Ok Prakash (@prakash_oli1) 's Twitter Profile
Ok Prakash

@prakash_oli1

एक स्वतन्त्र युवा 🙏
साञ्जालामा नयाँ छु माया ब्याक गरेर साथी हरु ।।🇳🇵

ID: 1430679662791860225

calendar_today25-08-2021 23:53:31

27,27K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

सकारात्मक पक्षहरु नकारात्मक पक्ष बिना सधै अपुरो हुन्छ । पेन्सिल बनाउनेले लेख्नु पर्छ भनेर आविस्कार गरे तर इरेजर बनाउनेले लेखेको मेट्नु पर्छ भनेर आविस्कार गरे । पेन्सिल ले लेख्नै पर्छ र इरेजर ले मेट्नै पर्छ । #शुभ_संध्या ❤️😊

नीला نیلا (@neela_112) 's Twitter Profile Photo

प्रेम म बोलाउछु अनि मात्र तिमी आउनु तिमी बोलाउनु अनि मात्र म आउछु कहिलेकहीँ भेट भएछ भने ठिक छ प्रेमसहित बस तिमि प्रेम गर्नु प्रेमको नाममा कसैको दास नबन्नु आफूलाई नमेटाउनु ।।

🫵🏻डा. हजारिया~शब्द शिल्पि 💪 (@oi_chinis12) 's Twitter Profile Photo

रहर र बाध्यता रहर सितल हावा हो बाध्यता तातो घाम रहर रंगीन इन्द्रेणी हो बाध्यता गाढा छायाँ रहरले नयाँ दिशा देखाउँछ बाध्यताले पुरानो डगर रहरले आनन्द दिन्छ बाध्यताले धैर्यको परीक्षा लिन्छ रहरले प्रेरणा जगाउँछ बाध्यताले कर्तव्य सम्झाउँछ रहरले जीवनलाई सजाउँछ बाध्यताले त्यसलाई थाम्छ।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

प्रेम म बोलाउछु अनि मात्र तिमी आउनु तिमी बोलाउनु अनि मात्र म आउछु कहिलेकाहीँ भेट भएछ भने ठिक छ प्रेमसहित बस तिमि प्रेम गर्नु प्रेमको नाममा कसैको दास नबन्नु आफुलाई नमेटाउनु ।।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

ओैकात देखाउनेहरु को पुजारी बन्नु भन्दा महानता देखाउनेहरु को भक्त हुनु बेस। #शुभरात्री 😊♥️🌙

अनपढ☣️ (@nischalnpn) 's Twitter Profile Photo

प्रेम म बोलाउछु अनि मात्र तिमी आउनु तिमी बोलाउनु अनि मात्र म आउछु कहिलेकहीँ भेट भएछ भने ठिक छ प्रेमसहित बस तिमि प्रेम गर्नु प्रेमको नाममा कसैको दास नबन्नु आफूलाई नमेटाउनु ।।

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

समयले आफुलाइ मात्रै हैन नजिककालाई पनि चिनाउन मद्दत गर्छ । #शुभबिहानि

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

हृदयले जे दिन सक्छ... हातले दिन सकिदैन मौनताले जे दिन सक्छ शव्दले दिन सक्दैन !❤️

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

थकाई त यहाँ सबैलाई लाग्छ कसैलाई जिन्दगी देखि त कसैलाई जिम्मेवारी देखि...🥹

नीला نیلا (@neela_112) 's Twitter Profile Photo

गणितमा मात्र हो एकमा एक जोड्दा दुई हुने, प्रेममा त एकमा एक जोड्दा पनि एक नै हुन्छ। त्यसैले प्रेम अगणितीय हुन्छ हर हिसाबकिताबभन्दा माथि हुन्छ र! पो प्रेम बेहिसाब हुन्छ । 'एक पलको स्मृतिमा सारा जिन्दगी बिताइदिन सकिन्छ यादहरुको लहरमा आफूलाई हराइदिन सकिन्छ - प्रेम !

