रेखा पोख्रेल (@pokhrelrekha) 's Twitter Profile
रेखा पोख्रेल

@pokhrelrekha

BSC ❤️❤️
सरकारी कर्मचारी 💓
मध्यबिन्दु नगरपालिका 💓

ID: 3142697596

calendar_today07-04-2015 03:39:07

1,1K Tweet

680 Takipçi

157 Takip Edilen

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

संगतले मान्छे बिग्रन्छ रे !😆 खोइ, उखुको बोटमासँगै फलेको तितेकरेला गुलियो भयो रे भन्नी त कहिलै सुन्निएन !😜

Gee Ta☘️ (@urwbjnrsuddw7ao) 's Twitter Profile Photo

सबै थोक पाइने सहरमा धित मरुन्जेल रुने ठाउँ किन नबनाएको होला? 😰

रेखा पोख्रेल (@pokhrelrekha) 's Twitter Profile Photo

यदि तपाईं सहि हुनुहुन्छ भने केही पनि प्रमाणिात गर्ने कोसिस नगर्नुहोस प्रमाण समय अफैले दिनेछ्💓

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

ब्यस्त हुँदा मायालुलाई, भूलेजस्तै लाग्दो हो ! भमराझैँ फूल खोज्दै, डुले जस्तै लाग्दो हो !!😋

रेखा पोख्रेल (@pokhrelrekha) 's Twitter Profile Photo

ईर्ष्यालुहरुको औकात आफ्नै ठाउँमा हुन्छ आखिर खुट्टा तान्नेहरुको हात हाम्रै पाउमा हुन्छ!

रेखा पोख्रेल (@pokhrelrekha) 's Twitter Profile Photo

कहिलेकाहीँ त अाश बोकेर पनि अाइज न अोइ जिन्दगी, सधैं कति निराश मात्रै बनाइदिन्छस |

रेखा पोख्रेल (@pokhrelrekha) 's Twitter Profile Photo

चुनाव जसले जितेपनि मेरो मन चै तिमीले जित्नपर्छ है प्रिय😉😁

रेखा पोख्रेल (@pokhrelrekha) 's Twitter Profile Photo

साना मान्छेको हात समाएर हिड ठुलाठुला मान्छेहरुको खुट्टा समाउने आवश्यकता पर्दैन।।

रेखा पोख्रेल (@pokhrelrekha) 's Twitter Profile Photo

येदि यि आखाबाट आँसु झरेर सफा नभए मेरा आँखा किन राम्रा हुन्थे र तेसैले होला खाली रुन मात्र पारेको...😃

रेखा पोख्रेल (@pokhrelrekha) 's Twitter Profile Photo

कसैले आर्काको गल्ती देख्न सक्छ्न र विशेषता पनि देख्न सक्छ्न । ठुलो कुरा यो हो कि,तपाईं के देख्न सक्नुहुन्छ र के मन पराउनुहुन्छ?

रेखा पोख्रेल (@pokhrelrekha) 's Twitter Profile Photo

ढुङ्गा पुजेर बरदान पाइदैन चाइदैमा जबर्जस्ति मान पाइदैन कसको भर पर्नु र स्वार्थी छ दुनिया सबै छ्न पराइ आफ्नोपन पाइदैन#

रेखा पोख्रेल (@pokhrelrekha) 's Twitter Profile Photo

मुक्तक चाइदैन जन्ती अनि डोलि भनेकिछु दिएपुग्छ सिन्दुरको खोली भनेकिछु भो पर्दैन दिन बिदेशी पहिरन मलाई लगाउछु मेरै फरिया चोली भनेकिछु#

रेखा पोख्रेल (@pokhrelrekha) 's Twitter Profile Photo

आमाले पकाउनुभएको भातको याद आउँछ गल्ती गर्दा खाने, बाबाको लातको याद आउछ यो एक्लो जिन्दगीको बीचमा आजकल भाइको त्यो रमाइलो साथको याद आउँछ।