P. Chand 'Nigam'
@pchand_official
गौतम गोत्रिय किसराठ 🚩मानसखण्ड🚩नेति नेति। प्रज्ञानं ब्रह्म। अहं ब्रह्मास्मि।🔱 आगम र निगम परम्परा मार्गी हिन्दु 🕉
ID: 882989255710191617
https://www.youtube.com/channel/UCeJVcgtzLylIXfCjoYGaZjw 06-07-2017 15:46:58
3,3K Tweet
449 Followers
368 Following
नेपाल प्रहरी अदालत हो कसुरदार प्रमाणित गर्ने? दुबै पक्षको अनुसन्धान हुनुपर्दैन? प्रधानमन्त्रीको पदमा आसिन हुँदैमा कसुर गरेको हुदैँन भन्ने हुन्छ? Nepal Police
बाबुराम भट्टराई, गगन थापा, राजेन्द्र बजगाईं लगायत उस्तै प्रकृतिका कसूरदारहरू पक्राउ नपर्ने, प्रसाईँ लाई मात्र किन पक्राउ गरिएको होला? यसको जवाफ कहाँ पाइन्छ? कानुन सबैलाई समान नलाग्ने हो Nepal Police ?
यतातिर चाहिँ कानुन लाग्दैन नेपाल प्रहरी? Nepal Police