Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile
Hari Prasad Poudel

@poudel_har60442

ID: 1780136866576060416

calendar_today16-04-2024 07:31:42

39 Tweet

149 Followers

730 Following

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

प्रचलित मान्यता विपरित नेतृत्व निर्माणको अभ्यास, नेतृत्वको मनलाग्दो निर्णय र पर्याप्त श्रोत विना फेरिएको जीवनशैली, सत्ता र शक्तीको आडमा गरिएका अनियमितताले अविश्वास र निराशा पैदा गरायो, यस्ता गतिविधिले संगठन निर्माण सम्भव छैन, बेलैमा ब्यापक शुद्धिकरणको कठोर कदम चालौ !

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

दलको सदस्यता त्यागेर संविधानको संरक्षक, सेनाको परमाधिपति र राष्ट्रको अभिभावक भएको व्यक्त्ती दलमा सकृय हुन खोज्नु राजनीतिक, संवैधानिक र नैतिक दृष्टिले समेत उपयुक्त हुँदैन । मुलुकको वर्तमान अवस्थामा शिशु गणतन्त्रलाई सिध्याउने र कम्युनिष्ट पार्टीहरु सक्किने बाहेक अरु केहि हुँदैन ।

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

विचरा एमाले अहिले उठिसुख न बसिसुखको अवस्थाबाट गुज्रीएको छ । पुर्व राष्ट्रपतिको सदस्यता नविकरण नगर्दा त यस्तो छ । गरेको भएत गणतन्त्रको विरोधीको रुपमा चौतर्फि घेराबन्दीमा पर्ने रहेछ । निहित स्वार्थ जेसुकै भएता पनि नगर्ने निर्णय गरेर राजनीतिक, संवैधानिक र नैतिक दृष्टिले बचेको छ ।

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

लिपुलेक सम्बन्धमा भारत र चिनको सहमतिको बिरुद्व बोल्ने र आधिकारिक विज्ञप्ती निकाल्ने हिम्मत भएका नयाँ पुराना पार्टी र तिनका नेताहरु को को छन हेरौं त ! ! कि कम्फर्टेवल नै भैइ बस्ने हुन ? कुटनितिक साथै संसदमा संकल्प प्रस्ताव नै पारित गरेर विरोध गर्नु पर्छ ।

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

प्रीय Gen Z - यहाँहरुको "No Corruption & Stable Government" "को एजेण्डामा गरिएको आन्दोलन सफलता उन्मुख भएकाले तथा संवाद मार्फत संस्थागत गर्दै हुनुहुन्छ यहाँहरुलाई हार्दिक बधाई छ । १

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

नेपालमा आन्दोलनहरु सफल हुने व्यवस्था परिवर्तन पनि हुने तर संस्थागत र जनताको अवस्थामा परिवर्तन नहुने समस्याको निराकरण गर्न साथै आन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्न २

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

Content Creater, Celebrity, राजनैतिक नियुक्त्ती खाई सकेका, कुनै पनि राजनैतिक दलका पदाधिकारी तथा सदस्यहरु, भ्रष्टचारको आरोपित तथा भ्रष्ट आचरण भएका, व्यभिचारी प्रवृत्ति भएका साथै सामाजिक मुल्य मान्यता र संस्कृती बिरोधीहरु बाट सधैं टाढा रहनु पर्दछ ।

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

उत्तेजना बेच्नु र नेतृत्व गर्नुमा फरक छ । एक चिम्टी खरानी त मेरो भागमा पनि पर्ला - किनकी आन्दोलन गरेर व्यवस्था परिवर्तन गर्न सक्ने तर व्यवस्थालाई संस्थागत गर्न र जनताको अवस्थामा परिवर्तन ल्याउन सक्ने नेतृत्व चयन गर्न नसक्ने नालायक त म पनि न हुँ ।

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

आज फेरी सुधिर शर्माको प्रयोगशाला पुस्तक पढन मन लाग्यो । सक्नु हुन्छ भने सबै सचेत नेपाली नागरिकलाई पढन पनि अनुरोध गर्दछु ।

आज फेरी सुधिर शर्माको प्रयोगशाला पुस्तक पढन मन लाग्यो । 
सक्नु हुन्छ भने सबै सचेत नेपाली नागरिकलाई पढन पनि अनुरोध गर्दछु ।
Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