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

गणितमा मात्र हो एकमा एक जोड्दा दुई हुने, प्रेममा त एकमा एक जोड्दा पनि एक नै हुन्छ। त्यसैले प्रेम अगणितीय हुन्छ हर हिसाब किताबभन्दा माथि हुन्छ र पो प्रेम बेहिसाब हुन्छ । एक पलको स्मृतिमा सारा जिन्दगी बिताईदिन सकिन्छ यादहरुको लहरमा आफुलाई हराईदिन सकिन्छ।।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

फारिस हदाद जर्भोसले नेपालमा कार्यकाल समाप्त गरी आफ्नो मुख्यालय वासिंटन डिसी फर्कन एक दिन अघि, धेरै बिषयमा, खुलेरै बोले । चटारोले थाकेका थिए तर बिस्तारै तात्दै गए । उनी नेपाल , श्रीलंका र मालदिव्सका लागी विश्व बैंकका निर्देशक थिए । सुत्रहरुका अनुसार अब फ़ारेस हदाद

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

म टुटेर पनि जोडिसकेको छु मलाई दुख्छ तर म चिच्याउन छोडेको छु म शहनशिल बनेको छु प्रेम गर्नु मात्र कुनै संयोग हुन सक्तैन तर छुट्टिनु नै हाम्रो प्रेमको गन्तव्य थियो सत्य स्विकार्नु नै अब उत्तम हुनेछ खडेरीले सुकेको प्रेमको मुहानमा अब सम्बन्धको शीत पक्कै पर्नुपर्छ!! #शुभबिहानी🌄💐☕️🙏

SaRu_Ksetri (@saru_ksetri) 's Twitter Profile Photo

म ब‌द्लिएकी छैन उस्तै छु अझै घण्टौँ पतर पतर बोलिरहन्छु फरक यति छ पहिले हजुरसँग बोल्थें अहिले हजुरको तस्विरसँग बोल्छु हेर्नु न तस्विर हजुर जस्तो रिसाउँदैन कति बोल्न सकेको भनेर झर्किदैन मलाई वेवास्ता गरेर सताउँदैन रूखो वचन उच्चारण गरेर मेरो मन दुखाउँदैन ! #शुभबिहानी💐🌺🌿

उमेश कुमार कर्ण (@ukarna74) 's Twitter Profile Photo

साथ तिम्रो भए जिन्दगीको दुःखद क्षण काट्ने आट सधैं म मा हुने छ । #शुभ_प्रभात 🌅☕

Rose kc (@rosekc9) 's Twitter Profile Photo

यसरी बोल्नुहोस कि अरुलाई तपाईको कुरा सुनिरहन मन लागोस अनि यसरी अरुको कुरालाई सुन्नुहोस कि अरुलाई तपाईसगँ बोलिरहुँ जस्तो लागोस ।। #शुभबिहानी ☕️☕️ #शुभदिनको_कामना 🙏🏻🙏

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 हद भन्दा बढी सहेपछी मान्छे मौन बस्न थाल्छ तेसपछी न कसै संग गुनासो गर्छ न कसैको आस #शुभ_दिन 🌹

Ganesh Karki (@ganesskarki) 's Twitter Profile Photo

कमरेडहरूका शब्दमा - देशमा नागरिकको हक स्थापित गराउन अलोकतान्त्रिक पञ्चायत व्यवस्थाकाविरूद्ध उहाँहरू आफ्नो ज्यान गुमाउन समेत तयार भएर युद्धमा होमिनु भो । अर्थात्, उहाँहरू आफ्नो अस्तित्व नामेट गराएर पनि आफ्नो विचार स्थापनाका लागि लड्न तयार हुनुहुन्थ्यो । अहिले उहाँहरू नै 'जनताको

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

समय एकैछिन अडिए! उडिरहेका बादलका टुक्राटाक्री समेटेर भरिदिन्थेँ तिम्रै केशभरी। बहिरहेको हावाबाट बटुलेर शितको थोपो तप्काइदिन्थेँ तिम्रै मुहारमाथी। सपक्क मिलाउँथेँ कानमुनी लत्रिएको केश पुछिदिन्थेँ आँखैमुनी लत्पतिएको गाजल अनि लिनेथेँ ओठमाथी मिठो चुम्बन। समय एकैछिन मात्रै अडिए! ☺️