Pragya Timsina (@pragyatimi) 's Twitter Profile
Pragya Timsina

@pragyatimi

journalist. Former journalists @Galaxy4KNepal . Reporting on health, development and education . Past @imagekhaber@image-television

ID: 878529583557029888

calendar_today24-06-2017 08:25:49

1,1K Tweet

1,1K Takipçi

520 Takip Edilen

Pragya Timsina (@pragyatimi) 's Twitter Profile Photo

‘म पनि चुनावमा जाऊँ कि!’ पुनले लजाउँदै ठट्यौलो पारामा भनेका थिए। कार्कीले ‘ठीक छ’ भन्दै धाप मारेकी थिइन्– ‘तपाईँ प्रधानमन्त्री हुनुपर्छ।’ ... अनि मन्त्री छोडेर चुनावमा होमिए महावीर पुन nepalkhabar.com/society/263298…

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

गत असोजमा सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेपछि महावीर पुनले भनेका थिए, ‘किताब बेच्दाबेच्दै मन्त्री बनाइदिए।’ राजनीतिमा रुची नभएको बताउँदै आएका उनी मन्त्री बनेकोमा पनि उति खुसी थिएनन्। भन्थे, ‘यस्तो तनाव हुने रै’छ, किन कोही मन्त्री बन्न

Pragya Timsina (@pragyatimi) 's Twitter Profile Photo

त्रिभुवन विश्वविद्यालयले आन्दोलनरत विद्यार्थीसँग वार्ता गर्न तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। सबै विषयको शुल्क समायोजन गर्दै त्रिवि, आन्दोलनरत विद्यार्थीसँग वार्ता गर्न समिति गठन nepalkhabar.com/society/263464…

Pragya Timsina (@pragyatimi) 's Twitter Profile Photo

शरीरमा आवश्यकभन्दा बढी ग्लुकोजको मात्रा बढेर विभिन्न अंगलाई हानि गर्न थाल्नु नै मधुमेह रोग हो। मधुमेहलाई बोलीचालीको भाषामा चिनी रोग पनि भनिन्छ। मधुमेह भएका बिरामीलाई यसकारण चाहिन्छ इन्सुलिन (भिडिओ) nepalkhabar.com/lifestyle/2636…

Pragya Timsina (@pragyatimi) 's Twitter Profile Photo

एक्कासि पुन किन ‘नेता’ बन्न लालायित भए त? उनको स्पष्टोक्ति छ– शिक्षा क्षेत्रमा गर्न चाहेको काम आफ्नै सरकारले गर्न दिएन। सरकार र कर्मचारीतन्त्रको कार्यशैलीप्रति उनको विरक्ति देखिन्छ। मन्त्री हुँदा विरक्तिए महावीर पुन, अनि ‘जेसुकै पर्ला’ भनेर चुनावमा होमिए nepalkhabar.com/politics/26381…

Pragya Timsina (@pragyatimi) 's Twitter Profile Photo

अनेरास्ववियु (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले लगाएको ताला त्रिविले आज प्रहरी प्रशासनको सहयोगमा खोलेको हो। २५ दिनपछि खोलियो त्रिविमा लगाएको ताला nepalkhabar.com/society/263874…

Pragya Timsina (@pragyatimi) 's Twitter Profile Photo

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले मलंगवा नगरपालिको २३ जनामा दादुरा संक्रमण पुष्टि भएपछि ८ हजार बालबालिकामा खोप अभियान सुरु गरेको जनाएको छ। सर्लाहीमा फैलियो दादुरा, नियन्त्रण गर्न ८ हजार बालबालिकालाई खोप लगाइँदै nepalkhabar.com/society/263896…

Pragya Timsina (@pragyatimi) 's Twitter Profile Photo

सन् १९९८ सेप्टेम्बरमा मलेसियाको पेराक राज्यको काम्पोङ सुंगाइ निपा भन्ने गाउँमा बङ्गुर पाल्ने किसानहरू धमाधम बिरामी पर्न थाले। उनीहरूमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, मस्तिष्क असन्तुलन हुने समस्या देखिन थाल्यो। यस्तै लक्षण बङ्गुरमा पनि देखिन थाल्यो।

Pragya Timsina (@pragyatimi) 's Twitter Profile Photo

चोट लागेको ९ दिनपछि उनी त्रिवि शिक्षण अस्पताल पुगे। चिकित्सकले खुट्टाको संक्रमण बढ्दै गएर ‘सेलुलाइटिस’ भएको बताए। उनले अस्पतालमा नै केही दिन बसेर उपचार गराउनुपर्ने भयो। के हो रवि लामिछानेलाई भएको ‘सेलुलाइटिस’? nepalkhabar.com/society/politi…

