विवश (@prabin_bibas) 's Twitter Profile
विवश

@prabin_bibas

खासमा यो बायो भनेकै थाहा छैन मलाई,मलाई त यत्ति थाहा छ कि मेरो यो सञ्जालमा सबै आत्मीय मन हरु लाई निःशर्त स्वागत् गर्न पाम, बस यत्ति भय पुग्छ हो मलाई।

ID: 2709137414

calendar_today05-08-2014 11:58:35

502 Tweet

1,1K Takipçi

2,2K Takip Edilen

विवश (@prabin_bibas) 's Twitter Profile Photo

माया नै छ भने दशै खर्च पठाउ, जाबो Happy Dashain भन्ने Message त जस्ले पनि पठाउछ नि बाटुली।

विवश (@prabin_bibas) 's Twitter Profile Photo

गरिब त्यो होईन जो झुपडी मा बस्छ ! गरिब त त्यो हो जो आफ्नो धनको घमन्ड झुपडिमा बस्ने सग गर्छ!!

विवश (@prabin_bibas) 's Twitter Profile Photo

प्रेम येति पनि सुन्दर छैन , जति मान्छेहरु शब्दमा बयान गर्छन❤।

विवश (@prabin_bibas) 's Twitter Profile Photo

आधा MB त तिमी अनलाइन छौंकी छैनौं भनेर हेर्दैमा सकिन्छ ,तिमी भने कति माया गर्छौं मलाई भनेर सोध्छौ।

विवश (@prabin_bibas) 's Twitter Profile Photo

कोही नभय बरु फरक पर्दैन तर भएर पनि, नभय जस्तो गर्दा चाहिँ सारै मन दुख्दो रहेछ।

विवश (@prabin_bibas) 's Twitter Profile Photo

तिम्रो माया गाको छ गाडिदै तिमी गयौ टाढिदै टाढिदै!

विवश (@prabin_bibas) 's Twitter Profile Photo

Love र Earphone उस्तै हो केही दिन पछी एकापट्टी को ले काम गर्नै छोड्छ!

विवश (@prabin_bibas) 's Twitter Profile Photo

जिन्दगी मा केहि कुरा अधुरो भएको नै ठिक नत्र चाहना को के अर्थ..?

विवश (@prabin_bibas) 's Twitter Profile Photo

सरकार ले केही नापेन नापेन भन्थे, यी देखाई दियोत सगरमाथा नापेर।

विवश (@prabin_bibas) 's Twitter Profile Photo

ट्रम्प काकाले ह्याइट हाँउस छोड्ने , रवि दाजुले न्युज २४ छोड्ने , सन्दीपले दिल्ली क्यापीटल छोड्ने यस्ता समाचार सुन्दा पढ्दा त मैले पनी के छोडु के छोडु भयो ।

विवश (@prabin_bibas) 's Twitter Profile Photo

गर्मी बढ्यो कुकुरको जिब्रो र केटि हरुको तिग्रो देखिने दिन आयो।।

विवश (@prabin_bibas) 's Twitter Profile Photo

चाउचाउ बिस्कुट मन पर्ने उमेर नै ठिक , यो अर्काको छोरी मन पर्ने उमेर खासै ठिक लागेन।

विवश (@prabin_bibas) 's Twitter Profile Photo

बरु यो कार्तिक मा पानि आयो , तर तिम्रो म्यासेज आयन ।

विवश (@prabin_bibas) 's Twitter Profile Photo

Dear 25 नाघेर पनि loveनपरेकाहरु, तिमीहरु जन्मेको तिर्था यात्रा को लागि हो तयारि गर्दा हुन्छ ।

विवश (@prabin_bibas) 's Twitter Profile Photo

भाे बिहे नगराैँ, तिम्रो थर बिग्रिन्छ,मेराे घर बिग्रिन्छ।

विवश (@prabin_bibas) 's Twitter Profile Photo

ओलि एण्ड कम्पनीले पार्टी को एकल सिफारिस हुँदा हुँदै पनि डा.भीम रावल लाई टिकट नदिने निर्णय गरेछ । अब पालो सायद घनश्याम भुसाल को होला । हैन ५००० मीटर माथिबाट खसेको र १५/२० किलोमीटर बगाएर बाँचेको यस्तै निर्णय गर्न रहेछकी क्याहो भन्या ।

विवश (@prabin_bibas) 's Twitter Profile Photo

प्रचण्ड बालकोट, रवि लामिछाने बालकोट, सेर बहादुर ज्योतिषी कुट्न खोज्दै हिँडेका छन् रे । उता रामचन्द्र पौडेल को मुख मा आएको राष्ट्रपति गयो भनेर अझै होस् खुलेको छैन रे । माकुने चाहिँ बिना ढेउवा के कोटेश्वरको आकाशेपुलमा चढेर गित गाउदै छन् रे "मै मुला लाइ लिन अब को आउँछ रे " । हैट ।