pu zzah (@poojapathak994) 's Twitter Profile
pu zzah

@poojapathak994

coming soon

ID: 3119178260

calendar_today31-03-2015 05:26:02

134 Tweet

852 Followers

142 Following

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

जब म सानी थिए master पढ्ने ठुलो चाहना थियोे जब अहिले master पढे दिक्क लागीराछ जे गरेनी सुख छैन !

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

गल्ती त मबाट धेरै भए, कुनै जाना-जान भए त कुनै अन्जान मा । तर कुनै काम यस्ता भए जुन गलत त थिएनन् तर परिस्थीतिले गलत बनाइदिए |

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

World cup चलीरा'को बेलामा ओलि बा रसिया नगएर चाइना गएछन् मान्छे त हावा हुन् के

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

"न त समाउने डाली छ,न टेक्ने अखेटो नै छ।" दुःखी आत्मा🤕🤕

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

जीवन एउटा समय नतोकिएको खेल हो... कहाँ गएर अन्त्य हुन्छ थाहा छैन...

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

तिमी सोच्न पनि सक्दैनौ कि... म कति सोच्छु तिम्रो बारेमा भनेर...

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

अरुको लागि मोरी मेट्ने म नै एक जना मुर्ख रहेछु😭😭😭 otherwise संसारमा बुद्धिमानी कै झुण्ड ज्यादा रहेछ😏😏 #Highlydedicated

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

धूम्रपान मध्येपानले मात्र होइन🤔 सोझोपन पनि स्वास्थ्यको लागि हानिकार हुदो रहेछ👩

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

संसार मै शुध्द छ त केवल आशु ! त्यो नी अरूको लागि बग्छ!!

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

कसैको बारेमा राम्रो सोचन सकिन, भने नराम्रो पनि नसोच!!!

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

अरुलाई घोचेर होइन सोचेर बोल्ने गर्नुस किनकी बोल्नेले बिर्सिय पनि सुन्नेले सधै याद राख्दछ।

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

अभावमा जिउन बाध्यताले सिकायाे, भिख माग्न स्वाभिमानले दिएन ।🤔🤔

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

पैसा नभएको कारण पढाई छाड्ने थुप्रै भेटे, तर पैसा नभएर रक्सी, चुरोट, गुट्खा छोड्ने कोहि भेटिन ।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सफलता कुर्दा कुर्दा अब धर्यताका बाधहरु भत्किन लागिसके 💔 तर अझै पनि मेहनत जारी छ ।

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

बिहे नभएकाले नै हो "देश मा परिबर्तनल्याउने त!" बिहे भएकाले त "बजार बाट सब्जी" र "स्कुल बाट छोरा छोरी" मात्र ल्याउँछन!"

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

बलात्कारको घटना किन दिनदिनै आउन थाल्यो । कानुन फितलो हो कि ? कम्निष्ट नीति यस्तै हो? सरकार के गर्दै छ?

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

कसैले बहिनी पकेट खर्च भनेर ५-७ हजार पठाइदिए पनि उ नै भगवान हो कि झै लाग्ने बरै

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

Fellingपरिवार नियोजन बन्द गर. बच्चा १-२ वटा होइन ५-७ वटा अनिवार्य गर सरकार गाउँ रित्तियो।

pu zzah (@poojapathak994) 's Twitter Profile Photo

हिजो मेरो जन्म दिनमा मलाई जन्मदिनको शुभकामना दिई जन्मदिन मनाइ दिनुहुने संम्पूर्णमा धेरै धेरै धन्यबाद । साथै मेरो जन्मदिनमा शनिवार पारी सरकारी बिदा दिने सरकारलाई पनि धन्यवाद ! 😊