UNLUCKY (@phanindra2058) 's Twitter Profile
UNLUCKY

@phanindra2058

लाखौं सपना धितो राखेर करोडौं बाध्यता सँगाल्दै हिडेको एक यात्री हु 🏃‍♀️तिमिले जिन्दगीको अर्थ सिकाएर लज्जित नबनाउन 😜😜🏃

ID: 1303253866561986562

calendar_today08-09-2020 08:49:20

1,1K Tweet

1,1K Followers

1,1K Following

UNLUCKY (@phanindra2058) 's Twitter Profile Photo

ब्लक गरेर सुरक्षित राख्या छु तिम्लाई चिन्ता नगर 😀😀

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।

UNLUCKY (@phanindra2058) 's Twitter Profile Photo

चम्किला चिज हरु त केबल भ्रम मात्र हुन्, जिन्दगी को यथार्थ त प्राय साधारण चिजमा भेटिने गर्दछ।

UNLUCKY (@phanindra2058) 's Twitter Profile Photo

मन भक्कानिएर आउछ जब आफ्नो ठान्दा ठान्दै पनि कसैले पराई जस्तो ब्यवहार देखाएर जान्छ ||🥲🥲

UNLUCKY (@phanindra2058) 's Twitter Profile Photo

तिम्रो याद पनि दिलको धड्कन जस्तै बनिसक्यो थाहा छैन जिन्दगी सास ले चल्छ कि तिम्रो यादले ♥️माया

UNLUCKY (@phanindra2058) 's Twitter Profile Photo

बटुवाको जस्तै भयो जिन्दगी पनि न बिसाउने ठाउँ छ, न त पुग्ने गन्तब्य नै 🍀🫥

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

“रुदै जन्मिनु र रुवाउॅदै जानुको बीचमा आफु हॅास्नु र अरुलाई हॅसाउनु नै जिन्दगीको गणित हो”। #शुभबिहानी😘☕️❤️

UNLUCKY (@phanindra2058) 's Twitter Profile Photo

समुन्द्र जस्तै गहिरो हुदोरहेछ यो प्रेम पनि जतिजति समय बित्दै गयो त्यतित्यती डुबिदै जादोरहेछ।।💞

UNLUCKY (@phanindra2058) 's Twitter Profile Photo

झुटो बोलेर नजिकिनु भन्दा साँचो बोलेर टाढिएको राम्रो ।💔

UNLUCKY (@phanindra2058) 's Twitter Profile Photo

सुटुक्क तिमीलाई गुलाफ दिने मन त थियो, तर सुगन्धले जताततै हल्ला फैलाउलकी भनेर अाटै आएन।❤️🥺 #Happyroseday

UNLUCKY (@phanindra2058) 's Twitter Profile Photo

तिमीलाइ माया गर्नु नै ठुलो भुल रहेछ थाहाछैन कसलाइ दोष दिउ आफैलाइ या तिम्रो स्वार्थीपनलाइ || 😔🙏🥀

UNLUCKY (@phanindra2058) 's Twitter Profile Photo

छुन सकेन कसैले म भित्रको उदासी, मेरो अनुहारले अभिनय राम्रो गरेको छ!!

UNLUCKY (@phanindra2058) 's Twitter Profile Photo

मनको पिडा र आँखाको आँसु कता पोख्ने सुन्ने र देख्ने कोई नभए सी🥲

UNLUCKY (@phanindra2058) 's Twitter Profile Photo

समुन्द्र जस्तै गहिरो हुदोरहेछ यो प्रेम पनि जतिजति समय बित्दै गयो त्यतित्यती डुबिदै जादोरहेछ।।💞

UNLUCKY (@phanindra2058) 's Twitter Profile Photo

सोच बदल्नुहोस खुशि आफै मिल्छ, स्वभाव बदल्नुहोस इज्जत आफै मिल्छ , कसै को पाउ पर्न जरुरी छैन बाटो सहि रोज्नुस गन्तव्य आफै मिल्छ।

UNLUCKY (@phanindra2058) 's Twitter Profile Photo

मन खोलेर मुस्कुराउने म पनि गर्थे ❤️ जब सम्म परिस्थिथिले खुसि लुटेको थिएन 🥺#goodmorning

UNLUCKY (@phanindra2058) 's Twitter Profile Photo

समय र सम्बन्धको एकदम ख्याल राख्नुस्, किनकि यी दुबै कहिल्यै फर्केर आउँदैनन् ।