Paramedics Nepal🇳🇵 (@pnepal075) 's Twitter Profile
Paramedics Nepal🇳🇵

@pnepal075

We are available in facebook visit our page👉️facebook.com/paramedicsNepa…

ID: 1197356464353898496

linkhttps://www.facebook.com/paramedicsNepal075/ calendar_today21-11-2019 03:30:25

68 Tweet

277 Followers

740 Following

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

Divorce भन्दा👇 Break up ठिक छ, कसैलाई ‘reject’ गर्नु ठिक छ, कसैलाई ‘छोडेर’ हिड्नु ठिक छ,मनमा लागेको सबै ‘ओकेल्नु’ ठिक छ, झगडा गर्नु ठिक छ... कम्तिमा जिन्दगी वर्वाद त हुँदैन, सुरुको तितो ले मात्र केही कोक्याउने हो जिन्दगी गनाउन बाट बच्छ ।

Paramedics Nepal🇳🇵 (@pnepal075) 's Twitter Profile Photo

दान पेटिका मन्दिर र मस्जिदमा होएन बरु स्कुलमा राख्नुपर्छ पैसाको आवस्यकता भगवानलाइ होएन बरु गरिब बिद्यार्थीलाई हुनेगर्दछ #

🇳🇵गोपाल लम्साल🇳🇵🕉️म र ऊनी🚾 (@gopalgopalgita1) 's Twitter Profile Photo

बहीनीको इज्जत फाटेको अदालतले सिउन नसकेपछी,समाज बाट त्रसीत उनी कोठीमा गै लुकेर बांचेको देखि डराइ मेरी पत्नी भन्छीन अब हामी छोरी नजन्माउ ल !!