राष्ट्रीय स्वाभिमान र सुशासन सहितको लोकतन्त्रीक व्यवस्था कायम रहोस । आन्दोलनहरु सफल हुने तर उपलब्धीहरु संस्थागत नहुने मुख्य समस्याको समाधान खोज्दै आगामी कुनै पनि पुस्ताले आन्दोलन गर्न नपर्ने गरि Gen Z आन्दोलनका उपलब्धीहरु संस्थागत हुन सकुन संबिधान दिवसको सबैमा हार्दिक शुभकामना ।

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

Gen Lost - 1883 – 1900 Gen Greatest - 1901-1927 Gen Silent - 1928 – 1945  Baby Boomers - 1946 - 1964 Generation X - 1965 - 1980 Millennials (Gen Y) - 1981 - 1996 Gen Z - 1997 - 2012 Gen Alpha - 2013 - 2025 Gen Beta - 2026 – 2039 Gen Gamma - 2040 - 2054 Gen Delta - 2055 – 2069

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

The time and situation are not favorable. The country cannot sustain the current structure. It would be appropriate to make a small-sized federal structure without internal good governance, democracy, and provinces the main agenda.

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

समय र परिस्थिती अनुकुल छैन । देशले अहिलेको संरचना धान्नै सक्दैन । आन्तरिक सुशासन, लोकतन्त्र र प्रदेश बिहिन सानो आकारको संघिय संरचनालाई मुख्य एजेण्डा बनाउनु होला ।

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

लोकतन्त्रको नाममा बहुतन्त्रको तीव्र अभ्यास हुँदा नागरिकहरूले राजनीति भन्दा अन्यत्र शक्तिको स्रोत देख्नै सक्दैनन । यस्तो अवस्थामा व्यक्तिवादी प्रवृत्तिहरु हावी हुन्छन । यस्तो राजनीतिले आलोचना स्वीकार्न र कुनै व्यक्ति वा समूहको समस्यालाई राष्ट्रिय समस्याको रूपमा हेर्नै सक्दैन ।

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

There is disagreement with Oli on many things, and that can happen, but there is no other person with as much strength as Oli who can clearly present his views on the matter of nationality on an international platform, and it is not seen in the contemporary leadership either.

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

आज, राष्ट्रको अस्तित्व संकटमा छ राष्ट्रीय स्वार्थ अलमलमा परेको छ नेपाली समाज विखण्डित हुँदै गैईरहेको छ राष्ट्र निर्माण प्रकृया जटिल बन्दै गएको छ राष्ट्र निर्माणका लागि भूगोल, जनसंख्या र अर्थतन्त्र सँगै राष्ट्रिय एकताको सूत्रमा एकजुट बनाउने नीति विचार र नेतृत्व अपरिहार्य छ ।

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

पहिला देश बचाउ ! ! अनि देश बनाउ ! ! आजको प्रमुख मुद्वा यहि हो ! !

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

एउटा विरुवालाई रुख बनाउन दशकौं लाग्छ । बिरुवा हुर्काउन मलजल गर्नुपर्छ, पालैपालो उखेलेर नयाँ-नयाँ ठाउँमा रोप्दै जाँदा बिरुवा मर्छ हुर्किदैंन । हुर्किएको बिरुवालाई मलजल, गोडमेल, काँटछाँट र स्याहार सुसार गरौं । लोकतन्त्रको जगेर्ना दलिय एकता बाट मात्र सम्भव छ । शुभ प्रभात 🙏🕉️🙏

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

देश निर्माणका लागि असल प्रशासक, प्रध्यापक, डाक्टर, ईन्जिनियर, कलाकार, पत्रकार, श्रमिक सबै चाहिन्छ । राजनितीमा लागेर शक्त्ती आर्जन गर्ने र शासक बन्ने सबैको अन्तिम गन्तव्य हुँदा समाजमा आदारभाव, मानसम्मान र मर्यादा केहि पनि बाँकि रहेन । पेशाकर्मीहरुलाई राजनीतिबाट अलग राख्नै पर्छ ।

Hari Prasad Poudel (@poudel_har60442) 's Twitter Profile Photo

पहुँचमा आधारित न्याय, सरकारी सेवा र पुर्वाधार विकास भएको हाम्रो संरचनामा आफ्नो प्रतिनिधी निकट र चिनेको रोज्नु स्वभाविक नै हो । नेतृत्वको अभिव्यत्ती सुन्दा अझै एक दशक आवेग प्रतिशोध र देशले मुक्त्ती पाउने र प्रणालीमा आधारित न्याय, सेवा र विकासको संभावना देखिदैन ।