पुनम थापा मगर (@poonamthapamag4) 's Twitter Profile
पुनम थापा मगर

@poonamthapamag4

होटेल सुमेरु

ID: 1576159887209672705

calendar_today01-10-2022 10:40:44

22 Tweet

11 Followers

123 Following

. (@mayor_harka) 's Twitter Profile Photo

धरानमा पानीको अहिलेको अवस्था। यो ढुङ्गा कुटेर र श्रमदान गरेरै ल्याइएको पानी हो। करोडौंको बिजुली पनि जोगिएको छ है।

पुनम थापा मगर (@poonamthapamag4) 's Twitter Profile Photo

गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति निर्वाचित हुनु भएकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना!!!

गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति निर्वाचित हुनु भएकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना!!!
पुनम थापा मगर (@poonamthapamag4) 's Twitter Profile Photo

सित्तैमा कसैले केही गर्दैन.. तपाइँलाई हेरेर मुस्कुराउनेले पनि तपाइँबाट मुस्कान कै अपेक्षा गरेको हुन्छन् !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

पुनम थापा मगर (@poonamthapamag4) 's Twitter Profile Photo

भित्तामा एउटा झ्याल छ, भित्र र बाहिरको अध्यारो छुट्टयाउन ।आखा खोलेपनि अध्यारो, बन्द गरेपनि अध्यारो , लाग्छ उज्यालो पनि अध्यारै हो।अध्यारो झनै अध्यारो हो ।बिरक्तिको यो कुन रुप मभित्र छिर्यो ? नैराश्यताको यो कस्तो हावा मेरो मगजभित्र चल्यो? शुभबिहाी🌹🌹🙏🙏

पुनम थापा मगर (@poonamthapamag4) 's Twitter Profile Photo

चाहे त्यो सपना नै किन नहोस आफुलाई सबै भन्दा धेरै माया गर्ने मान्छेको हात छुट्नु भनेको त सास छुट्नु जस्तै हुदो रहेछ।" इजोरिया"

पुनम थापा मगर (@poonamthapamag4) 's Twitter Profile Photo

आफु खुशि हुन अरुलाई रुवाउनु नपरोस, आफु उज्यालो हुन अरुको दियो निभाउनु नपरोस, आफ्नो घर बनाउनु अरुको घर भत्काउनु नपरोस, आफु बाच्न अरुलाई जिउदै मार्नु नपरोस, आफ्नो इज्जत जोगाउनु अरुको इज्जत सं खेलवान गर्न नपरोस, आफु ठुलो बन्न अरुलाई सानो देखाउनु नपरोस.