एक्लोपन (@prajapati491) 's Twitter Profile
एक्लोपन

@prajapati491

ID: 748716050363977728

calendar_today01-07-2016 03:13:11

1,1K Tweet

163 Followers

215 Following

एक्लोपन (@prajapati491) 's Twitter Profile Photo

तिमी वचनको पक्का भईदिनु प्रिय,☺️ म घडि नहेरि समय सधैं दीरहने छु।।

एक्लोपन (@prajapati491) 's Twitter Profile Photo

स्वतन्त्र हुदा किताब पढ़नुहोस् ,स्वतन्त्र नभएका बेला मन पढ़नु होस्,तर पढ़नु होस्।"📕 ✍🏻Rabindranath Tagore

एक्लोपन (@prajapati491) 's Twitter Profile Photo

Break up is hurt रे कहिले आफ्नो अगाडि आमा राेएकाे देखेकाे छाै... copied

एक्लोपन (@prajapati491) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, " बस मन सफा राख्नुस् समय र दिन सबैको बदलिन्छ !"🙏

एक्लोपन (@prajapati491) 's Twitter Profile Photo

जस्को भाग्यमा राज गर्न लेख्या हुन्छ त्यस्लाई 14 बर्ष वनवास किन भोग्नु नपरोस् तर बन्न त अन्तिम मा राजा नै बन्नेछ ।😎

एक्लोपन (@prajapati491) 's Twitter Profile Photo

हारलाई पनि स्वीकर्नुस किनकी हरेक संघर्षले सफल्ता दिदैन ।😥

एक्लोपन (@prajapati491) 's Twitter Profile Photo

आज भोलि सफलता को पछि भाग्न मन लाग्छ महोदय , सफलता चाहिँ काहा काहाँ हराएछन भेटियो भने समातेर राख्नेछु 😁

एक्लोपन (@prajapati491) 's Twitter Profile Photo

यो रात पनि तिमी बिना सुनसान छ , चन्द्रमाले साथ दिए पनि मनमा अन्धकार छ। अब आसा तिमिमात्र हौ प्राण प्यारी 😁

एक्लोपन (@prajapati491) 's Twitter Profile Photo

उकालो चढेपछि ओरालो अवस्य आउँछ! रुवाउनेको पनि रुने पालो अवस्य आउँछ!! मेरो जिवनमा हलचल गराएर गएकी छौँ, तिम्रो जिवनमा नि भुइँचालो अवस्य आउँछ!!!

एक्लोपन (@prajapati491) 's Twitter Profile Photo

आदत त लगाउनु छ प्रिय तिमी नहुनुको! हेर न, घडी नहुदा पनि समय त चलिरहेकै हुन्छ !!

एक्लोपन (@prajapati491) 's Twitter Profile Photo

करारको जागीर जस्तो छन खुसीहरु... बैकल्पिक प्रश्न जस्ता छ्न बिचारहरु... दुर्गम ठाउँमा काम गरेर भत्ता नपाएको कर्मचारीको जस्तो छ मन ...अनि आफ्नो नाम नभएको रिजल्ट जस्ता छन दिनहरु.....

एक्लोपन (@prajapati491) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नू हुन्छ- भाग्य ले कर्म बद्ल्न सक्दैन तर कर्मले भाग्य अबश्य बदिल्न्छ ।