Bishnu Pokharel (@pokharelbp) 's Twitter Profile
Bishnu Pokharel

@pokharelbp

Journalist @bbcnepali, Writer, Researcher, Alumnus of @TRF, SAF & @KmrUniversity. Book Chapter on South Asia (2018). Tweets are personal.

ID: 207040078

linkhttps://voicesouthasia.com/ calendar_today24-10-2010 11:13:10

6,6K Tweet

4,4K Followers

3,3K Following

Mahabir Paudyal (@mahabirpaudyal) 's Twitter Profile Photo

“त्यस बेला महाराजाधिराजले दरबारका कुनै पनि सचिव साथमा नराखी विदेशीलाई दर्शनभेट दिने चलन थिएन, किसिन्जरसँग भने वीरेन्द्र सरकारले कसैलाई पनि नराखीकन एक्लै एक घण्टाजति भेटिबक्सेको थियो।” insightful story by Bishnu Pokharel on Henry Kissinger. He will always be remembered by the world.

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

युरोपका अरू देशसँग पनि श्रम सम्झौता गर्ने तयारीमा नेपाल, नेपाली कामदारलाई कस्तो फाइदा? bbc.in/47glSgj

Ashok Dahal ☕️ (@ashokpillar) 's Twitter Profile Photo

कालीगण्डकीबाट अयोध्याको राम मन्दिर लगिएका शिलाबाट मूर्ति किन बनेनन् भन्नेबारे Bishnu Pokharel ले यो स्टोरीमा खोतल्नुभएको छ bbc.com/nepali/article…

Bishnu Pokharel (@pokharelbp) 's Twitter Profile Photo

But, why did academics often forget to attribute Himal's this cover story, which had brought the debate about remittances into policy circles before 'The New Lahures'? Isn't that true? Jeevan R. Sharma Rajendra Dahal Kanak Mani Dixit

But, why did academics often forget to attribute Himal's this cover story, which had brought the debate about remittances into policy circles before 'The New Lahures'? Isn't that true? <a href="/jrs437/">Jeevan R. Sharma</a> <a href="/RDahal62/">Rajendra Dahal</a> <a href="/KanakManiDixit/">Kanak Mani Dixit</a>
Bishnu Pokharel (@pokharelbp) 's Twitter Profile Photo

दिनेशराज गुरु भन्नुहुन्छ, "उहाँलाई जुन तहको कदर गरिनुपर्थ्यो, त्यस रूपमा उचित मूल्यांकन र सम्मान भएन। उहाँ ‘मूर्खमण्डली’ को मारमा पर्नुभयो।"

Bishnu Pokharel (@pokharelbp) 's Twitter Profile Photo

फेरि कम्युनिस्ट एकताको कुरा उठेछ। बारम्बार 'एकता' भन्ने तर मिल्न नसक्ने कम्युनिस्टबारे केहीअघि यस्तो रिपोर्टिङ गरिएको थियो। यसले पनि 'सदाबहार समाचार'को दर्जा पाउने भयो जस्तो छ 😜😜 bit.ly/45MOD55

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

देउवा-ओली सहमतिका मुख्य आधार के हुन्? #BBCNepali #SherBahadurDeuba #KPSharmaOli bbc.com/nepali/article…

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

कांग्रेस र एमाले मिल्दा देशमा के फरक पर्छ? संविधान संशोधन कति सहज? 🎧 राजनीतिशास्त्री कृष्ण खनालसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी #BBCNepali #NepaliCongress #CPNUML

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

नयाँ समीकरणबारे माओवादीको बुझाइ : ‘बरु देउवाले ढाँटेनन्, ओलीले अन्तिमसम्म रिङाइरहे’ #BBCNepali #Prachanda #NepalPolitics bbc.in/4bnwlbT

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

कांग्रेस र एमालेले बनाउने सरकारमा माओवादी र रास्वपा 'नजाने' #BBCNepali #NepalPolitics #RSP bbc.in/4cFogQA

Bishnu Pokharel (@pokharelbp) 's Twitter Profile Photo

यस्तो हन्डर खाएर पनि उनी फेरि विदेश जान चाहन्छिन्... 'बबरमहल (३१५)'ले बीबीसीसँगको टेलिफोन संवाद टुङ्ग्याउँदै गर्दा भनिन्, " कृपया तपाईँले भन्दा हुन्छ भने बरु प्रहरीलाई यो मुद्दा चाँडै टुङ्ग्याइदिनु भन्नू न। मुद्दा नसकिँदै विदेश जान मिल्दैन भन्छन्।"

स्वेच्छा (@swechhyaraut) 's Twitter Profile Photo

Nepali labor migration patterns are shifting from traditional destinations, such as Gulf countries, to Europe. Please go through my recent report for more details. dw.com/en/why-are-nep…

Usha Rajak  (@usharajak) 's Twitter Profile Photo

"दुवै खाले चलचित्रहरूले सफलता पाइरहेका छन् र त्यसरी सफलता पाउनुमा केही विशेष कारणहरू छन्।" Bishnu Pokharel जी सँग नेपाली चलचित्र क्षेत्र बारे केही कुरा । धन्यवाद । जय नेपाली सिनेमा ।

Indu Dhungana (@endudhungana) 's Twitter Profile Photo

While studying in Kashmir, I was surprised to learn that the connection between Kashmir and Nepal goes far beyond tourism. Besides being a popular destination for Nepali tourists and seasonal labour migration, Kashmir shares a rich historical bond with Nepal.Bishnu Pokharel