पोखरिया (@pokharya) 's Twitter Profile
पोखरिया

@pokharya

#कुनै वेलाको संवैधानिक कानुनको बिद्यार्थी

ID: 1654165956

calendar_today08-08-2013 00:32:52

14,14K Tweet

628 Followers

587 Following

पोखरिया (@pokharya) 's Twitter Profile Photo

यस्तै हो, आफूले विरोध गर्नुपर्दा कन्टेन्टमा जाने हो नत्र सिद्धान्तका कुरा गर्ने हो। 😂 अध्यादेश ल्याउनु सरकारको अधिकार हो र यसको गुणदोषको जिम्मेवारीपनि उसैले बोक्नुपर्छ। जानाजानी संसद छल्न खोज्नु राजनैतिक बेइमानी हो।

Kiran Nepal (@kirannepal) 's Twitter Profile Photo

सरकार अध्यादेशबाट चल्न खोजेको र संसद छल्न खोजेको जति स्पष्ट छ, त्यति नै स्पष्ट राष्ट्रपति कार्यालय हुन जरुरी छ, मन्त्रिपरिषद्को सिफारिशमा आएको अध्यादेश जारी गर्नुको विकल्प उसँग छैन।

पोखरिया (@pokharya) 's Twitter Profile Photo

किन यो नाटक गरिरहेका छन् रापले? अनि किन धाउँछन् कानुनविद्हरू राप कार्यालय जबकि उनीहरूलाई यो थाहा छ कि रापले जे गरिरहेका छन् संबैधानिक होइन भनेर!

पोखरिया (@pokharya) 's Twitter Profile Photo

कैले हो चुनावताका राम र भरतको उदाहरण आएको थियो अब राम र लक्ष्मण? पुरै रामायण नै छिचोल्ने पो हुन् कि कसो?😂😂

पोखरिया (@pokharya) 's Twitter Profile Photo

कुरो नियुक्ति गर्नेको नियतको हो! नियत खराब भए जतिनै परिक्षा लिएनि योग्य मान्छे आउँदैन, नियत सही भए परिक्षा लिनै पर्दैन। योग्य मान्छे पद माग्दै निवेदन दिन जाँदैन! x.com/pokharya/statu…

पोखरिया (@pokharya) 's Twitter Profile Photo

उपचार गराउन आदेश हो कि स्वास्थ्याको अवस्था बुझ्न स्वास्थ्य परिक्षण रिपोर्ट उपलब्ध गराउने आदेश हो?Setopati

पोखरिया (@pokharya) 's Twitter Profile Photo

रामचन्द्र पौडेललाई हटाएपछि आफ्नै मान्छे राप हुने सोचेका छन् कि कसो? नयाँ चुन्नलाई अझै दुई वर्ष केही लाग्दैन है! बरू, मैले उपाय पो दिनुपऱ्यो कि कसो? राप र उप-राप दुबैलाई महाभियोग लगाउने र निर्वाचन नगरी सभामुखलाई चलाउन दिने! जनतालाई रोमान्चकता चाहिएको छ अनिसेनाको साथ छँदैछ😂

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

प्रधानमन्त्री बालेनदेखि उच्च अधिकारीसम्मलाई यस्तै लाग्छ । पुस्तैनी मौजा भोग गर्नेलाई यस्तै लाग्छ । विवेकशून्य शासकहरू विराजमान भएको राज्यमा, सीमान्तकृत र निमुखा समूहले यसको मूल्य त चुकाउनै पर्ने त होला !

पोखरिया (@pokharya) 's Twitter Profile Photo

हैन कति एमाले हुन मन लागेको हो? थपक्क, पाएको सुविधा उपभोग गर्दै आनन्दले बस्नु नि! धेरै लोभ गरे केसम्म हुँदो रहेछ भन्ने भर्खरैका उदाहरणपनि हेरे हुने हो! राम रामसम्म न भन्ने हो हामीले त 😊

पोखरिया (@pokharya) 's Twitter Profile Photo

नारायणजीलाई “चुपचाप काम गर्दैछन्…” वाला समाचारको छायाँबाटै निस्कन भएपनि घण्टीमित्रहरू भन्दा नि अझ बढी उग्र हुनुपरेक हुनसक्छ। समस्या त बुझिदिनु पऱ्यो नि, यसो! 😂😂😜

पोखरिया (@pokharya) 's Twitter Profile Photo

यतिपनि पूर्वानुमान गर्न नसक्ने राप र तिनका सल्लाहकार!💀