दु:ख लाग्दैन। खोजेको मिलेन भनेर भौतारिनु बेकार हुन्छ।। #शुभरात्री_असल_मनहरु✍️🙏

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

जीवन यस्तै छ बदल्नु परेन बदलिँनु परेन छाक टार्न पुगे हुन्छ धेरैँ पैसा कमिनु परेन हरेक पटकको ठक्कर नै काफी छ जिउँनलाई जस्तो छु ठिक छु कसैलाई राम्रो भइदिनु परेन

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

हारिसके जिन्दगीका यात्राहरू गर्दागर्दै, समयले फेर्यो कोल्टे कदम अघि बढ्दाबढ्दै।। अलपत्र अनिश्चित बेवारिसे गन्तव्यको, रित्तिएर खाली भए रणनीति रच्दारच्दै।।

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

जिन्दगी दोषी हुन्छ,सफर दोषी हुन्छ, कहिले त्यसै हाँस्दा पनि, अधर दोषी हुन्छ।। देखाउनेलाई शर्म छैन, तमासा देखाउँछ, हेर्न भने संकोच लाग्छ, नजर दोषी हुन्छ।।

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

पुरानो रैछ घाउ मुटुमा खिल देखियो याद आउदा आँशु टिलपिल देखियो मैले उसको वियोगमा दिन बिताउछु उसको भने प्रेमको मेहफिल देखियो झुक्किएर पनि सम्झन नपरोस् भन्थे भुलेर पनि बिर्साउन मुस्किल देखियो हिसाब मिलान गरौँ भन्दा सम्बन्धमा धोका खाएको उधारो बिल देखियो

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

यो बाजको बिउ हो, जहाँ ४०-५० डिग्री सेल्सियस तापक्रम हुन्छ, १०-१० फिटको दूरीमा एक सय रूख रोप्नुहोस्, जब ई विरूवा हरू हूर्किएर ठूला रूखमा परिणत हुन्छन या हुर्किने क्रममा,विरूवा बाट बोटहरूमा परिणत भै सक्दा, त्यसबेला त्यस ठाउँको तापक्रम २०-२२ डिग्री सेल्सियस हुनेछ र यसको असर ५००

यो बाजको  बिउ हो, जहाँ ४०-५० डिग्री सेल्सियस तापक्रम हुन्छ, १०-१० फिटको दूरीमा एक सय रूख रोप्नुहोस्, जब ई विरूवा हरू हूर्किएर ठूला रूखमा परिणत हुन्छन या हुर्किने क्रममा,विरूवा बाट बोटहरूमा परिणत भै सक्दा, त्यसबेला त्यस ठाउँको तापक्रम २०-२२ डिग्री सेल्सियस हुनेछ र यसको असर  ५००
सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

धेरै सोच्ने बानीले पनि मान्छेलाई खुशीले बाच्न नदिदो रहेछ।"

Rp💞परिवर्तन💞 (@rp_pariwartan85) 's Twitter Profile Photo

नुनिला आँशुका थोपा बग्न पनि मनमा ठुलो कम्पन हुनुपर्छ, यो मन मै'सँग त सहमत छैन अब दुखाउदिन भन्छु मनै त हो दुखि हाल्छ अनियन्त्रित जो छ यहाँ, देखेका हरेक सुन्दर चिज र बस्तु भित्र हाम्राे खुसि छ भन्ने निश्चित छैन् सुन्दर आवरणले कहाँ पो खुसिको निर्धारण गर्छ र!

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

एक दिन सबैले मर्नुपर्छ , माननिय ज्यु , तपाईं हामीले चुनाव जितेको हो, मृत्यु कसैले जित्न सक्दैन! बाच्ने, भावी पुस्ताकोलागि काम गर्नुस ! 🙂

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

मौसम घमाईलो घु्म्न जानुपर्छ आज प्रियसँग। भबिश्यको योजना सुनाउनुपर्छआज प्रियसँग।। समय मिल्दैन सधै घुम्न,मिलाउनुपर्छ आफैले। भेटेपछि रमाईला बात गर्नुपर्छ आज प्रियसँग।। खुशि हुन ठुलो कुरा चाहिदैन मन मिल्नुपर्दछ। दिल खोलि मनका कुरा भन्नुछ आज प्रियसँग।। #सुखद_सनिबार🌷🥀 #शुभसमय✍️🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

हुन सक्छ भन्ने आशामा वर्तमान खेर नफालौँ तपाई आज जे गर्दै हुनुहुन्छ त्यसैले भोलीको दिन निर्धारण गर्नेछ । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

kaushik sapkota (@ksp176) 's Twitter Profile Photo

बालेन को चर्चा भारतिय बाट सुन्न नि मजै आउने के 😊

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

SEE परिक्षाको नतिजा सन्तोषजनक नआउनुमा सबैभन्दा ठुलो हात राज्य/सरकारको छ किनकी मास्टर जति सबै राजनिति गर्नमा व्यस्त छन।बिधार्थिहरुमाअनुशासन खस्कदो अबस्थामा छ,अबिभाबकहरुको निगरनी कम हुन थाल्यो।पुरुष जति बिदेश कमाउन,महिला जति सामाजिक संन्जालमा व्यस्त।धेरै कारणहरु छन। #शुभसन्ध्या🙏

🦋 देवदास 🦋 (@shayar00123) 's Twitter Profile Photo

जहर के काबिल भी नहीं थे कुछ लोग , मगर अफ़सोस हम उन्हें चाय पिलाते रहें ।।

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

दुईतिहाई यो गठबन्धनको पनि देश बनाउने कुनै दुर दृष्टि छैन , मात्रै दुईटा दृष्टि हो ! १. शरणार्थी २. गिरिबन्धु

दुईतिहाई यो गठबन्धनको पनि देश बनाउने कुनै दुर दृष्टि छैन , मात्रै दुईटा दृष्टि हो !
१. शरणार्थी 
२. गिरिबन्धु
Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

लौन घाँटी सुकेको धेरै भयो त्यो मेलम्ची ढुकेको धेरै भयो निर्मलाको पुनर्जन्म भयो कि अपराधी लुकेको धेरै भयो स्वर्गै सरि हुन्छ देश भनेर कुन्नी को हो? भुकेको धेरै भयो तिम्रो बिरोध गरु जेल गइन्छ आफैलाइ थुकेको धेरै भयो