बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile
बृर्खे अन्जान प्रदीप

@pradipa99566322

“अन्ध अनुयायी, अन्ध समर्थक,अन्ध प्रसंगक,अन्ध भक्त र अन्ध आलोचक बन्ने अन्ध प्रवृत्ति छैन म संग "

ID: 755753849416134656

calendar_today20-07-2016 13:18:53

1,1K Tweet

767 Takipçi

1,1K Takip Edilen

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

नकारात्मक्तालाई मनोरन्जन ठान्ने मनोबिज्ञान भयका जमातहरुलाई कानून,थिती र बिधीका कुरा त्यति प्रीय लाग्दैनन ....!

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

बर्तमानले नियाल्दै गरेकोे अतीत, र अतीतले सम्झाउदै गरेकोे बर्तमान, आखिर,अतीत र बर्तमानकै सेरोफेरोमा त अल्मलियको छ हरेकको जीन्दगी.......!

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

हैन हौ जेठा ! जेलभित्र पनि यौन सम्पर्क राख्न मिल्ने नियम बनाए भन्छन ! यो सब महरा भाई कै देन हो भन्ने मुन्से पनि देख्छु ! कुरो के हैच बुझ बुझ ! भन्छन पल्लाकोठे काका ! 😅😅

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

स साना उपलब्धिहरूमापनि जहाँ खुशीहरू छच्लकिन्छन् त्यहाँ जिन्दगीका रगंहरू पनि बिस्तारै इन्द्रेरीणिमा बदलिन्छन्...!!

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

आदर्श र यथार्थ बिचको झिनो अन्तर तिमीले गर्नी ब्यवहार नै हो , समाजले त्यो अन्तर छुट्याउने सामर्थ्य राख्दछ !!

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

अपेक्षा धेरैभो कि ईष्या धेरै भो सायद खुकुरी दुइटा दाप एउटा भो खै गल्ती कस्को न तिम्रो न मेरो भो सबै खतम भो जे भो राम्रै भो

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

गमलाको मलिलो माटोमा जतनले हुर्कायको र जोगायको फुलको थुगां मात्रै पनि त होइन जिन्दगी जहाँ पत्रहरू ,धाम ,पानि,र हाबाहरू झोक्काहरू पनि छन् !!

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

सपनादेख्नुआफैमानराम्रो होइन जबतिमीधेरै ठुलोसपनादेख्छौनि तिम्रोबर्तमानपनिभताभुंगहुनसक्छ त्यसैलेबर्तमानकोधरातलिययथार्थसंगमेलखानेसपना मात्रैदेख

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

तिमी मान्छेको भिड भित्र हराउछौ या भिड भित्रै आफ्नो भिन्न पहिचाहन बनाउछौ तिम्रो आफ्नै भुमिकाले तिमिलाई नायक बा नालायक साबित गर्नेछ !

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

न्यायलाइ इन्कार गर्नु र न्याय दिने ठाउलाइ बहिष्कार गर्नु भनेको समाज बिस्तारै सभ्य शालिन र सज्जन मान्छेहरूकालागि असुरक्षित बन्दै गएको संकेतहो

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

केही लिनु दिनु छैन तै पनि ईर्ष्या , जलन र कुण्ठा ....! बिरामी भएका छन् मानिसहरू....

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

शक्ति को चरित्र भ्रष्ट हुन्छ जुन राजनीति मार्फत ब्यक्त हुन्छ भन्ने कथन हाम्रोमा हुबहु लागु हुन्छ ....!

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

शान्त र शालीन स्वभाव, व्यक्तीका अमुल्य अस्त्र हुन् ...... जस्को सहायताले,व्यक्तीले नलडीकनै युद्ध जित्न सक्छ ..........!

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

योग्यतम र असल ब्यक्तीलाई राजनीतिक प्रणालीले आकर्षित गर्न सकेन भने, निसन्देह अयोग्यहरुले देश चलाउने अवसर पाउछन l

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

झुटो प्रशंसाले तिमी प्रफुल्लितभएनौ र झुटो आलोचनाले विचलित पनि‌ देखिएनौ भने धैर्य गर तिमीमा ढिलोचाडो ससार हाक्ने सामर्थ्यको मजबुत विकाश हुदैछ

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

आफुलाइ ज्ञानि सम्झनु तर अरुलाइ मुर्ख सम्झने मुर्खता चाही कहिल्यै नगर्नु ।

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

कुहिरो र हुस्सु वाट एउटा पाठ सिकियो :- जिन्दगीमा जब टाढाको बाटो देखिदैन तब बिस्तारै एक एक पाइला हिड्दै गर लक्ष्य को बाटो आफैं देखिन्छ ।

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

जीन्दगीमा, त्यति धेरै सपनाहरु पनि नदेख, जस्ले गर्दा, आफुले आर्जन गरेका मेहनतका उपलब्धीहरु आफैलाई थोरै लागुन..........!!!

बृर्खे अन्जान प्रदीप (@pradipa99566322) 's Twitter Profile Photo

फूलका थुङ्गाहरुसङ्ग,लोभियका नजरहरु, र अनायसै मुस्कुरायका अधरहरु, यदि हृदयकै गहिराई देखि प्रस्फुटित भयका हुन भने, सच्चा हृदयले सम्मान गर ! त्यस्मा यौटा अचम्मको सम्मोहन सन्निहित हुन्छ