Krishna Dhungana (@krishnakirtipur) 's Twitter Profile Photo

के हो रवि लामिछानेलाई भएको ‘सेलुलाइटिस’? Report Pragya Timsina nepalkhabar.com/society/politi…

Purna Basnet (@purnabasnet) 's Twitter Profile Photo

के हो रवि लामिछानेलाई भएको ‘सेलुलाइटिस’? ‘समयमै उपचार नगरिए रगत, हड्डी र मांसपेशीमा संक्रमण हुन सक्छ’ By Pragya Timsina — nepalkhabar.com/society/politi…

Pragya Timsina (@pragyatimi) 's Twitter Profile Photo

स्त्री रोग विशेषज्ञहरूका अनुसार रजोनिवृत्ति (मेनोपज) महिलाहरूको महिनावारी स्थायी रूपमा बन्द हुने प्राकृतिक अवस्था हो। सामान्यतया १२ महिनासम्म लगातार महिनावारी नभए त्यसलाई मेनोपज भनिन्छ। यो प्रायः ४५–५५ वर्षको उमेरमा हुन्छ। nepalkhabar.com/lifestyle/2642…

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

मान्छे कोमामा हुँदा कस्तो हुन्छ मस्तिष्कको अवस्था? (भिडिओ) nepalkhabar.com/lifestyle/2449…

Pragya Timsina (@pragyatimi) 's Twitter Profile Photo

विश्वविद्यालय अनुदान आयोग र चिकित्सा शिक्षा आयोगले आफ्नो जिम्मेवारी ठिकसँग पूरा नगर्दा डोम, चमार, मुसहर समुदायका विद्यार्थी दुई वर्षदेखि एमबीबीएसको छात्रवृत्तिबाट वञ्चित भएका छन्। nepalkhabar.com/society/264410…

Pragya Timsina (@pragyatimi) 's Twitter Profile Photo

शाहले छात्रवृत्तिको जिम्मेवारी महानगर आफैँले लिएर काठमाडौँका ठूला र महँगा विद्यालयलाई पनि १० प्रतिशत छात्रवृत्ति दिन बाध्य बनाएका थिए। उता थापाले स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्र सुधारका कदम चाले। nepalkhabar.com/politics/26461…

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

‘बोकाको मुखमा कुभिन्डो’ बन्यो स्वास्थ्य बिमा : समन्वय हुनुपर्ने दुई मन्त्रालयबीच लाजलाग्दो आरोप-प्रत्यारोप स्वास्थ्यमन्त्रीले हात जोडिन्, प्रधानमन्त्री ऋण खोजेर भए पनि चलाउन तयार nepalkhabar.com/society/264718…

Pragya Timsina (@pragyatimi) 's Twitter Profile Photo

स्वास्थ्य बिमा सरकारले चलाउन नसक्ने अवस्थामा पुगेपछि स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबीच तिक्त आरोपप्रत्यारोप चलेको छ। कार्यक्रम असफल हुनुमा यी दुई मन्त्रालयबीच समन्वयको अभाव मुख्य कारण देखिएको छ। nepalkhabar.com/society/264718…

Pragya Timsina (@pragyatimi) 's Twitter Profile Photo

सन् १९८० मा जर्मनीका वैज्ञानिक हेराल्ड जुर हौजनले ‘ह्युमन पापिलोमा’ भाइरसका कारण महिलामा सर्भाइकल क्यान्सर अर्थात पाठेघरको मुखको क्यान्सर हुने गरेको पत्ता लगाए। nepalkhabar.com/lifestyle/2647…

Pragya Timsina (@pragyatimi) 's Twitter Profile Photo

पापानिकोलाउले सन्१९४३ मा पाठेघरकोक्यान्सर पहिचान गर्नसकिने सुझाव सहितपुस्तक प्रकाशन गरे। जसमा उनले ‘प्याप स्मियर’ परीक्षणले सामान्य र असामान्य पाठेघरको कोसिकाहरूलाई माइक्रोस्कोपबाट हेर्न सकिन्छ भन्ने उल्लेख गरेका छन्।उनले कोसिकाहरूको कसरी वर्गीकरण गर्नुपर्छ भन्ने विवरण दिएका छन्।

Pragya Timsina (@pragyatimi) 's Twitter Profile Photo

२ हजार रोपनी जग्गा अतिक्रमण भएको पुष्टि हुँदा पनि त्रिवि मूकदर्शक, सुरु भएन फिर्ताको प्रक्रिया nepalkhabar.com/society/265045…