अन्तरमन❤️💔 (@pcmkhada) 's Twitter Profile
अन्तरमन❤️💔

@pcmkhada

#aantarman❣️💔
साहित्य प्रेमी ❤️
#sayarilover
#csk
#yellowarmy😊😊

ID: 1306514529606447104

calendar_today17-09-2020 08:45:39

933 Tweet

334 Followers

571 Following

भण्डारी प्रेम 🙂🏏 (@premislove_) 's Twitter Profile Photo

बारम्बार इगनोर गरिरहँदा पनि उसैसँग बोल्न(मेसेज,कल) मन लाग्नु प्रेम हो या पागलपन ??

प्रदिप रोदन (@pradip_rodan) 's Twitter Profile Photo

एकछिन सही छातीमा बस्यौ खुशी छु, बिस्कुन आखिन मान्द्रोको नहुनेरहेछ।

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

लौ हेर्नु होस् अचम्मको जन्तुको फोटो - तपाइंले बिश्वास गर्नुस वा नगर्नु होस् यो अचम्मको जन्तु नै हो र खतरनाक पनि छ । यो जन्तु आफ्नो आत्मकथाको किताब बेच्न भनेर काठमाडौँ बाट हिंडेको आज ठ्याक्कै १०० दिन पुग्यो । करिब ८४ हजार जति किताब बेचिसक्यो र ५ करोड रुपैंया जति पैसा कमायो

अन्तरमन❤️💔 (@pcmkhada) 's Twitter Profile Photo

तपाइको शब्द मेरो आवाज हुनेछ मन भित्रको भाव आवाज बन्नेछ । आउनुस सङ्गै मिलेर अघि बढाै हामी यो यात्रा 'अन्तरमन' को आवाज हुनेछ।। ✍️:अन्तरमन❤️💔 आवाजको दुनिया बन्न यो लिन्कमा गएर र मेरो DM मा गएर मेसेज गर्न सक्नुहुनेछ Everyone

तपाइको शब्द मेरो आवाज हुनेछ 
मन भित्रको भाव आवाज बन्नेछ ।
आउनुस सङ्गै मिलेर अघि बढाै हामी 
यो यात्रा 'अन्तरमन' को आवाज हुनेछ।।
✍️:<a href="/PCmkhada/">अन्तरमन❤️💔</a> 
 
आवाजको दुनिया बन्न यो लिन्कमा गएर र मेरो DM मा गएर मेसेज गर्न सक्नुहुनेछ <a href="/everyone/">Everyone</a>
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@butterfly6546) 's Twitter Profile Photo

सुचना सुचना सुचना !!! मानिस हराएको सुचाना Agyat Mitra Positive♡Soul..⚪ उहाँहरु बिगत केहि समय देखि twitter जगत मा हराईरहनु भएको छ के अब उहाँहरुलाई खोज्न पुलिस report अर्ने नै हो त्🤔 punam sapkota(आरोही) @tukibatti3O 𝙶𝚊𝚞𝚝𝚊𝚖🌸 मानव ❣️ Roshan Naral Swastik अन्तरमन❤️💔

अन्तरमन❤️💔 (@pcmkhada) 's Twitter Profile Photo

Khair kei xaina dipendra le ni arko wicket ligyo hai 😊 Aba ramro sa bat chalauna paryo experience Ra new sabai milauna paryo #oneballbattle

अन्तरमन❤️💔 (@pcmkhada) 's Twitter Profile Photo

कति मिठास मिसिएको छ यो प्रकृतिमा लाग्छ तिम्रै अधरको रस मेरै लागि आएको हो #सान्या❤️ #aantarman❤️ #nature #mobilephotography

कति मिठास मिसिएको छ यो प्रकृतिमा 
लाग्छ तिम्रै अधरको रस मेरै लागि आएको हो
#सान्या❤️ 
#aantarman❤️ 
#nature 
#mobilephotography
मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

म शब्द लेखी रहेँ .... कोहि थिएन जब तिमी आयौ प्रिय राधे मन अन्त जानै मानेन ... तिमीलाई कहिले पराई ठानेन... तर माया देखाउन जानेन....! 🌱❣️!!

अन्तरमन❤️💔 (@pcmkhada) 's Twitter Profile Photo

आउनु तिमी बिरेन्द्र क्याम्पस नजिक कुरि बस्नेछु म एक साझ #अन्तर्मन❤️💔 #सान्या

अन्तरमन❤️💔 (@pcmkhada) 's Twitter Profile Photo

यो गर्मी दुई कप तातो चिया छेउमा तिमी अनि शान्त नारायणी ❤️ #aantarman❤️

यो गर्मी दुई कप तातो चिया 
छेउमा तिमी अनि शान्त नारायणी ❤️
#aantarman❤️