🙋सबु🙋♥ (@pokharelsabina0) 's Twitter Profile
🙋सबु🙋♥

@pokharelsabina0

आफ्नो तुलना ⚖️अरु सँग कहिले नगर्नु ❌ किनकि,,,, नुनको 🧂आवश्यकता सुनले 🌟पूरा गर्दैन ❌। 🙏 💯% FOLLOW 🔙 `O´ -ve 💪💪

ID: 1466749439163305985

linkhttps://youtube.com/channel/UCDq3kJhk7Ch9Pvrx5-YoWCQ calendar_today03-12-2021 12:41:49

130 Tweet

1,1K Followers

498 Following

🙋सबु🙋♥ (@pokharelsabina0) 's Twitter Profile Photo

बिश्वासको हात अघि बढाउनुस शंका शब्द आफै विलीन हुने छ ♥️ #शुभ_प्रभात

🙋सबु🙋♥ (@pokharelsabina0) 's Twitter Profile Photo

नव वर्ष २०७९काे हार्दिक मंगलमय शुभकामना 🙏#शुभ_प्रभात #2079नववर्ष

🙋सबु🙋♥ (@pokharelsabina0) 's Twitter Profile Photo

हर कोहिलाई, आफ्नो बयान गर्दै हिड्ने बानि छैन🙏 हजुरलाई जस्तो लाग्छ त्यस्तै छु म !!🙃

🙋सबु🙋♥ (@pokharelsabina0) 's Twitter Profile Photo

सबै कुरा फिर्ता पाउने आस कहिल्यै नगर्नु😔 थाहा छ नि "हामी जस्को मलामी जान्छौ,त्यो मान्छे हाम्रो मलामी कहिल्यै आउदैन" !!🙏❣ #शुभ_प्रभात

🙋सबु🙋♥ (@pokharelsabina0) 's Twitter Profile Photo

पुरा हुने हो कि होइन त्यो त थाहा छैन, तर पनि अजै एउटा ठुलो सपना बोकेर हरेक परिस्थिति सँग लड्दै यात्रा गर्दैछु । #शुभ_प्रभात

🙋सबु🙋♥ (@pokharelsabina0) 's Twitter Profile Photo

हर कोहिलाई, आफ्नो बयान गर्दै हिड्ने बानि छैन🙏 हजुरलाई जस्तो लाग्छ त्यस्तै छु म !!🙃 #शुभ_प्रभात #शुभ_दिन

🙋सबु🙋♥ (@pokharelsabina0) 's Twitter Profile Photo

म त्यो ऐना हु!!जस्ले जस्तो व्यवहार . देखाउछ नि ,तेस्तै फिर्ता पाउछ🙏😁 #शुभ_प्रभात #शुभ_दिन

🙋सबु🙋♥ (@pokharelsabina0) 's Twitter Profile Photo

जिन्दगी सुन्दर छ यहाँ बाचेर केहि गर्ने रहर छ यहाँ । मन भित्र पिडा जति होस , तर बाहिर खुसिको शहर छ यहाँ ।

🙋सबु🙋♥ (@pokharelsabina0) 's Twitter Profile Photo

लाग्छ जिन्दगी एउटा विद्यालय रहेछ अनि म विद्यार्थी रहेछु 😊 र दुख पिडा ,अभाव भनेको अनिवार्य विषय रहेछ !

🙋सबु🙋♥ (@pokharelsabina0) 's Twitter Profile Photo

सबै कुरा जिन्दगीमा पूरा हुदैनन् । केही अधुरै हुन्छन् तर यादगार हुन्छन् ! #शुभ_प्रभात #शुभ_दिन

🙋सबु🙋♥ (@pokharelsabina0) 's Twitter Profile Photo

जीवनमा सफल हुनका लागि सफलताको इच्छा, असफलताको डर भन्दा धेरै हुनुपर्छ । #शुभ_प्रभात #शुभदिनको_कामना

🙋सबु🙋♥ (@pokharelsabina0) 's Twitter Profile Photo

नक्सा पास र 18 पास त हुनै पर्नि रेच😅😅 #शुभ_प्रभात #शुभदिनको_कामना

🙋सबु🙋♥ (@pokharelsabina0) 's Twitter Profile Photo

सपना भनेको मुठ्ठि भरीको बालुवा जस्तै रहेछ ! मुठ्ठि खोल्दासम्म चिप्लिएर झरिसकेको पत्तै नहुने !! #जिन्दगी #शुभ_प्रभात #शुभदिनको_कामना

🙋सबु🙋♥ (@pokharelsabina0) 's Twitter Profile Photo

हरेक दिन एति मुस्कुराउने गर्नुस् कि दुःख ले पनि भनोस् न अरे यार म त गलत ठाउँमा पो आएछु ।#शुभ_प्रभात #शुभबिहानी

🙋सबु🙋♥ (@pokharelsabina0) 's Twitter Profile Photo

ड्याम्म हात पाखुरा लाउन , के खानु पर्छ ? सुकेको ज्यान फुकाउन , के गर्नु पर्छ, म मोटाउन नसकेर आजित भयकी छु साथि भन्देउन तिमी झै मोटाउन , के खानु पर्छ ?😆