Prakash Poudel (@prakash93126923) 's Twitter Profile
Prakash Poudel

@prakash93126923

Engineering Student

ID: 1194983807818055680

calendar_today14-11-2019 14:22:17

7 Tweet

38 Followers

277 Following

Prakash Poudel (@prakash93126923) 's Twitter Profile Photo

आज १०७ औं बीपी जयन्ती; यस पुनीत दिनले हामी सबैलाई बीपीको जीवन, संघर्ष र दर्शनबाट देश र जनताको समुन्नति तथा नेपाली जनताको पुनर्उत्थानकालागी सहयोग गरोस्।

मेरो पनि एकदिन जिन्दगी बन्नेछ । अनि यहि दुनियाँले तारिफ गर्नेछ ।। मेरो जिन्दगीमा नजर गाड्नेहरुको । कुनै दिन मेरै अगाडि शिर ढल्नेछ ।। सधैं रमाइलोमा जीवन बिताउनेको । पीडा पर्दा अचानक आँसु खस्नेछ ।। जन्म पछि मृत्यु निस्चित हुने हुँदा । सबैलाई दैवले यमलोकमा लग्नेछ ।।

मेरो पनि एकदिन जिन्दगी बन्नेछ ।
अनि यहि दुनियाँले तारिफ गर्नेछ ।।

मेरो जिन्दगीमा नजर गाड्नेहरुको ।
कुनै दिन मेरै अगाडि शिर ढल्नेछ ।।

सधैं रमाइलोमा जीवन बिताउनेको ।
पीडा पर्दा अचानक आँसु खस्नेछ ।।

जन्म पछि मृत्यु निस्चित हुने हुँदा ।
सबैलाई दैवले यमलोकमा लग्नेछ ।।