@pratibhapoudel3
ID: 1014417108447326208
calendar_today04-07-2018 07:54:20
913 Tweet
4,4K Followers
1,1K Following
3 years ago
Surround yourself with smart people.
Be low key. Be private. Be humble.
"Never give up on you. The best times are still to come."
Travel. As much as you can. As far as you can. As long as you can. Life’s not meant to be lived in one place.
Smart people will always prioritize their privacy and self-care.
जनप्रतिनिधिले कार्ययपालिका गठन नहुदै लोकप्रिय निर्णय गर्न हतारिनु भन्दा आफ्नो सम्पति विवरण सार्वजनिक गर्दा विश्वास बढ्ला!
स्थानीय तहमा भ्रष्टाचारको मुख्य अखडा प्रधानमन्त्री रोजगार कार्यक्रम सरकारले हटाएको छ ।
अपमान नसहने,सम्मान गर्न नबिर्सने आदत छ।
सङ्घार ननाघेका सन्ततिले जीवनको जँघार तर्न सक्दैनन् !
If you keep running back to the person you need to walk away from, you'll never create space for better things to arrive.
Be patient. Keep the faith. It might take a year, it might take a day, but what's meant to be will always find it's way.
कहिलेकाहीं आफुसँग नजिकिन लाई पनि सारा दुनिया बाट एक्लिनु जरुरी हुन्छ !
Sometimes you have to walk away from people, not because you don't care, but because they don't.
जिन्दगीलाई त जति गोप्य राख्यो त्यति सुन्दर लाग्ने रहेछ,महोदय! ✨
केहि आशा, केहि निराशा तर सबैभन्दा ठुलो आफु माथी भरोसा !♥️
~तिमी निराश न हुनु कमजोर तिम्रो समय हो, तिमी होइन ❤️
Respect is for those who deserve it, not for those who demand it.
जस्तालाई त्यस्तै व्यबहार देखाउन जानिएन भने मान्छेहरूको हेपाहा प्रबृत्ति झन मौलाउदो रहेछ ... त्यसैले आवश्यकता अनुसार कठोर बन्न सिक्नुहोस किनकि नम्र बोली र विनम्र व्यबहार सधैं सबै मान्छेलाई नपच्न पनि सक्छ ....✨✨ शुभ बिहानी!
2 years ago
The less you talk, the more people think about your words.
मानिसमा ज्ञान चाहिन्छ, त्यो भन्दा ठुलो अरुलाइ नरूवाई आफू हाँस्न सक्ने बिज्ञान चाहिन्छ ।❤️🙏🏻