Harihar Pokharel (@pokharelharihar) 's Twitter Profile
Harihar Pokharel

@pokharelharihar

शुरुमा पंचायत फाल्ने क्रान्तिकारी ,पंचायत फालेपछि समाज परिवर्तन गर्न चेतना चाहिन्छ भन्दै पत्रकार , भ्रष्टाचारले मुलुक बन्न दिएन भनेर भ्रष्टाचार बिरुद्दको आवाज

ID: 855389662268936192

calendar_today21-04-2017 11:56:02

13,13K Tweet

3,3K Followers

3,3K Following

Harihar Pokharel (@pokharelharihar) 's Twitter Profile Photo

🚨रसुवाको रसुवागढी नाका मा आएको बाढीपछि,सिन्धुपाल्चोकको भोटेकोशी नदीमा पनि ठूलो बाढी आएको छ।अहिले साझबाट मुस्ताङको लोमान्थाङ क्षेत्रमा पनि बाढी आएको छ। कालीगण्डकी तटीय क्षेत्रका सबै बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिन्छ। 🙏 कृपया सुरक्षित स्थानमा रहनुहोस्, सचेत रहनुहोस्!

Harihar Pokharel (@pokharelharihar) 's Twitter Profile Photo

✅ समय आएको छ मुलुक निर्माण गर्ने, फेरी पनि खेर नफालौं ✈️

✅ समय आएको छ मुलुक निर्माण गर्ने, फेरी पनि खेर नफालौं ✈️
KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

भ्रष्ट्राचारको विरोधमा शुरु भएको आन्दोलनको बलमा बनेको सरकारले स्वास्थ्यको भ्रष्टाचारमा चुर्लुम्म डुबेकोलाई मन्त्री बनाउने? लु बनाउ अनि काण्ड लेखौला।

Bishodip (@bishodip) 's Twitter Profile Photo

बहालवाला प्रधानमन्त्री केपी ओलीको मोबाईल फोन खोसेर मकवानपुरको सुपारीटार ब्यारेकमा उनलाई ससम्मान नजरबन्द गरिसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलको राजीनामा माग्न शीतल निवास पुगेका सेनापति अशोक सिग्देलको अभीष्ट के थियो? राष्ट्रपति पौडेलले राजीनामा गर्न अस्वीकार गरिसकेपछि मध्य पहाडी

Harihar Pokharel (@pokharelharihar) 's Twitter Profile Photo

अहिलेको निर्वाचनमा गत भाद्र २३ मा घटेको घटनाप्रति सुरक्षा निकायले देखाएको असहयोग र भाद्र २४ को विध्वंसकारी घटनालाई एकै ठाउँमा राखेर हेर्ने हो भने निर्वाचनको परिणाम प्रष्ट देखिन्छ।