pdlup (@pdlup2079) 's Twitter Profile
pdlup

@pdlup2079

ID: 1637294603933040642

calendar_today19-03-2023 03:27:34

235 Tweet

73 Followers

333 Following

pdlup (@pdlup2079) 's Twitter Profile Photo

लामो समयसम्म चलेको सम्बन्धमा अलि ब्रेक लागेको अनुभव भएको छ। 💞💞

RatoPati (@rato_pati) 's Twitter Profile Photo

पूरा हुन सकेन नेपालको एकदिवसीय विश्वकप खेल्ने सपना ratopati.com/story/370269/n…

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

बिडम्बना मान्छेहरू छोरिको पढाइमा भन्दा उस्को बिहेमा धेरै समय र सम्पत्ति खर्च गर्छन् अनि भन्छन् - मैले मेरि छोरिको लागि सबै गरिदिए ।एकपटक सोचौ त छोरिको खुसि दाईजोमा छ या उस्को भविष्यमा ??

pdlup (@pdlup2079) 's Twitter Profile Photo

क्रिकेटमा बलिङतर्फ अझै कोच राख्न सकेको छैन, फुटबलमा Hero League जसरी विदेशी खेलाडीसँग खेल्ने अवसर मिलाउन सकेको छैन, भलिवल खेल समयमा गर्न सकिएको छैन तर पनि हामी नेपालीलाई १००% जीत चाहिन्छ। बात कर्ते हो....

pdlup (@pdlup2079) 's Twitter Profile Photo

यस्तै हिसाबले पशुपतिनाथको सुन पखालेर घट्दै जान्छ भने १५-२० बर्ष पछि म प्रधानमन्त्री भएपछि मेरो परिवार अनि तिम्रो नाम पनि लेख्नु पर्छ है माया ।

pdlup (@pdlup2079) 's Twitter Profile Photo

आज , हरिशयनी एकादशीमा तुलसी सार्न पुजाको तयारी गर्दै

आज , हरिशयनी एकादशीमा तुलसी सार्न पुजाको तयारी गर्दै
parbati dharel (@dharellama) 's Twitter Profile Photo

कठै मेराे देश,मेयरले नेता मन्त्री बाट जाेगाउन सरकारि जग्गामा काडेतार लगाउनु पर्ने !! बिडम्बना !! #बालेन_love💕💕

कठै मेराे देश,मेयरले नेता मन्त्री बाट जाेगाउन सरकारि जग्गामा काडेतार लगाउनु पर्ने !!
बिडम्बना !!
#बालेन_love💕💕
pdlup (@pdlup2079) 's Twitter Profile Photo

दु:ख सुख नेपालले आजको क्रिकेट जितेकोमा बधाई छ

pdlup (@pdlup2079) 's Twitter Profile Photo

बिहेको लागि राम्रो गहना चाहिएमा त्रिभुवन अन्तर्राष्ट्रिय ज्वैलर्सलाई सम्झनूहोला ।😜😜😜

pdlup (@pdlup2079) 's Twitter Profile Photo

यदि कुनै केटा २५ पुगेको छ, उस्को gf पनि छैन relationship मा पनि छैन भने उ त यो धर्तीको बोझ, जनसंख्या गणनामा मात्र सिमित भन्छन् नि , हो त?😄😄🤣🤣

pdlup (@pdlup2079) 's Twitter Profile Photo

आज सोमबार भगवान शिवजीलाई विभिन्न फलफूलको रसद्वारा महाअभिषेक🙏🙏

pdlup (@pdlup2079) 's Twitter Profile Photo

आजबाट ललिता निवास काण्डको अन्त्य भएको जानकारी।

pdlup (@pdlup2079) 's Twitter Profile Photo

भेटघाट होस् तर भेट घाटमा नहोस् शुभदिन🙏🙏🇳🇵🇳🇵🇳🇵

pdlup (@pdlup2079) 's Twitter Profile Photo

आधिकारिक रुपमा TikTok बन्द हुने मन्त्रीपरिषदको निर्णय, कति पो बौलाउने हुन् अब😁😁😁